[t4b-ticker]
Tuesday, February 24, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

    इटहरी आएर रविले गगनलाई भने  : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

    दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

    झापामा रविले आफूविरुद्ध घृणाजन्य अभिव्यक्ति दिएको भन्दै पूर्वसभामुख घिमिरेले जनाए आपत्ति

    अमेरिकामा रहेका थापाले गरे छोरी, ज्वाई र श्रीमतीको हत्या

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन १२, २०८२ मा प्रकाशित
✅ समाचार
शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म
17
SHARES
Share on FacebookShare on Twitter

भोजपुर । नेकपा एमालेबाट भोजपुरमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।एमाले सचिवसमेत रहेका राईले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्यसहितका कार्यक्रम समेटेका छन् ।

उम्मेदवार राईले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएर प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै भोजपुरका सडक र पुल सम्पन्न गर्ने तथा तथा नयाँ सडक र पुल निर्माणलाई तीव्रता दिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

याे पनिपढ्नुहाेस्

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

इटहरी आएर रविले गगनलाई भने : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

उनले कुनै बेला डोली टक काटिएको टक्सार बजारको पुरानो ऐतिहासिकता झल्किने गरी सम्पदायुक्त सुन्दर बजारको रुपमा विकास गर्ने कार्यक्रम अघि सारेका छन् ।मध्यपहाडी राजमार्गसँग जोडिएका मुख्य बजार केन्द्रहरू र सबै पालिका केन्द्रका मुख्य बजारको ढल निकास तथा व्यवस्थापनसहित व्यवस्थित बजार बनाउने योजनासमेत राईले ल्याएका छन् ।जोखिमयुक्त बस्तीहरूको व्यवस्थापन गर्दै एकीकृत बस्ती निर्माण तथा व्यवस्थापनका लागि आवश्यक पहल गर्नेसमेत उनको योजना छ ।

किसानमुखी कृषि नीति निर्माणमा जोड दिएका राईले कृषिका लागि सिँचाइ सुविधा, मल बीउबिजनको उपलव्धता, प्रविधि र प्राविधिक सहयोग उपलब्ध गराई कृषि उत्पादनबाटै घरघरमा आम्दानी, घरघरमा आत्मनिर्भर र रोजगारी सृजना गर्दै जिल्लालाई समृद्ध बनाउने योजना अगाडि सारेका छन् ।किसानका लागि ठूलो समस्याका रुपमा रहेको बाँदर आतंक नियन्त्रणको प्रतिबद्धता पनि उनले सार्वजनिक गरेका छन् ।

उच्च मूल्यका खाद्यान्न, फलफूल, जडिबुटी, चिया, कफी, अलैंची अदुवा, रुद्राक्ष, बोधिचित्तलगायतको उत्पादनमा विशेष जोड दिँदै आवश्यक नीति बनाउन पहल गर्ने राईले बताएका छन् ।गाँजाको व्यावसायिक खेती गर्न विद्यमान कानुन संशोधन गर्ने पहल गर्नेसमेत प्रतिबद्धता राईले गरेका छन् ।पर्यटन प्रवर्द्धनका लागि मुन्दुम पदमार्गलाई थप विस्तार गर्दै संसारकै आकर्षक पर्यटकीय मार्ग बनाउन पहल गर्ने उनको योजना छ ।

भोजपुरले जन्माएका कला, साहित्य, भाषा र संस्कृतिका अग्रज र नवस्रष्टाहरूको कदर र सम्मान गर्दै ‘भाषा कला र संस्कृतिको शान, नवस्रष्टाको कदर, पुर्खा र इतिहासको सम्मान’ भन्ने नारासहित स्थानीय भाषा साहित्य तथा कला र संस्कृति संरक्षण गर्न उनको वाचा छ ।युवा लक्षित सामूहिक उधमशीलता कार्यक्रम र युवा आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्न पहल गर्ने लगायतका युवा लक्षित कार्यक्रम प्रतिबद्धता पत्रमा समेटिएका छन् ।

जिल्ला अस्पताललाई गुणस्तरीय उपचार सेवाका लागि थप सुविधा र आधुनिक उपकरणको जडान गरी सेवालाई प्रभावकारी बनाउने उनको योजना छ ।पालिका तहमा बनेका अस्पताल तथा स्वास्थ्य केन्द्रमा तत्काल आधुनिक उपकरण, दक्ष जनशक्तिसहितको सेवा सञ्चालन गर्न पहल गर्ने पनि उनले बताएका छन् ।शिक्षक तथा सरोकारवालासँग विगतमा भएका सम्झौताका आधारमा नयाँ संघीय शिक्षा-विद्यालय शिक्षा ऐन जारी गर्दै शिक्षाको गुणस्तर बढाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता राईले जनाएका छन् ।

सम्बन्धित-समाचार

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
समाचार

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

✍ सूचना पाेर्टल
फाल्गुन १२, २०८२ मा प्रकाशित
0

इटहरी । सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा...

इटहरी आएर रविले गगनलाई भने  : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?
BANNER

इटहरी आएर रविले गगनलाई भने : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

✍ सूचना पाेर्टल
फाल्गुन १२, २०८२ मा प्रकाशित
0

इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति गगन थापाको भनाइप्रति लक्षित गर्दै २०-२० वर्ष सांसद...

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

फाल्गुन १२, २०८२ मा प्रकाशित
सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

झापामा रविले आफूविरुद्ध घृणाजन्य अभिव्यक्ति दिएको भन्दै पूर्वसभामुख घिमिरेले जनाए आपत्ति

फाल्गुन १२, २०८२ मा प्रकाशित
अमेरिकामा रहेका थापाले गरे छोरी, ज्वाई र श्रीमतीको हत्या

अमेरिकामा रहेका थापाले गरे छोरी, ज्वाई र श्रीमतीको हत्या

फाल्गुन १२, २०८२ मा प्रकाशित
फेक रेस्क्यूमा अर्को पाटो : प्यासेन्जरै कीर्त्ते, उपचार नै नगरी बिमा दाबी, हेलिकप्टर कम्पनीहरूमा अनुसन्धान

Discussion about this post

ताजा समाचार

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग
खेलकुद

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग

✍ सूचना पाेर्टल
फाल्गुन १२, २०८२ मा प्रकाशित
0

इटहरी । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारका लागि प्राप्त समर्थन र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै...

अरु पढ्नुहाेस्...
निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

फाल्गुन १२, २०८२ मा प्रकाशित
शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

फाल्गुन १२, २०८२ मा प्रकाशित
इटहरी आएर रविले गगनलाई भने  : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

इटहरी आएर रविले गगनलाई भने : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

फाल्गुन १२, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

फाल्गुन १२, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    87 shares
    Share 35 Tweet 22
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    82 shares
    Share 33 Tweet 21
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    47 shares
    Share 19 Tweet 12
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    44 shares
    Share 18 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    47 shares
    Share 19 Tweet 12
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    49 shares
    Share 20 Tweet 12

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष