[t4b-ticker]
Monday, February 9, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    निर्वाचनमार्फत यसरी जाँदै छ डेढ लाख मानिसको हातमा ८ अर्ब रकम

    विदेश पठाउने भन्दै ६८ लाख ठगीको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

    ३३ किलो सुन प्रकरण: गोरेको सजाय १० वर्ष थपियो, प्रहरी अधिकारीको सफाइ सदर

    मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय : जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने देखि आर्थिक गणना सम्म

    बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

    दुर्घटनास्थलमा पल्सर मोटरसाइकलसँगै भेटियो २ शव, मृतकको पहिचान खुल्न बाँकी

    नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा एसएसपी गिरीविरुद्ध भ्रष्टाचार मुद्दा

    यातायात कार्यालयमा संगठित भ्रष्टाचार : परीक्षा नदिएकालाई लाइसेन्स, फेललाई पास

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

वीरगञ्ज नाका : १० महिनामा पाँच खर्ब ६ अर्बको आयात, ७९ अर्बको निर्यात

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
जेष्ठ २०, २०८२ मा प्रकाशित
✅ विविध
वीरगञ्ज नाका : १० महिनामा पाँच खर्ब ६ अर्बको आयात, ७९ अर्बको निर्यात
28
SHARES
Share on FacebookShare on Twitter

पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु पाँच खर्ब छ अर्ब ६७ करोड मूल्यका वस्तु तथा सामान भित्रिएका छन् । आव २०८०/८१ को १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाका हुँदै भित्रिने समानको हिस्सा १२ दशमलव ७५ अर्थात् रु ५७ अर्ब ३० करोड बढी मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन्।

चालु आवको १० महिनामा यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थको हिस्सा रहेको छ। पाँच थरिका पेट्रोलियम पदार्थमात्र रु एक खर्ब ५५ अर्ब ९४ करोडको भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । वीरगञ्ज नाका हुँदै दोस्रो धेरै आयात हुने वस्तुमा भने भटमासको कच्चा तेल रहेको छ। जसको हिस्सा रु ४५ अर्ब ७९ करोड रहेको छ ।

याे पनिपढ्नुहाेस्

दुर्घटनास्थलमा पल्सर मोटरसाइकलसँगै भेटियो २ शव, मृतकको पहिचान खुल्न बाँकी

लिग–२ क्रिकेट : नेपाल आज नेदरल्यान्डसँग खेल्दै

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने चालु आवमा आयात र निर्यात दुवैमा वृद्धि भएको बताउँछन्। चालु आवको १० महिनामा रु २९ अर्ब दुई करोड मूल्यका मेसिनरी तथा तिनका पार्टपुर्जा आयात भएका छन्। त्यस्तै रु २८ अर्ब ५१ करोड मूल्यका फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन्। सोही अवधिमा रु २३ अर्ब ८५ लाख मूल्यका सबै प्रकारका एलोपेथिक औषधि भित्रिएका छन्।

चालु आवको १० महिनामा आयात मात्र नभएर निर्यातमा पनि उल्लेखीय वृद्धि भएको देखिन्छ। चालु आवको १० महिनामा रु ७९ अर्ब तीन करोड मूल्य बराबरका वस्तु तथा सामान यो नाका हुँदै विदेशी मुलुकमा निर्यात भएको देखिन्छ। जबकि गत आवको १० महिनामा यो नाका हुँदै रु २५ अर्ब ४८ करोड मूल्यबराबरको वस्तु तथा सामान विदेशी मुलुकमा पुगेको थियो। गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने दुई सय १० दशमलव १६ प्रतिशत अर्थात् रु ५३ अर्ब ५५ करोड बढीको निर्यात भएको हो।

चालु आवको १० महिनामा यो नाका हुँदै सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल प्रशोधित रहेको छ। चालु आवको १० महिनामा रु ४६ अर्ब ५३ करोड मूल्यका २१ करोड ९२ लाख ४६ हजार ६५१ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ। जबकि गत आवको सोही अवधिमा रु नौ करोडका चार लाख ६४ हजार ९३ लिटरमात्र निर्यात भएको थियो । चालु आवको १० महिनामा रु सात अर्ब २७ करोडको तीन करोड ५२ लाख २३ हजार ८२४ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ। जबकि गत आवको १० महिनामा रु १० करोडको पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।

सम्बन्धित-समाचार

बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते
विविध

दुर्घटनास्थलमा पल्सर मोटरसाइकलसँगै भेटियो २ शव, मृतकको पहिचान खुल्न बाँकी

✍ सूचना पाेर्टल
माघ २६, २०८२ मा प्रकाशित
0

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा गएराति मोटरसाइकल दुर्घटना हुँदा...

लिग–२ क्रिकेट : नेपाल आज नेदरल्यान्डसँग खेल्दै
विविध

लिग–२ क्रिकेट : नेपाल आज नेदरल्यान्डसँग खेल्दै

✍ सूचना पाेर्टल
जेष्ठ २७, २०८२ मा प्रकाशित
0

इटहरी डेस्क । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको चौथो श्रृङ्खलामा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ। स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाली...

खेलाडीलाई बिदाइ गर्दै मन्त्री चौधरीले भने: सके जित्नू, नसके बराबरी गर्नू

जेष्ठ १९, २०८२ मा प्रकाशित
अण्डाको बढ्यो मूल्य, किसानलाई राहत

अण्डाको बढ्यो मूल्य, किसानलाई राहत

जेष्ठ १७, २०८२ मा प्रकाशित
आयोजना बैंकमा निरन्तर छेडखानी : कानुन लत्याएर बजेटमा मनोमानी

जेष्ठ १३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

दीपकलाई लिएर ‘छ माया छपक्कै-२’ बनाउँदै दीपेन्द्र लामा
मनाेरञ्जन

दीपकलाई लिएर ‘छ माया छपक्कै-२’ बनाउँदै दीपेन्द्र लामा

✍ सूचना पाेर्टल
माघ २६, २०८२ मा प्रकाशित
0

इटहरी ।फिल्म ‘छ माया छपक्कै-२’ औपचारिक घोषणा भएको छ। निर्देशक दीपेन्द्र लामाले हिट फिल्म ‘छ माया छपक्कै’ को दोस्रो भाग...

अरु पढ्नुहाेस्...
निर्वाचनमार्फत यसरी जाँदै छ डेढ लाख मानिसको हातमा ८ अर्ब रकम

निर्वाचनमार्फत यसरी जाँदै छ डेढ लाख मानिसको हातमा ८ अर्ब रकम

माघ २६, २०८२ मा प्रकाशित
विदेश पठाउने भन्दै ६८ लाख ठगीको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

विदेश पठाउने भन्दै ६८ लाख ठगीको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

माघ २६, २०८२ मा प्रकाशित
३३ किलो सुन प्रकरण: गोरेको सजाय १० वर्ष थपियो, प्रहरी अधिकारीको सफाइ सदर

३३ किलो सुन प्रकरण: गोरेको सजाय १० वर्ष थपियो, प्रहरी अधिकारीको सफाइ सदर

माघ २६, २०८२ मा प्रकाशित
मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय : जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने देखि आर्थिक गणना सम्म

मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय : जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने देखि आर्थिक गणना सम्म

माघ २६, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    38 shares
    Share 15 Tweet 10
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    41 shares
    Share 16 Tweet 10
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    36 shares
    Share 14 Tweet 9
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    35 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष