[t4b-ticker]
Monday, March 2, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार

    सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत

    सुनसरी २ : मतदाताकाे राेजाइमा एमालेका युवा नेता सुजन लामा , विकास र रोजगारी मुख्य एजेण्डा

    सुनसरी–३ मा भगबती चौधरीको माहौल, ठूलो मतान्तरले जित्ने दाबी ।

    आजदेखि एकसातासम्म देशभर सार्वजनिक बिदा

    आजदेखि एकसातासम्म देशभर सार्वजनिक बिदा

    प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    चुनाव आउन ३ दिनअघि आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन १८, २०८२ मा प्रकाशित
✅ समाचार
सुनसरी–३ मा भगबती चौधरीको माहौल, ठूलो मतान्तरले जित्ने दाबी ।
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगबती चौधरी अगाडी देखिनुभएको छ । चुनावी प्रचारप्रसार र जनलहरको मूल्यांकन गर्दा अन्य उम्मेदवारको तुलनामा उहाँ अगाडि देखिनुभएको हो ।अघिल्लो निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार चौधरीले ४० हजार ७ सय ८८ मत ल्याएर विजय हासिल गर्नुभएको थियो। उहाँका प्रमुख प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विजय कुमार गच्छदारले ३५ हजार ६ सय मत प्राप्त गर्नुभएको थियो । भगबती चौधरी ५ हजार १ सय ८८ मतान्तरले विजयी हुनुभएको थियो । अघिल्लो चुनावमा रास्वपाका कमल बाबु मैनाली ले ६ हजार ४ सय ५३ मत प्राप्त गर्नुभएको थियो । भगबती चौधरी अघिल्लो चुनाबमा देशभरमै सबैभन्दा बढि मत ल्याएर जित्ने महिला हुनुहुन्छ ।

भगबती चौधरीले प्रत्यक्षतर्फ ४० हजार ७सय ८८ मत ल्याउँदा समानुपातिकतर्फ नेकपा एमालेले ३३ हजार९सय२ मत प्राप्त गरेको थियो । यो तथ्याँकले देखाँउछ सुनसरी–३ भगबती चौधरीको व्यक्तिगत प्रभाव बलियो रहेको क्षेत्र हो ।

याे पनिपढ्नुहाेस्

मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार

सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत

“११ हजार मतान्तरले जित्छौँ” — कमाण्डर बस्नेत

नेकपा एमाले सुनसरी–३ निर्वाचन परिचालन कमिटीका कमाण्डर लिलम बस्नेतले यसपटक ११ हजार मतान्तरले विजय हासिल गर्ने दाबी गर्नुभएको छ । अघिल्लो निर्वाचनमा ५ हजार १सय ८८ मतान्तरले जितिएको स्मरण गराउँदै उहाँले यसपटक दोब्बरभन्दा बढी मतान्तर हुने दाबी गर्नुभयो ।एमालेको मजबुत संगठन, एकजुट रूपमा सञ्चालन गरिएको चुनावी अभियान, चौधरीको व्यक्तिगत प्रभाव र विकासप्रेमी छविका कारण ठूलो मतान्तर आउने बस्नेतको दाबी छ ।

विकासप्रेमी छवि र प्रतिबद्धता

भगबती चौधरीले फरवार्ड लघुबित्त मार्फत ५०औ हजार महिलालाई स्वरोजगार बनाउनुभएको छ । करिब २ हजार जनालाई प्रत्यक्ष रोजगारी दिनुभएकी चौधरीले ५ हजार लाई रोजगार बनाउने प्रतिबद्धता जनाउनुभएको छ । दातृ संस्थाको सहयोगमा सुनसरी–३ का विपन्न, दलित तथा एकल महिलालाई २ सय ७५ घर निर्माण गरिदिएको र आगामी दुई वर्षभित्र थप ४ सय घर निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

सांसद भएको तीन वर्षको अवधिमा १ अर्ब २१ करोड रुपैयाँ बराबरका विकास योजना ल्याएको उल्लेख गर्दै बाँकी अधुरा काम पूरा गर्न र नयाँ योजना अघि बढाउन पुनः अवसर दिन मतदातासँग अपिल गर्नुभएको छ । चौधरीले आफूले गर्न नसक्ने झुटा आश्वासन नदिने, अन्य उम्मेदवारको अनावश्यक आलोचना नगर्ने, भ्रष्टाचार नगर्ने र सुशासनका लागि दृढतापूर्वक लड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। संसदमा सक्रिय रूपमा जनताको आवाज उठाउने नेतामध्ये आफू एक भएको दाबी गर्दै उहाँले सुनसरी–३ का मुद्दा बुलन्द रूपमा प्रस्तुत गर्दै आएको उल्लेख गर्नुभयो ।

मतदाता संरचना र क्षेत्रगत अवस्था

सुनसरी–३ मा इटहरी उपमहानगरपालिकाका १० वडा, दुहबी नगरपालिका, बर्जु र गढी गाउँपालिका तथा इनरुवा नगरपालिका–७ समेटिएका छन् । कुल १ लाख ३४ हजार ३ सय २ मतदाता रहेका छन्, जसमा ६९ हजार १२ पुरुष र ६५ हजार २ सय ९० महिला छन् । उमेर समूहअनुसार ४१ देखि ६० वर्षका ५१ हजार १ सय ५३ मतदाता सबैभन्दा बढी छन् भने १८ देखि २५ वर्षका १० हजार २ सय ६० मतदाता सबैभन्दा कम छन् ।

सम्बन्धित-समाचार

मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार
समाचार

✍ सूचना पाेर्टल
फाल्गुन १८, २०८२ मा प्रकाशित
0

रामेछाप । भौगोलिक रूपमा विकट र साँघुरा सडकका कारण पहाडी जिल्लाहरूमा निर्वाचनका बेला ढुवानी र सुरक्षा चुनौती सधैँ उच्च रहने...

सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत
समाचार

सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत

✍ सूचना पाेर्टल
फाल्गुन १८, २०८२ मा प्रकाशित
0

 ईटहरी । ईटहरीस्थित एरिना टेलिभिजनका अध्यक्ष तथा युवा व्यवसायी समीर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। आज...

सुनसरी २ : मतदाताकाे राेजाइमा एमालेका युवा नेता सुजन लामा , विकास र रोजगारी मुख्य एजेण्डा

सुनसरी २ : मतदाताकाे राेजाइमा एमालेका युवा नेता सुजन लामा , विकास र रोजगारी मुख्य एजेण्डा

फाल्गुन १८, २०८२ मा प्रकाशित
आजदेखि एकसातासम्म देशभर सार्वजनिक बिदा

आजदेखि एकसातासम्म देशभर सार्वजनिक बिदा

फाल्गुन १८, २०८२ मा प्रकाशित
प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

चुनाव आउन ३ दिनअघि आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

फाल्गुन १८, २०८२ मा प्रकाशित
लगानीकर्ता आकर्षित हुँदा सुनको आयात बढ्यो, ७ महिनामा १११४ केजी सुन भित्रीयाे

हिजो तोलामा ५६ सय बढेको सुनको भाउ आज पनि व्यापक वृद्धि, चाँदी पनि महँगियो

फाल्गुन १८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

इरान युद्धको असर पूरै मध्यपूर्वमा, नेपाली र भारतीयसमेत ६०६ जना मारिए
अन्तराष्ट्रिय

इरान युद्धको असर पूरै मध्यपूर्वमा, नेपाली र भारतीयसमेत ६०६ जना मारिए

✍ सूचना पाेर्टल
फाल्गुन १८, २०८२ मा प्रकाशित
0

एजेन्सी । यही शनिबारदेखि इजरायल र अमेरिकाले इरानमा थालेको आक्रमणका क्रममा ज्यान गुमाउनेको संख्या ६ सय नाघेको छ।अल जजीराको लाइभ...

अरु पढ्नुहाेस्...
मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार

मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार

फाल्गुन १८, २०८२ मा प्रकाशित
सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत

सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत

फाल्गुन १८, २०८२ मा प्रकाशित
सुनसरी २ : मतदाताकाे राेजाइमा एमालेका युवा नेता सुजन लामा , विकास र रोजगारी मुख्य एजेण्डा

सुनसरी २ : मतदाताकाे राेजाइमा एमालेका युवा नेता सुजन लामा , विकास र रोजगारी मुख्य एजेण्डा

फाल्गुन १८, २०८२ मा प्रकाशित
सुनसरी–३ मा भगबती चौधरीको माहौल, ठूलो मतान्तरले जित्ने दाबी ।

सुनसरी–३ मा भगबती चौधरीको माहौल, ठूलो मतान्तरले जित्ने दाबी ।

फाल्गुन १८, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    137 shares
    Share 55 Tweet 34
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    131 shares
    Share 52 Tweet 33
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    50 shares
    Share 20 Tweet 13
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    49 shares
    Share 20 Tweet 12
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    46 shares
    Share 18 Tweet 12
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    51 shares
    Share 20 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष