[t4b-ticker]
Saturday, March 28, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

    दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

    ओली र लेखक पक्राउपछि गृहमन्त्री सुधन गुरुङ: प्रतिज्ञा भनेको प्रतिज्ञा हो, यो कसैप्रति प्रतिशोध होइन

    अध्यक्ष ओली पक्राउ परेपछि एमालेले बोलायो सचिवालय बैठक , महेश बस्नेतले घोषणा गरे विरोध कार्यक्रम

    मेरो पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाइँ लड्छु: केपी ओली

    मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सर्लाहीमा सवारी दुर्घटनाः ६ महिनामा २९ जनाको मृत्यु, १९० गम्भीर घाइते

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ १८, २०८२ मा प्रकाशित
✅ मधेश
सर्लाहीमा सवारी दुर्घटनाः ६ महिनामा २९ जनाको मृत्यु, १९० गम्भीर घाइते
19
SHARES
Share on FacebookShare on Twitter

सर्लाही । सवारी दुर्घटनामा परेर सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छ भने १९० जना गम्भीर घाइते भएका छन्।जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार यस अवधिमा सानाठूला चारपाङ्ग्रे सवारी र मोटरसाइकल गरी ६४१ वटा दुर्घटना भएको छ।

दुर्घटनामा ज्यान गुमाउनेमध्य अधिकांश मोटरसाइकल चालक र सवार व्यक्ति छन् । जिल्लाका भित्री सडकखण्डमा दुर्घटना धेरै हुने गरेको पाइएको उहाँले जानकारी दिए। सवारीचालक तथा पैदलयात्रीले ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनामा धेरै हुने गरेको भन्दै विद्यालयका बालबालिका, स्थानीय, पैदलयात्रीलाई सहभागी गराएर कार्यालयले दर्जनौँपटक ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरेको छ।

याे पनिपढ्नुहाेस्

बर्दिया राष्ट्रिय निकुञ्जमा बेपत्ता खत्रीको १७ दिनपछि शव फेला

कैलालीमा बाख्रा चराउन गएका बेला झगडा पर्‍यो, पहिले पत्नीलाई गोली हाने अनि आफूलाई

त्यसैगरी, सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गरी चलाएका सवारी कारबाहीबाट रु ४८ लाख २८ हजार ५०२ राजस्व सङ्कलन भएको छ।चालक अनुमतिपत्र नभएका, हेलमेट नलगाएका मोटरसाइकल चालक, यात्रा अनुमतिपत्र नभएका, क्षमताभन्दा धेरै सामान बोकेका ट्रकलगायतलाई कारबाही गरिएको प्रहरी निरीक्षक साहले बताए। पूर्वपश्चिम राजमार्ग तथा भित्री सडकखण्डमा समेत विभिन्न समयमा जाँच गरी ट्राफिक नियम उल्लङ्घन गरेर चलाएका सवारीलाई कारबाही गरिएको थियो।

प्रहरीले लामो दूरीका यात्रुवाहक बसमा दुई जना चालक अनिवार्य गरिएको विषयमा कडाइका साथ जाँच गर्ने गरेको छ। चालु आवको छ महिनामा सात हजार २७ वटा लामो दूरीको यात्रुवाहक बस जाँचका क्रममा २२ वटाले नियम उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको छ।

सम्बन्धित-समाचार

बर्दिया निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका पाँच युवक सम्पर्कविहीन
मधेश

बर्दिया राष्ट्रिय निकुञ्जमा बेपत्ता खत्रीको १७ दिनपछि शव फेला

✍ सूचना पाेर्टल
चैत्र ९, २०८२ मा प्रकाशित
0

इटहरी । गत फागुन २३ गते सिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्ज पसेर बेपत्ता भएका ३३ वर्षीय टोपबहादुर खत्रीको शव १७...

कैलालीमा बाख्रा चराउन गएका बेला झगडा पर्‍यो, पहिले पत्नीलाई गोली हाने अनि आफूलाई
मधेश

कैलालीमा बाख्रा चराउन गएका बेला झगडा पर्‍यो, पहिले पत्नीलाई गोली हाने अनि आफूलाई

✍ सूचना पाेर्टल
चैत्र ५, २०८२ मा प्रकाशित
0

कैलाली । कैलालीमा एक युवकले भरुवा बन्दुकबाट गोली हानेर श्रीमतीको हत्या गरेका छन्।गोदावरी नगरपालिका-४ अमलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले...

धनुषा घट्ना  : प्रेमिकाले घरमा बोलाएपछि गएका प्रेमी फर्किएनन् : दाइले आपत्तिजनक अवस्थामा भेटेपछि विभत्स हत्या

फाल्गुन १६, २०८२ मा प्रकाशित
गौरको कर्फ्यु हट्यो, सडकमा शान्ति-सद्‍भाव र्‍याली

फाल्गुन ११, २०८२ मा प्रकाशित
डकैतीको ३ महिनापछि ४ जना आरोपी कटुवा पेस्तोलसहित पक्राउ

स्रोत नखुलेको १४ लाख नगदसहित २१ वर्षका युवक पक्राउ

फाल्गुन १०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध
समाचार

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

✍ सूचना पाेर्टल
चैत्र १४, २०८२ मा प्रकाशित
0

इटहरी । बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बीपी राजमार्गमा काम गर्ने...

अरु पढ्नुहाेस्...
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

चैत्र १४, २०८२ मा प्रकाशित
ओली र लेखक पक्राउपछि गृहमन्त्री सुधन गुरुङ: प्रतिज्ञा भनेको प्रतिज्ञा हो, यो कसैप्रति प्रतिशोध होइन

ओली र लेखक पक्राउपछि गृहमन्त्री सुधन गुरुङ: प्रतिज्ञा भनेको प्रतिज्ञा हो, यो कसैप्रति प्रतिशोध होइन

चैत्र १४, २०८२ मा प्रकाशित
अध्यक्ष ओली पक्राउ परेपछि एमालेले बोलायो सचिवालय बैठक , महेश बस्नेतले घोषणा गरे विरोध कार्यक्रम

मेरो पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाइँ लड्छु: केपी ओली

चैत्र १४, २०८२ मा प्रकाशित
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल

मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल

चैत्र १४, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    307 shares
    Share 123 Tweet 77
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    312 shares
    Share 125 Tweet 78
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    43 shares
    Share 17 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    67 shares
    Share 27 Tweet 17
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    34 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    61 shares
    Share 24 Tweet 15

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष