[t4b-ticker]
Thursday, February 26, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    डलर साट्ने भन्दै कागजका बिटा देखाएर ठगी, आरोपी पक्राउ

    बालेनलाई गगनको कटाक्ष- स्याउको गीत गाएर कर्णालीको विकास हुँदैन

    धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    झापा-३ का तीन मतदान केन्द्रको नेतृत्व महिलालाई

    चुनाव आउन १ साता बाँकी छँदा सिंगापुर उडे शेरबहादुर देउवा

    कञ्चनपुरमा छेउको रुख घरमा ढल्दा एक महिलाको मृत्यु, अर्की घाइते

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन १४, २०८२ मा प्रकाशित
✅ समाचार
बालेनलाई गगनको कटाक्ष- स्याउको गीत गाएर कर्णालीको विकास हुँदैन
17
SHARES
Share on FacebookShare on Twitter

इटहरी।  नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई कटाक्ष गर्दै स्वाउको गीत गाएर मात्रै कणालीको विकास नहुने बताएका छन्। बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कुरा गरेर मात्रै कर्णालीको विकास नहुने बताएका हुन्।

‘कर्णालीको बारेमा दुइटा कुरा भन्न सकिन्छ, कर्णाली स्वर्ग हो भन्न सकिन्छ, कर्णाली अन्नको भण्डार हो भन्न सकिन्छ, कर्णाली नेपालको सर्वाधिक राम्रो ठाउँ हो भन्न सकिन्छ। राराका बारेमा कविता भन्न सकिन्छ, सबै कुरा भन्न सकिन्छ,’ थापाले भने। कर्णालीको गरिबी, बेरोजगारी, गर्भवती आमाको मृत्यु, शिशुको मृत्युको समाधान खोज्नुपर्ने उनको भनाइ थियो। यो चटकका भरमा समाधान नहुने उनले बताए।

याे पनिपढ्नुहाेस्

डलर साट्ने भन्दै कागजका बिटा देखाएर ठगी, आरोपी पक्राउ

धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

‘म आएपछि सबै समस्या समाधान हुन भन्न सकिन्छ, म भन्दा अगाडिकाले गरेन भन्न सकिन्छ। तर, त्यो उत्तरले समस्याको समाधान दिँदैन,’ थापाले भने। कर्णालीका समस्या समाधान गर्न संविधान, कानुनमै बदलाव ल्याउनुपर्ने उनको भनाइ थियो। ‘म प्रधानमन्त्री हुन्छु, चटक गर्छु, जादु गर्छु होइन। गर्नुपर्ने के छ, संविधानमा केही बदलाव ल्याउनुपर्नेछ, कानुनमा केही बदलाव ल्याउनुपर्नेछ,’ थापाले भने, ‘म संधिवान र कानुनमा बदलाव ल्याउनका लागि पाँच वर्ष प्रयोग गरौँ भन्छु, एउटा साथी आएर यत्रो समय के गरिस् भन्छ?’

आफूले कर्णालीका समस्या समाधान गर्ने फेहरिस्त बोकेर सुर्खेत आएको उनको भनाइ थियो। त्यसका लागि बहस, छलफल गर्नुपर्नेमा उनले जोड दिए। ‘म कर्णालीको फेहरिस्त बोकेर आएको छु। संविधान के छ, कानुनमा के छ, के के बदल्नुपर्छ?,’ थापाले थपे, ‘यहाँ कर्णालीको स्याउ, मार्सी चामल, यार्सागुम्बा भनेर गीत गाएर हुँदैन। ती महत्त्वपूर्ण छन्, तिनको बजारीकरण गर्ने कुरा महत्त्वपूर्ण छ। तर, विकासको समस्या बहुआयामिक छ।’

उनले कर्णालीका बहुआयामिक समस्या बुझेर काम गर्ने प्रतिबद्धता जनाए। ‘कर्णालीको विकासको पहिलो मुद्दा संविधान पनि बदल, कानून पनि बदल। काठमाडौँबाट कर लिन पाउने हक कर्णालीले लिनुपर्छ। म संविधान र कानुन बदलाब गरौँ भनेर भन्छु। तर बनाउन कति दुःख छ। कर्णालीमा पैसा कम छ मात्र हैन खर्च पनि गर्न सकिएको छैन,’ उनले भने, ‘पहाडी र हिमाली जिल्लामा असार साउनभित्र खर्च गर्ने व्यवस्था राखेपछि कर्णालीको खर्च बजेट फ्रिज हुन्छ। अर्को वर्षको कार्तिक मंसिरसम्म नभएसम्म खर्च गर्न सकिन्न।’यस्तै समस्याका लागि संविधान, कानुनमै बदलाव ल्याउनुपर्ने उनको भनाइ थियो।

सम्बन्धित-समाचार

डलर साट्ने भन्दै कागजका बिटा देखाएर ठगी, आरोपी पक्राउ
समाचार

✍ सूचना पाेर्टल
फाल्गुन १४, २०८२ मा प्रकाशित
0

इटहरी । डलर साटिदिने भनी प्रलोभन देखाइ डलर देखाउने र डलरकै आकारमा काटिएको कागजको बिटा दिइ ठगी गर्ने एक व्यक्ति...

धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
समाचार

धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

✍ सूचना पाेर्टल
फाल्गुन १४, २०८२ मा प्रकाशित
0

इटहरी । नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र...

झापा-३ का तीन मतदान केन्द्रको नेतृत्व महिलालाई

झापा-३ का तीन मतदान केन्द्रको नेतृत्व महिलालाई

फाल्गुन १४, २०८२ मा प्रकाशित
चुनाव आउन १ साता बाँकी छँदा सिंगापुर उडे शेरबहादुर देउवा

चुनाव आउन १ साता बाँकी छँदा सिंगापुर उडे शेरबहादुर देउवा

फाल्गुन १४, २०८२ मा प्रकाशित
कञ्चनपुरमा छेउको रुख घरमा ढल्दा एक महिलाको मृत्यु, अर्की घाइते

कञ्चनपुरमा छेउको रुख घरमा ढल्दा एक महिलाको मृत्यु, अर्की घाइते

फाल्गुन १४, २०८२ मा प्रकाशित
सुनसरी–३ मा काँग्रेस टोल कमिटी सभापति सहित दुई दर्जन युवा एमालेमा प्रवेश

Discussion about this post

ताजा समाचार

ओली र बालेनका प्रतिस्पर्धी रञ्जित तामाङले भने- झापा ५ मा कोहीसँग तालमेल हुँदैन, भ्रममा नपरौँ
काेशी

ओली र बालेनका प्रतिस्पर्धी रञ्जित तामाङले भने- झापा ५ मा कोहीसँग तालमेल हुँदैन, भ्रममा नपरौँ

✍ सूचना पाेर्टल
फाल्गुन १४, २०८२ मा प्रकाशित
0

झापा ।  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँग प्रतिस्पर्धा गरिरहेका...

अरु पढ्नुहाेस्...
डलर साट्ने भन्दै कागजका बिटा देखाएर ठगी, आरोपी पक्राउ

डलर साट्ने भन्दै कागजका बिटा देखाएर ठगी, आरोपी पक्राउ

फाल्गुन १४, २०८२ मा प्रकाशित
बालेनलाई गगनको कटाक्ष- स्याउको गीत गाएर कर्णालीको विकास हुँदैन

बालेनलाई गगनको कटाक्ष- स्याउको गीत गाएर कर्णालीको विकास हुँदैन

फाल्गुन १४, २०८२ मा प्रकाशित
धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

फाल्गुन १४, २०८२ मा प्रकाशित
टी-२० विश्वकप: न्युजिल्यान्डले श्रीलंकालाई हराउँदा थप कमजोर बन्यो पाकिस्तानको सम्भावना

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    104 shares
    Share 42 Tweet 26
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    98 shares
    Share 39 Tweet 25
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    48 shares
    Share 19 Tweet 12
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    45 shares
    Share 18 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    48 shares
    Share 19 Tweet 12
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    50 shares
    Share 20 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष