[t4b-ticker]
Tuesday, February 24, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

    इटहरी आएर रविले गगनलाई भने  : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

    दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

    सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो

    झापामा रविले आफूविरुद्ध घृणाजन्य अभिव्यक्ति दिएको भन्दै पूर्वसभामुख घिमिरेले जनाए आपत्ति

    अमेरिकामा रहेका थापाले गरे छोरी, ज्वाई र श्रीमतीको हत्या

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन १२, २०८२ मा प्रकाशित
✅ समाचार
सभामुख भन्छन् : संसद् पुनर्स्थापना गरेर निर्वाचनमा जानु उपयुक्त, सर्वोच्चले छिटो फैसला दिए राम्रो
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । पूर्व सभामुखसमेत रहेका एमाले नेता देवराज घिमिरेले रास्वपाका सभापति रवि लामिछानेले आफूविरुद्ध घृणा फैलाउने काम गरेको आरोप लगाएका छन्।  मंगलबार बिहान बिर्तामोडमा आयोजिक रास्वपाको चुनावी कार्यक्रममा लामिछानले आफूविरुद्ध घृणाजन्य अभिव्यक्ति दिएको घिमिरेको भनाई छ।

‘बिर्तामोडमा आज रवि लामिछानेजीले ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भनेर मविरूद्ध घृणा फैलाउने काम गर्नुभएछ,’ घिमिरेले प्रेस नोट जारी गर्दै भनेका छन्, ‘लोकतान्त्रिक अभ्यासमा, उम्मेदवार वा दलले आफ्नो कार्यक्रम, योजना र जनताका लागि आफ्ना एजेन्डाहरू प्रस्तुत गर्दछन्। घृणा, व्यक्तिगत आरोप वा विभाजन फैलाउने कुरा चुनावी प्रतिस्पर्धामा लामो समयसम्म टिक्दैन।’

याे पनिपढ्नुहाेस्

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

संसद्‍मा हरेक सदस्यले आफ्नो अभिव्यक्ति दिने अधिकार रहेको भन्दै उनले संसदीय अभ्यास अनुसार सबै वक्ताहरूको वक्तव्यलाई समान अवसर दिने काम आफूले गरेको दाबी पनि उले गरेका छन्। ‘संसदमा हरेक सदस्यले आफ्नो अभिव्यक्ति गर्ने अधिकार छ । तर, संसदीय अभ्यासअनुसार सबै वक्ताहरूको वक्तव्यलाई समान अवसर दिन र क्रमिक रूपमा छलफल सम्पन्न गर्न समय निर्धारण हुन्छ,’ उनले भनेका छन्, ‘माइक काट्ने/काटिने विषय सभामुखको व्यक्तिगत विचारले होइन, संसदमा पूर्वनिर्धारित समय र नियमावली अनुसार गरिएको हुन्छ।’

घिमिरेले संसदीय अभ्यासको सामान्य जानकारी हुनेले यति कुरा बुझ्नुपर्ने पनि बताएका छन्।‘उहाँ संसदको अभ्यास गरेर आउनुभएको व्यक्ति हो। संसदको वेबसाइटमा गएर हेर्न सकिन्छ, मैलेमात्र होइन उपसभामुख वा सभाको चेयर गरिरहेका अन्य माननीय भएका बेलामा पनि माइक काटिएको छ। अझ बढी काटिएको हुनुपर्दछ,’ उनले अगाडि भनेका छन्, ‘रविजीले फैलाएको घृणाप्रति म खेद व्यक्त गर्दछु। तपाईंलाई जवाफ दिँदै म पनि भन्न सक्छु- ‘आफू निर्वाचित भएपछि सांसद पदमा बहाल रहन सक्ने कानूनी आधारसमेत नभएको अवस्थामा कुन नैतिकताले मत मागिरहनुभएको छ?’

सम्बन्धित-समाचार

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
समाचार

✍ सूचना पाेर्टल
फाल्गुन १२, २०८२ मा प्रकाशित
0

इटहरी । सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २० देखि २२ गते सम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा...

शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म
समाचार

शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

✍ सूचना पाेर्टल
फाल्गुन १२, २०८२ मा प्रकाशित
0

भोजपुर । नेकपा एमालेबाट भोजपुरमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार शेरधन राईले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।एमाले सचिवसमेत रहेका राईले...

इटहरी आएर रविले गगनलाई भने  : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

इटहरी आएर रविले गगनलाई भने : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

फाल्गुन १२, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

फाल्गुन १२, २०८२ मा प्रकाशित
अमेरिकामा रहेका थापाले गरे छोरी, ज्वाई र श्रीमतीको हत्या

अमेरिकामा रहेका थापाले गरे छोरी, ज्वाई र श्रीमतीको हत्या

फाल्गुन १२, २०८२ मा प्रकाशित
फेक रेस्क्यूमा अर्को पाटो : प्यासेन्जरै कीर्त्ते, उपचार नै नगरी बिमा दाबी, हेलिकप्टर कम्पनीहरूमा अनुसन्धान

Discussion about this post

ताजा समाचार

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग
खेलकुद

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग

✍ सूचना पाेर्टल
फाल्गुन १२, २०८२ मा प्रकाशित
0

इटहरी । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफ्नो उपचारका लागि प्राप्त समर्थन र सहयोगप्रति धन्यवाद व्यक्त गर्दै...

अरु पढ्नुहाेस्...
निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

फाल्गुन १२, २०८२ मा प्रकाशित
शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

फाल्गुन १२, २०८२ मा प्रकाशित
इटहरी आएर रविले गगनलाई भने  : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

इटहरी आएर रविले गगनलाई भने : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

फाल्गुन १२, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

फाल्गुन १२, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    89 shares
    Share 36 Tweet 22
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    83 shares
    Share 33 Tweet 21
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    47 shares
    Share 19 Tweet 12
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    44 shares
    Share 18 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    47 shares
    Share 19 Tweet 12
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    49 shares
    Share 20 Tweet 12

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष