[t4b-ticker]
Thursday, February 12, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    दुर्गा प्रसाईँको दाबी : विगतमा भनेका धेरै कुरा मिले, बालेन र सोबिताबारे थप खुलासा गर्ने

    निर्वाचनमा सवारी कडाइ : उम्मेदवारले २ वटा गाडि वा ४ वटा घोडामात्र प्रयोग गर्न पाउने

    साेलु पुगेर प्रधानमन्त्री कार्कीले भनिन :  देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न चुनावको विकल्प छैन

    १० जिल्लामा पठाइयो मतपत्र, ५८ जिल्लाको तयारी अवस्थामा

    हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री कार्की पुगिन साेलुखुम्बुकाे नाम्चे

    रामेछापमा बस दुर्घटना: १९ बुँदे सहमतिपछि पीडित परिवारले स्थगित गरे आन्दोलन

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ २९, २०८२ मा प्रकाशित
✅ समाचार
निर्वाचनमा सवारी कडाइ : उम्मेदवारले २ वटा गाडि वा ४ वटा घोडामात्र प्रयोग गर्न पाउने
17
SHARES
Share on FacebookShare on Twitter

इटहरी । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सवारीसाधन प्रयोगलाई कानुनी दायराभित्र राख्न ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ लागू गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रचारप्रसार र मतदानको दिन सवारी सञ्चालनलाई व्यवस्थित र नियन्त्रणयोग्य बनाउन कार्यविधि जारी गरिएको हो । निर्वाचन आयोग ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी यो व्यवस्था कार्यान्वयनमा ल्याइएको जनाइएको छ ।

कार्यविधिअनुसार प्रतिनिधि सभा सदस्यका उम्मेदवारले प्रचार अवधिमा अधिकतम दुईवटा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे वा हलुका चार पाङ्ग्रे सवारी मात्र प्रयोग गर्न पाउनेछन् । मोटर चल्ने सवारी सम्भव नभएका क्षेत्रमा एक उम्मेदवारले बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने व्यवस्था छ ।निर्वाचन प्रयोजनका लागि सवारी सञ्चालन गर्नुअघि सम्बन्धित निर्वाचन अधिकृतबाट अनिवार्य अनुमति लिनुपर्नेछ। तोकिएको ढाँचामा निवेदन दिएर स्वीकृति प्राप्त नगरी सवारी चलाउन पाइने छैन ।

याे पनिपढ्नुहाेस्

दुर्गा प्रसाईँको दाबी : विगतमा भनेका धेरै कुरा मिले, बालेन र सोबिताबारे थप खुलासा गर्ने

साेलु पुगेर प्रधानमन्त्री कार्कीले भनिन : देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न चुनावको विकल्प छैन

मौन अवधि सुरु भएपछि प्रचारका लागि सवारी सञ्चालन पूर्ण रूपमा निषेध हुनेछ। मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मतदान प्रक्रिया सम्पन्न नहुँदासम्म प्रचारात्मक सवारी चलाउन नपाइनेछ। मतदानको दिन आयोगबाट स्वीकृत सवारीबाहेक अन्य सवारी सञ्चालनमा रोक लगाइनेछ, हवाई उडान भने प्रतिबन्धमुक्त रहनेछ।

प्रचारका क्रममा विदेशी नम्बर प्लेट भएका सवारी प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको छ। उल्लंघन भएमा सवारी जफत गरिने र निर्वाचन सम्पन्न भएपछि मात्र फिर्ता गरिने आयोगले जनाएको छ। जिल्ला आचारसंहिता अनुगमन समितिलाई अनुगमनका क्रममा आवश्यक निर्देशन दिन सक्ने अधिकार दिइएको छ।

मतदानको दिन उम्मेदवार, सुरक्षाकर्मी, संवैधानिक निकायका पदाधिकारी, राष्ट्रिय सूचना आयोग, निर्वाचन पर्यवेक्षक, कूटनीतिक नियोग, संयुक्त राष्ट्रसंघसम्बद्ध निकाय, सञ्चार माध्यम, अध्यागमन तथा भन्सार कार्यालय, विदेशी पर्यटक, अन्तर्राष्ट्रिय संघ–संस्था, अवलोकनकर्ता, विशिष्ट अतिथि तथा आयोगले तोकेका अन्य व्यक्ति वा निकायले अनुमति लिएर सवारी प्रयोग गर्न सक्नेछन्।

एम्बुलेन्स, दमकल, शववाहन, अस्पताल सेवा, खानेपानी ट्यांकर, दूध ढुवानी, दूरसञ्चार र विद्युत् सेवाजस्ता अत्यावश्यक सेवाका सवारीलाई अनुमति आवश्यक नपर्ने स्पष्ट गरिएको छ। कूटनीतिक नियोगका सिडी नम्बर प्लेट भएका सवारीमा पनि यही व्यवस्था लागू हुनेछ।

सम्बन्धित-समाचार

दुर्गा प्रसाईँको दाबी : विगतमा भनेका धेरै कुरा मिले, बालेन र सोबिताबारे थप खुलासा गर्ने
समाचार

✍ सूचना पाेर्टल
माघ २९, २०८२ मा प्रकाशित
0

इटहरी ।  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका अगुवा दुर्गा प्रसाईँले विगतमा आफूहरूले भनेको कुरा मिलेको दाबी गरेका छन्...

साेलु पुगेर प्रधानमन्त्री कार्कीले भनिन :  देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न चुनावको विकल्प छैन
समाचार

साेलु पुगेर प्रधानमन्त्री कार्कीले भनिन : देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न चुनावको विकल्प छैन

✍ सूचना पाेर्टल
माघ २९, २०८२ मा प्रकाशित
0

इटहरी । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हिमाली र पहाडी जिल्लामा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउन पूर्ण रूपमा...

१० जिल्लामा पठाइयो मतपत्र, ५८ जिल्लाको तयारी अवस्थामा

१० जिल्लामा पठाइयो मतपत्र, ५८ जिल्लाको तयारी अवस्थामा

माघ २९, २०८२ मा प्रकाशित
हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री कार्की पुगिन साेलुखुम्बुकाे नाम्चे

हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री कार्की पुगिन साेलुखुम्बुकाे नाम्चे

माघ २९, २०८२ मा प्रकाशित
रामेछापमा बस दुर्घटना: १९ बुँदे सहमतिपछि पीडित परिवारले स्थगित गरे आन्दोलन

रामेछापमा बस दुर्घटना: १९ बुँदे सहमतिपछि पीडित परिवारले स्थगित गरे आन्दोलन

माघ २९, २०८२ मा प्रकाशित
काम नगर्ने ठेकेदारको तीन अर्ब ६० करोड बैंक ग्यारेन्टी जफत

Discussion about this post

ताजा समाचार

दुर्गा प्रसाईँको दाबी : विगतमा भनेका धेरै कुरा मिले, बालेन र सोबिताबारे थप खुलासा गर्ने
समाचार

दुर्गा प्रसाईँको दाबी : विगतमा भनेका धेरै कुरा मिले, बालेन र सोबिताबारे थप खुलासा गर्ने

✍ सूचना पाेर्टल
माघ २९, २०८२ मा प्रकाशित
0

इटहरी ।  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका अगुवा दुर्गा प्रसाईँले विगतमा आफूहरूले भनेको कुरा मिलेको दाबी गरेका छन्...

अरु पढ्नुहाेस्...
निर्वाचनमा सवारी कडाइ : उम्मेदवारले २ वटा गाडि वा ४ वटा घोडामात्र प्रयोग गर्न पाउने

निर्वाचनमा सवारी कडाइ : उम्मेदवारले २ वटा गाडि वा ४ वटा घोडामात्र प्रयोग गर्न पाउने

माघ २९, २०८२ मा प्रकाशित
साेलु पुगेर प्रधानमन्त्री कार्कीले भनिन :  देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न चुनावको विकल्प छैन

साेलु पुगेर प्रधानमन्त्री कार्कीले भनिन : देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न चुनावको विकल्प छैन

माघ २९, २०८२ मा प्रकाशित
कांग्रेसमा पुस्तान्तरणको संकेत : ६४ प्रतिशत नयाँलाई बनायो प्रतिनिधि सभा उम्मेदवार

निर्वाचन लक्षित कांग्रेसको ३४ बुँदे परिपत्र: व्यवसायीलाई दबाब दिएर आर्थिक सहयोग लिन बन्देज

माघ २९, २०८२ मा प्रकाशित
१० जिल्लामा पठाइयो मतपत्र, ५८ जिल्लाको तयारी अवस्थामा

१० जिल्लामा पठाइयो मतपत्र, ५८ जिल्लाको तयारी अवस्थामा

माघ २९, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    39 shares
    Share 16 Tweet 10
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    43 shares
    Share 17 Tweet 11
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    36 shares
    Share 14 Tweet 9
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    37 shares
    Share 15 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    38 shares
    Share 15 Tweet 10

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष