[t4b-ticker]
Sunday, March 1, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सुनसरी २ मा सुजनकाे चर्चा : चुनावी कमाण्डर द्वारिकलाल चाैधरी भन्छन “अघिल्लोभन्दा बढी मत ल्याएर जित्छाै”

    निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ

    कर्णालीमा रास्वपालाई धक्का : संस्थापक महामन्त्री र कार्यवाहक जिल्ला सभापति कांग्रेस प्रवेश

    विमानस्थल बनाउन हर्क साम्पाङले रोक्का राखेको जग्गा अइन्द्रले फुकुवा गरिदिए

    सर्लाहीमा पतिपत्नी एकै ठाउँमा मृत फेला

    यसपटक टिकट नपाएका रास्वपा कोसी प्रदेश सदस्य ठगेन्द्रले छाडे पार्टी, ओलीले भित्र्याए एमालेमा

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन १७, २०८२ मा प्रकाशित
✅ समाचार
निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ
0
SHARES
Share on FacebookShare on Twitter

इटहरी । निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन्। आइतबार बिहान भक्तपुरस्थित घरबाटै उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउपछि प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश प्रकाश जगेबुले प्रसाईँ पक्राउ परेको पुष्टि गरे। ‘पक्राउपछि उहाँलाई प्रहरी परिसर भक्तपुरमा राखिएको छ,’ जबेगुले   भने।

उनलाई पक्राउ गर्नुअघि प्रहरीले पक्राउ पुर्जी थमाएको थियो। पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ।‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियान’का अगुवा प्रसाईँले चुनाव विथोल्ने अभिव्यक्ति दिँदै आएका छन्। राजावादी अभियन्ता प्रसाईँ यसअघि पटकपटक पक्राउ र रिहा हुँदै आएका थिए।

याे पनिपढ्नुहाेस्

सुनसरी २ मा सुजनकाे चर्चा : चुनावी कमाण्डर द्वारिकलाल चाैधरी भन्छन “अघिल्लोभन्दा बढी मत ल्याएर जित्छाै”

कर्णालीमा रास्वपालाई धक्का : संस्थापक महामन्त्री र कार्यवाहक जिल्ला सभापति कांग्रेस प्रवेश

पछिल्लोपटक उनी यही फागुन ४ गते पक्राउ परेर सर्वोच्चको आदेशमा १३ गते रिहा भएका थिए। प्रसाईँलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबी गर्दै उनकी पत्नी उमा प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएपछि उनी छुटेका थिए। विवादास्पद मेडिकल व्यवसायी प्रसाईँसँग सरकारले पटकपटक वार्ता गरे पनि उनले आफ्ना माग पूरा नभएको बताउने गरेका छन्।

सम्बन्धित-समाचार

सुनसरी २ मा सुजनकाे चर्चा : चुनावी कमाण्डर द्वारिकलाल चाैधरी भन्छन “अघिल्लोभन्दा बढी मत ल्याएर जित्छाै”
BANNER

✍ सूचना पाेर्टल
फाल्गुन १७, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुनसरी क्षेत्र नं. २ बाट युवा नेता सुजन लामालाई प्रतिनिधि सभा निर्वाचनका लागि...

कर्णालीमा रास्वपालाई धक्का : संस्थापक महामन्त्री र कार्यवाहक जिल्ला सभापति कांग्रेस प्रवेश
समाचार

काठमाडाैं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कर्णाली प्रदेश संस्थापक महामन्त्री चन्द्रा विक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत नेपाली...

विमानस्थल बनाउन हर्क साम्पाङले रोक्का राखेको जग्गा अइन्द्रले फुकुवा गरिदिए

विमानस्थल बनाउन हर्क साम्पाङले रोक्का राखेको जग्गा अइन्द्रले फुकुवा गरिदिए

फाल्गुन १६, २०८२ मा प्रकाशित

सर्लाहीमा पतिपत्नी एकै ठाउँमा मृत फेला

फाल्गुन १६, २०८२ मा प्रकाशित
यसपटक टिकट नपाएका रास्वपा कोसी प्रदेश सदस्य ठगेन्द्रले छाडे पार्टी, ओलीले भित्र्याए एमालेमा

यसपटक टिकट नपाएका रास्वपा कोसी प्रदेश सदस्य ठगेन्द्रले छाडे पार्टी, ओलीले भित्र्याए एमालेमा

फाल्गुन १६, २०८२ मा प्रकाशित
बेलिब्रिज भाँचिदा अरुण नदीमा खस्यो निर्माण सामग्री बोकेको ट्रक

Discussion about this post

ताजा समाचार

सुनसरी २ मा सुजनकाे चर्चा : चुनावी कमाण्डर द्वारिकलाल चाैधरी भन्छन “अघिल्लोभन्दा बढी मत ल्याएर जित्छाै”
BANNER

सुनसरी २ मा सुजनकाे चर्चा : चुनावी कमाण्डर द्वारिकलाल चाैधरी भन्छन “अघिल्लोभन्दा बढी मत ल्याएर जित्छाै”

✍ सूचना पाेर्टल
फाल्गुन १७, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुनसरी क्षेत्र नं. २ बाट युवा नेता सुजन लामालाई प्रतिनिधि सभा निर्वाचनका लागि...

अरु पढ्नुहाेस्...
छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

सर्वोच्च नेता खामेनी मारिएपछि इरानमा ४० दिन राजकीय शोक, ७ दिन सार्वजनिक बिदा

फाल्गुन १७, २०८२ मा प्रकाशित
छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

फाल्गुन १७, २०८२ मा प्रकाशित
निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ

निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ

फाल्गुन १७, २०८२ मा प्रकाशित
कर्णालीमा रास्वपालाई धक्का : संस्थापक महामन्त्री र कार्यवाहक जिल्ला सभापति कांग्रेस प्रवेश

कर्णालीमा रास्वपालाई धक्का : संस्थापक महामन्त्री र कार्यवाहक जिल्ला सभापति कांग्रेस प्रवेश

फाल्गुन १७, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    126 shares
    Share 50 Tweet 32
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    121 shares
    Share 48 Tweet 30
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    49 shares
    Share 20 Tweet 12
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    49 shares
    Share 20 Tweet 12
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    46 shares
    Share 18 Tweet 12
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    51 shares
    Share 20 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष