[t4b-ticker]
Friday, February 27, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    धरानमा हर्ककाे गर्जन : स्वाधीनताभन्दा ठूलो विकास होइन

    गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना

    सुन-चाँदीका गरगहना चोरी गरि बिक्री गर्ने र किन्ने ५ जना पक्राउ

    पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी

    निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

    देशभरका मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको पत्राचार

    सुनसरी–२ मा एमालेका सुजन लामा नै किन? शिक्षा, विकास र रोजगारी मुख्य एजेण्डा

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन १५, २०८२ मा प्रकाशित
✅ समाचार
सुन-चाँदीका गरगहना चोरी गरि बिक्री गर्ने र किन्ने ५ जना पक्राउ
17
SHARES
Share on FacebookShare on Twitter

इटहरी । काठमाडौँका विभिन्न स्थानमा गरगहना तथा नगद चोरी गरी बिक्री वितरण गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका १ घर भइ काठमाडौँको टोखा नगरपालिका बानियाँटार बस्ने वर्ष २९ को डिलबहादुर घले, गोरखाकै अजिरकोट गाउँपालिका ४ घर भइ धापासी बस्ने वर्ष ३७ की तारा लामिछाने, सोही ठाउँका वर्ष ३८ को सविन लामिछाने, नुवाकोटको विदुर नगरपालिका ४ घर भइ ४ धापासी स्थित न्यू पवित्र सुनचाँदी पसल सञ्चालन गरी बस्ने वर्ष ३९ को विनोद सुनार र चितवनको भरतपुर महानगरपालिका घर भइ जिल्ला काठमाडौँ महानगरपालिका २६ स्थित सुनचाँदीको गहना बनाउने कारखाना सञ्चालक वर्ष ४२ को सूर्य गजमेर रहेका छन्।

यही फागुन ९ गते काठमाडौँ महानगरपालिका २६ सरकारी धारा नजिकै डेरा गरी बस्ने व्यक्तिको डेराकोठा फोडी सुन, चाँदी, डाइमण्ड, नगद लगायत चोरी भएको भन्ने निवेदनका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत लैनचौरबाट खटिएको प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो। सोही क्रममा ढल्कुस्थित सडक खण्डमा डिल बहादुर घले नाम बताउने व्यक्तिलाई उक्त चोरीको क्रममा संलग्न देखिएको बा. ३६ प ८८१४ नं. को २२० सीसीको पल्सर मोटरसाइकलमा फेला पारी पक्राउ गरेको हो।

याे पनिपढ्नुहाेस्

धरानमा हर्ककाे गर्जन : स्वाधीनताभन्दा ठूलो विकास होइन

गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना

सोधपुछ गर्दा चोरी गरिएका सामानहरू विभिन्न व्यक्ति, सुनचाँदी पसलमा बिक्री गरेको तथा नक्कली गरगहना भनि खोलामा समेत फालेको प्रहरीलाई बताएका थिए।पक्राउ परेका व्यक्तिहरूबाट डिल बहादुर घलेले चलाएको बा. ३६प ८८१४ नं. को २२० सीसीको पल्सर मोटरसाइकल, विनोद सुनारको पसलमा फेला परेको सुनको जस्तो देखिने औंठी थान – १ र सुनको जस्तो देखिने स-साना टुक्राहरू थान – ४, सूर्य गजमेरको कारखानामा फेला परेको चाँदीको जस्तो देखिने लाम्चो चारपाट्टे आकारको धातु थान – १ तथा तारा लामिछानेको साथमा फेला परेको पहेँलो रंगको धातुको बाला थान – १ प्रहरीले बरामद गरेको छ।

यस्तै, विष्णुमती खोलामा फेला परेको सामानहरूमा पहेँलो धातुको तिलहरी थान – १, पहेँलो धातुको सिक्री थान – १, पहेँलो धातुको बालाको टुक्रा थान – २, पहेँलो धातुको कानमा लगाउने ढुंग्री थान – २, पहेँलो धातुको चन्द्रमा थान – १, पहेँलो धातुको हार थान – २, पहेँलो धातुको बाला थान – २, पहेँलो धातुको बालाको टुक्रा थान – २ पहेँलो धातुको औँठी थान – १ (एक), नीलो पत्थर जडित पहेँलो धातुको झुम्का थान – १, रातो नीलो पत्थर जडित पहेँलो धातुको क्लिप थान – १, रातो नीलो हरियो पत्थर र सेतो मोती जस्तो देखिने जडित पहेँलो रंगको घौ थान – १, १३. चित्र भएको पहेँलो रंगको जाली लकेट थान – १, रातो र नीलो पत्थर जडित पहेँलो धातुको झुम्का थान – १ (एक), पहेँलो धातुको सोली थान – २ र पहेँलो धातुको काँडा भएको नौ गेडी थान – ९ रहेका छन्।

चोरीमा संलग्न ५ जनालाई काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जनाएका छन्।

सम्बन्धित-समाचार

धरानमा हर्ककाे गर्जन : स्वाधीनताभन्दा ठूलो विकास होइन
समाचार

✍ सूचना पाेर्टल
फाल्गुन १५, २०८२ मा प्रकाशित
0

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले राष्ट्रिय स्वाधीनता कुनै पनि विकासभन्दा महत्त्वपूर्ण विषय भएको बताएका छन् ।...

गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना
समाचार

गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना

✍ सूचना पाेर्टल
फाल्गुन १५, २०८२ मा प्रकाशित
0

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ...

पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी

पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी

फाल्गुन १५, २०८२ मा प्रकाशित
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

देशभरका मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको पत्राचार

फाल्गुन १५, २०८२ मा प्रकाशित
सुनसरी–२ मा एमालेका सुजन लामा नै किन? शिक्षा, विकास र रोजगारी मुख्य एजेण्डा

सुनसरी–२ मा एमालेका सुजन लामा नै किन? शिक्षा, विकास र रोजगारी मुख्य एजेण्डा

फाल्गुन १५, २०८२ मा प्रकाशित
डलर साट्ने भन्दै कागजका बिटा देखाएर ठगी, आरोपी पक्राउ

फाल्गुन १४, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

धरानमा हर्ककाे गर्जन : स्वाधीनताभन्दा ठूलो विकास होइन
समाचार

धरानमा हर्ककाे गर्जन : स्वाधीनताभन्दा ठूलो विकास होइन

✍ सूचना पाेर्टल
फाल्गुन १५, २०८२ मा प्रकाशित
0

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले राष्ट्रिय स्वाधीनता कुनै पनि विकासभन्दा महत्त्वपूर्ण विषय भएको बताएका छन् ।...

अरु पढ्नुहाेस्...
गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना

गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना

फाल्गुन १५, २०८२ मा प्रकाशित
सुन-चाँदीका गरगहना चोरी गरि बिक्री गर्ने र किन्ने ५ जना पक्राउ

सुन-चाँदीका गरगहना चोरी गरि बिक्री गर्ने र किन्ने ५ जना पक्राउ

फाल्गुन १५, २०८२ मा प्रकाशित
पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी

पत्रकारको सहज आवागमनका लागि प्रदेशस्तरीय प्रेस पासलाई पनि मान्यता दिने आयोगको तयारी

फाल्गुन १५, २०८२ मा प्रकाशित
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

देशभरका मतदान केन्द्रमा प्राथमिक उपचारको व्यवस्था गर्न आयोगको पत्राचार

फाल्गुन १५, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    113 shares
    Share 45 Tweet 28
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    107 shares
    Share 43 Tweet 27
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    49 shares
    Share 20 Tweet 12
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    48 shares
    Share 19 Tweet 12
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    45 shares
    Share 18 Tweet 11
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    50 shares
    Share 20 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष