[t4b-ticker]
Saturday, February 28, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    धरानमा हर्ककाे गर्जन : स्वाधीनताभन्दा ठूलो विकास होइन

    गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना

    सुन-चाँदीका गरगहना चोरी गरि बिक्री गर्ने र किन्ने ५ जना पक्राउ

    पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी

    निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

    देशभरका मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको पत्राचार

    सुनसरी–२ मा एमालेका सुजन लामा नै किन? शिक्षा, विकास र रोजगारी मुख्य एजेण्डा

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सरकारले मापदण्ड विपरीत प्रयोग भएका सरकारी गाडी फिर्ता ल्याउँदै

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
साउन ६, २०८२ मा प्रकाशित
✅ Uncategorized
सरकारले मापदण्ड विपरीत प्रयोग भएका सरकारी गाडी फिर्ता ल्याउँदै
27
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क । सरकारले मापदण्ड विपरीत प्रयोग भइरहेका सरकारी गाडीहरु फिर्ता ल्याउने भएको छ । पहुँचवालाबाट सरकारी गाडी दुरुपयोग भएको पाइएपछि सरकारले कडाइ थालेको हो ।

मुख्य सचिवको नेतृत्वमा सोमबार बसेको सचिवहरुको बैठकले यदि कुनै पदाधिकारी वा कर्मचारीले प्रचलित मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको भए तुरुन्त फिर्ता गराउने निर्णय गरेको छ ।

याे पनिपढ्नुहाेस्

सुनसरी ३ मा भगवती चाैधरी नै किन ? “नारा होइन, नतिजा”: शिक्षा, विकास र रोजगारी मुख्य एजेण्डा

सुनसरी–२ मा एमालेका सुजन लामा नै किन? शिक्षा, विकास र रोजगारी मुख्य एजेण्डा

सवारी साधन र प्रयोगकर्ताको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउन मन्त्रालयहरुलाई भनिएको छ । ‘मन्त्रालय, आयोग, सचिवालय, विभाग, बोर्ड, संस्थान, प्राधिकरण समिति आदि निकायका सवारी साधनहरू र प्रयोगकर्ताको विवरण पठाउन बाँकी मन्त्रालयहरूले तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने,’ सचिव बैठकको निर्णयमा भनिएको छ, ‘यदि कुनै पदाधिकारी÷कर्मचारीहरूले प्रचलित मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको भए तुरुन्त फिर्ता गर्ने, गराउने ।’

मन्त्रालयमा रहेका सम्पूर्ण सवारी साधनको विवरण पब्लिक एसेट म्यानेजमेन्ट सिस्टम (पी.ए.एम.एस.) प्रणालीमा अनिवार्य प्रविष्ट गर्ने व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ । पी.ए.एम.एस. महालेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने वेब आधारित प्रणाली हो । यसमा सरकारी घरजग्गा, भवन, सवारी साधन, फर्निचर, मेसिन आदिको विवरण राखिन्छ । यसमा सबै सरकारी सवारी साधनहरूको विवरण प्रविष्ट गरिएमा ती सवारी साधनको वास्तविक अवस्था, प्रयोगकर्ता आदिबारे जानकारी लिन सकिन्छ ।

सचिवहरुको बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (सञ्चालन तथा व्यवस्थापन ऐन, २०६४ को दफा ४१ बमोजिमको प्रतिवेदन तयार गर्ने प्रयोजनार्थ सबै मन्त्रालयहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोकिएको ढाँचामा साउन १५ गतेभित्र प्रगति विवरण पठाउने निर्णय पनि गरेको छ ।

संविधानको धारा ५३ अनुसार राज्यले अपनाएका निर्देशक सिद्धान्त, नीति र दायित्वहरूको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने व्यवस्था छ भने सुशासन (सञ्चालन तथा व्यवस्थापन ऐन, २०६४ को दफा ४१ अनुसार मन्त्रालय, विभाग, निकायले आ–आफ्नो वार्षिक प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।

राज्यका कार्यहरूमा पारदर्शिता, उत्तरदायित्व र सुशासन सुनिश्चित गर्ने उद्देश्यले यी दुई कानुनी व्यवस्था गरिएको हो । सचिव बैठकले मनसुनजन्य विपदलाई मध्यनजर गर्दै कर्मचारीहरुलाई अत्यावश्यक बाहेक कार्यस्थल छाड्न र बिदा बस्न तथा भौतिक रुपले उपस्थित हुने गरी बैठक वा गोष्ठी आयोजना गर्न पनि रोक लगाएको छ ।

मनसुनका बेला बढ्ने डेंगी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तीनै तहका सरकारले साउनदेखि तीन महिनासम्म अभियान चलाउने र मधेश प्रदेशको खानेपानी तथा सिंचाइको समस्या समाधानका लागि आवश्यक पहल गर्न गृह मन्त्रालयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिने निर्णय पनि सचिव बैठकले गरेको छ ।

सम्बन्धित-समाचार

सुनसरी ३ मा भगवती चाैधरी नै किन ? “नारा होइन, नतिजा”: शिक्षा, विकास र रोजगारी मुख्य एजेण्डा
Uncategorized

✍ सूचना पाेर्टल
फाल्गुन १५, २०८२ मा प्रकाशित
0

इटहरी । भगवती चौधरीले सुनसरी क्षेत्र नम्बर–३ बाट नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) उम्मेदवारका रूपमा आफ्ना मुख्य एजेण्डा सार्वजनिक...

सुनसरी–२ मा एमालेका सुजन लामा नै किन? शिक्षा, विकास र रोजगारी मुख्य एजेण्डा
Uncategorized

सुनसरी–२ मा एमालेका सुजन लामा नै किन? शिक्षा, विकास र रोजगारी मुख्य एजेण्डा

✍ सूचना पाेर्टल
फाल्गुन १५, २०८२ मा प्रकाशित
0

इटहरी । सुजन लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सक्रिय युवा नेता हुन्। सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उनी...

धादिङ बस दुर्घटना: १७ जना मृतकको सनाखत हुन बाँकी, २८ घाइते (नामावली)

धादिङ दुर्घटना: थप २ जनाको मृत्यु, मृतकको संख्या १९ पुग्यो

फाल्गुन ११, २०८२ मा प्रकाशित
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

प्रतिनिधिसभा निर्वाचन : उम्मेदवारमाथिको उजुरी जाँच गरिँदै, भोली अन्तिम नामावली प्रकाशन

माघ ८, २०८२ मा प्रकाशित
कांग्रेसमा पुस्तान्तरणको संकेत : ६४ प्रतिशत नयाँलाई बनायो प्रतिनिधि सभा उम्मेदवार

माघ ७, २०८२ मा प्रकाशित
सिंगापुर पुगे देउवा दम्पती, विमानस्थलबाट ह्विलचेयरमा बाहिरिए

कार्तिक ११, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

धरानमा हर्ककाे गर्जन : स्वाधीनताभन्दा ठूलो विकास होइन
समाचार

धरानमा हर्ककाे गर्जन : स्वाधीनताभन्दा ठूलो विकास होइन

✍ सूचना पाेर्टल
फाल्गुन १५, २०८२ मा प्रकाशित
0

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले राष्ट्रिय स्वाधीनता कुनै पनि विकासभन्दा महत्त्वपूर्ण विषय भएको बताएका छन् ।...

अरु पढ्नुहाेस्...
गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना

गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना

फाल्गुन १५, २०८२ मा प्रकाशित
सुन-चाँदीका गरगहना चोरी गरि बिक्री गर्ने र किन्ने ५ जना पक्राउ

सुन-चाँदीका गरगहना चोरी गरि बिक्री गर्ने र किन्ने ५ जना पक्राउ

फाल्गुन १५, २०८२ मा प्रकाशित
पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी

पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी

फाल्गुन १५, २०८२ मा प्रकाशित
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

देशभरका मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको पत्राचार

फाल्गुन १५, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    116 shares
    Share 46 Tweet 29
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    111 shares
    Share 44 Tweet 28
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    49 shares
    Share 20 Tweet 12
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    48 shares
    Share 19 Tweet 12
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    45 shares
    Share 18 Tweet 11
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    50 shares
    Share 20 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष