[t4b-ticker]
Saturday, March 28, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

    दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

    ओली र लेखक पक्राउपछि गृहमन्त्री सुधन गुरुङ: प्रतिज्ञा भनेको प्रतिज्ञा हो, यो कसैप्रति प्रतिशोध होइन

    अध्यक्ष ओली पक्राउ परेपछि एमालेले बोलायो सचिवालय बैठक , महेश बस्नेतले घोषणा गरे विरोध कार्यक्रम

    मेरो पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाइँ लड्छु: केपी ओली

    मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सुनसरीकाे दुवै उपमहानगर बजेट विहीन : इटहरीकाे पास भएन ,धरानले ल्याउदै ल्याएन

बजेटबारे एमाले जनप्रतिनिधीकाे बेग्लै पत्रकार सम्मेलन

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
साउन २, २०८२ मा प्रकाशित
✅ सूचना विशेष
सुनसरीकाे दुवै उपमहानगर बजेट विहीन : इटहरीकाे पास भएन ,धरानले ल्याउदै ल्याएन
78
SHARES
Share on FacebookShare on Twitter

इटहरी । गत वर्ष भन्दा एक अर्ब घटाएर ल्याएको आर्थिक वर्ष २०८२ ,८३ को बजेट कार्यानवयन अनिश्चित देखिएको छ । बुधबार साझ बसेको १६ औ नगरसभाले प्रश्न उठाउदै प्रारित हुन नपाएपछि बजेट अनिश्चित देखिएको हो । सभाका अध्यक्ष मेयर हेमकर्ण पौडेलले अर्को सुचना जारी नहुन्जेल सभा स्थकित भएको भन्दै उठेर हिडेपछि बजेट अनिश्चित देखिएको हो ।  गत असार १० गते उपमेयर संगीता कुमारी चौधरीले आर्थिक वर्ष २०८२ ,८३कालागि २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको अनुमानीत बजेट पेश गरेकि थिइन ।

जुन बजेट आव  ८१, ८२ को भन्दा एक अरबले कम हो । अघिल्लो वर्ष उपमहानगरले  ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट ल्याएको थियो । नीति अनुसार पेश भइसकेको बजेट असार मसान्त सम्ममा नगरसभाले पास गरिसक्नुपर्ने प्रावधान छ ।अन्यथा बजेट कार्यानवयन नहुने संवैधानीक नीति छ। बुधबार साझ अवेर बसेको १६ औ नगरसभामा मेयर हेमकर्ण पौडेलले बजेट कार्यानवयनमा ल्याउन प्रस्ताव पेश गरेका थिए । उपमेयर संगीता कुमारी चौधरीले वडाबाट छनौट भएर आएको योजना माग्नुका साथै बिभिन्न शिर्षक र विधेयकहरू समेत उपलब्ध नगराएको कारण देखाएपछि बिवाद भइ बजेट अनिश्चित बनेको हो । वडाबाट छनौट भएर आएको योजना सुची लुकाएर सभालाइ उल्लु बनाउदै चोरबाटोबाट बजेट प्रारित गर्न खोजीयो उपमेयर चौधरीले भनिन ।

याे पनिपढ्नुहाेस्

इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

मेयर पौडेलले सभामा बजेट कार्यानवयनकालागि प्रस्ताव पेश गरिरहदा सदस्यहरूले अर्थ विधेयक, विनियोजन विधेयक र राजस्वको दररेट उपलब्ध गराउन भनेपछि नगरसभा स्थकित गरि सामाजिक सञ्जालमा स्टन्ट गरेको उपमेयर चौधरीले आरोप लगाइन । यता पेस भइसकेको तर  नगरसभाबाट पास नभएपछि इटहरीवासीहरू बजेटबाट बिमुख बनेका छन भने सिंगो उपमहानगर बजेट बिहीन बन्न पुगेको छ ।

एमालेको कारण अनिश्चित :  मेयर पौडेल 

संयुक्त छलफल पश्चात बनेको बजेट पास नहुनुमा एमालेका जनप्रतिनिधी दोषी रहेको मेयर हेमकर्ण पौडेलले आरोप लगाएका छन । उनले सभाबाट बाहिरिएको केही क्षणमै सामाजिक सञ्जाल मार्फत ुनेकपा एमाले इटहरीका नेताहरूले मागेको बजेट दिन नसक्दा बहुमतको आडमा नगरसभा स्थगित,इटहरीबासी बजेटबाट बिमुखू भनेर प्रतिकृया जनाएका छन ।

सामाजिक सञ्जालमा उल्टै उनैलाइ दोषी देखाउदै प्रतिकृियाहरू आउन थालेपछि उक्त पोस्ट मेयर पौडेलले बिहान हटाएका छन । एमालेका जनप्रतिनिधीहरूले अन्तिम अवस्थामा आएर नगरवासी र सिंगो नगरलाइ बजेटबाट बञ्चीत बनाएको मेयर पौडेलको धारणा छ । उनले अझै पनि केहि नबिग्रिएको र सबै मिलेर बनेको बजेटलाइ कार्यानवयनमा ल्याउनुपर्ने उल्लेख गरे ।

पत्रकारलाइ दानापानी , सावित गर्नुपर्छ : एमाले

बजेट पास नभएपछि सो विषयमा आफ्नो धारणा राख्न नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरूले बिहीबार बेग्लै पत्रकार सम्मेलनको आयोजना गरेका छन ।  तयारी अवस्थामा रहेको बजेट कार्यानवयन ल्याउने बेला  मेयर पौडेलले एकलौटी धारणा राखेकोले सिंगो उपमहानगर आव ८२ ,८३कालागि बजेट बिहीन हुन पुगेको ३ नं वडाध्यक्ष उमेस सुवेदिले बताए । उनले बजेट बनाउदा पनि नियम मिचेरै बनाएको र पारित गर्दा पनि एकलौटी पेलेर अघि बढ्न खोजेपछि प्रतिकार गरेको उल्लेख गरे ।

मेयर पौडेलले एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाइ आरोप लगाउदै लेखेको स्टाटस प्रति खेद प्रकट गर्दै उपमेयर संगीता कुमारी चौधरीले शिर्षक तथा बिभिन्न बिधेयक र वडाबाट  छनौट भएर आएको योजनाको सुची अनुसार बिनीयोजित हुनुपर्ने उल्लेख गरिन ।

अर्को प्रसंगमा मेयर पौडेलले इटहरीका पत्रकारहरूलाइ लगाएको लाञ्छना प्रमाणित गर्नु पर्ने उल्लेख गरे । वडा नं ३ का वडाध्यक्ष उमेस सुवेदिले सामाजिक सञ्जालमा मेयर पौडेलले पत्रकारले दाना पानी नपाएको कारण आफु विरूद्ध समाचार लेख्ने गरेको भनि सामाजिक सञ्जालमा राखेको धारणा सावित गर्नुपर्ने अन्यथा सार्वजिक रूपमा पत्रकारहरूसंग माफी माग्नुपृने उल्लेख गरे ।

मेयर पौडेलले गत शुक्रबार , “भोलि कुन विषयमा समाचार आउँछ अघिल्लो दिन हामीलाई थाहा हुन्छ, पहिले हाम्रो सचिवालयमा पठाउँछन्, केही झर्दैन दानापानी अनि लाजले प्रकाशन, प्रसारण गर्छन्, विचित्रको पत्रकारिता छ इटहरीमा।”भन्दै सामाजिक सञ्जाल मार्फत भ्रम छरेका थिए ।  इटहरीका पत्रकारहरू लगायत सिंगो पत्रकारिता जगतकै बदनाम हुनेगरी मेयर पौडेलले लगाएको लाञ्छना बिरूद्ध पत्रकार महासंघ सुनसरी चरणबद्ध आन्दोलनमा उत्रिएको छ।

धरानले ल्याउदै ल्याएन 

यता सुनसरीकै धरान उपमहानगरले भने आर्थिक वर्ष २०८२ ,८३ को बजेट आन्तरिक किचलाेका कारण ल्याउनै सकेन । नगर प्रमुख हर्क साम्पाङ र उप प्रमुख आइन्द्र बिक्रम बेघा लगायत जनप्रतिनिधी संग तालमेल नमिलेपछि बजेट ल्याउन नसकेकाे हाे । आन्तरिक तयारी थालेपनि राजनीतिक किचलाेले धरानले आव २०८२ ,८३ काे बजेट ल्याउन नसकेकाे हाे ।

सम्बन्धित-समाचार

सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै
काेशी

इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

✍ सूचना पाेर्टल
मंसिर १, २०८२ मा प्रकाशित
0

इटहरी । धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको संकल्पमा स्थापित १०८...

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान
सूचना विशेष

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

✍ सूचना पाेर्टल
अशोज ५, २०८२ मा प्रकाशित
0

इटहरी । पछिल्लो समय नेपालमा चर्चित अनुहारको नाममा फेक आइडी बनाउने र त्यसको माध्यमबाट ठगी गर्ने गिरोह सक्रिय भएपछि 'फेक...

फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

भदौ ३०, २०८२ मा प्रकाशित
२४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

२४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

भदौ २०, २०८२ मा प्रकाशित

मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

साउन १४, २०८२ मा प्रकाशित
मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

साउन ११, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध
समाचार

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

✍ सूचना पाेर्टल
चैत्र १४, २०८२ मा प्रकाशित
0

इटहरी । बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बीपी राजमार्गमा काम गर्ने...

अरु पढ्नुहाेस्...
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

चैत्र १४, २०८२ मा प्रकाशित
ओली र लेखक पक्राउपछि गृहमन्त्री सुधन गुरुङ: प्रतिज्ञा भनेको प्रतिज्ञा हो, यो कसैप्रति प्रतिशोध होइन

ओली र लेखक पक्राउपछि गृहमन्त्री सुधन गुरुङ: प्रतिज्ञा भनेको प्रतिज्ञा हो, यो कसैप्रति प्रतिशोध होइन

चैत्र १४, २०८२ मा प्रकाशित
अध्यक्ष ओली पक्राउ परेपछि एमालेले बोलायो सचिवालय बैठक , महेश बस्नेतले घोषणा गरे विरोध कार्यक्रम

मेरो पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाइँ लड्छु: केपी ओली

चैत्र १४, २०८२ मा प्रकाशित
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल

मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल

चैत्र १४, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    307 shares
    Share 123 Tweet 77
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    312 shares
    Share 125 Tweet 78
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    43 shares
    Share 17 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    67 shares
    Share 27 Tweet 17
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    34 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    61 shares
    Share 24 Tweet 15

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष