[t4b-ticker]
Thursday, February 12, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    दुर्गा प्रसाईँको दाबी : विगतमा भनेका धेरै कुरा मिले, बालेन र सोबिताबारे थप खुलासा गर्ने

    निर्वाचनमा सवारी कडाइ : उम्मेदवारले २ वटा गाडि वा ४ वटा घोडामात्र प्रयोग गर्न पाउने

    साेलु पुगेर प्रधानमन्त्री कार्कीले भनिन :  देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न चुनावको विकल्प छैन

    १० जिल्लामा पठाइयो मतपत्र, ५८ जिल्लाको तयारी अवस्थामा

    हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री कार्की पुगिन साेलुखुम्बुकाे नाम्चे

    रामेछापमा बस दुर्घटना: १९ बुँदे सहमतिपछि पीडित परिवारले स्थगित गरे आन्दोलन

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ २९, २०८२ मा प्रकाशित
✅ समाचार
रामेछापमा बस दुर्घटना: १९ बुँदे सहमतिपछि पीडित परिवारले स्थगित गरे आन्दोलन
17
SHARES
Share on FacebookShare on Twitter

रामेछाप । तीन दिनअघि रामेछापमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेका आफन्त, स्थानीय प्रशासन र अरनिको यातायात व्यवसायीबीच गएराति सहमति भएको छ। स्थानीय प्रशासनको पहलमा भएको सहमतिपछि पीडित परिवारले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।

गएको मंगलबार काठमाडौँबाट ओखलढुंगाका लागि छुटेको बा.प्र ००१–०५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायात प्रालिको बस मन्थली नगरपालिका ६ बेनीघाट पुलनजिकैबाट तामाकोसी खस्दा १२ जनाको मृत्यु भएको थियो भने तीन जना अझै बेपत्ता छन्। दुर्घटनामा परेर घाइते भएका सात जनाको काठमाडौँ र काभ्रेका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

याे पनिपढ्नुहाेस्

दुर्गा प्रसाईँको दाबी : विगतमा भनेका धेरै कुरा मिले, बालेन र सोबिताबारे थप खुलासा गर्ने

निर्वाचनमा सवारी कडाइ : उम्मेदवारले २ वटा गाडि वा ४ वटा घोडामात्र प्रयोग गर्न पाउने

सहमतिअनुसार अरनिको यातायातले मृतकका परिवारलाई प्रचलित कानुन बमोजिम पाउनुपर्ने क्षतिपूर्तिको लागि तत्काल आवश्यक व्यवस्था गर्ने, थप क्षतिपूर्तिका सम्बन्धमा जिल्ला सुरक्षा समितिले सहजिकरण गर्ने, अस्पतालमा रहेका मृतकका शव परीक्षण गरि दाहसंस्कारका लागि सम्बन्धित आफन्त र परिवारले सहमति र सहजिकरण गर्ने, दुर्घटनामा परेको बसका चालकलाई प्रचलित कानुन बमोजिम कडा कारबाही प्रक्रिया अघि बढाउने, दुर्घटनापछि बेपत्ता भएका तीन जनाको खोजी गर्ने, उनीहरूलाई पनि मृतक सरह मानी नियमानुसार क्षतिपूर्ति  उपलब्ध गराउने सहमति भएको छ।

त्यसैगरि पीडित पक्षबाट प्राप्त पत्र कार्यान्वयन र सहजीकरणका लागि सम्बन्धित यातायात सेवा प्रालि, गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयमा पठाउने, सवारी साधन सञ्चालन गर्दा यात्रुको जीउधन जोखिममा पार्नेगरि अटेर गरेर चलाएको पाइएमा प्रचलित कानुन बमोजिम सवारी साधनको दर्ता खारेज गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने, प्रत्येक स्थानीय तहमा सवारी साधन सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउने, रामेछापमा सञ्चालन हुने सवारी साधनमा क्षमताभन्दा धेरै यात्रु ओसारपसार गर्न नदिने, जोखिमयुत्तः मोड, पुल र साँघुरा सडकको पहिचान गरि तत्काल मर्मतको पहल गर्ने, सवारी सञ्चालकले अनिवार्य रूपमा सवारी चालक र साधनको परीक्षण गर्ने, सवारी साधनमा यात्रुका सामानबाहेक अन्य सामान ढुवानी गर्न नदिने लगायतका सहमति भएको छ।

सम्बन्धित-समाचार

दुर्गा प्रसाईँको दाबी : विगतमा भनेका धेरै कुरा मिले, बालेन र सोबिताबारे थप खुलासा गर्ने
समाचार

✍ सूचना पाेर्टल
माघ २९, २०८२ मा प्रकाशित
0

इटहरी ।  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका अगुवा दुर्गा प्रसाईँले विगतमा आफूहरूले भनेको कुरा मिलेको दाबी गरेका छन्...

निर्वाचनमा सवारी कडाइ : उम्मेदवारले २ वटा गाडि वा ४ वटा घोडामात्र प्रयोग गर्न पाउने
समाचार

निर्वाचनमा सवारी कडाइ : उम्मेदवारले २ वटा गाडि वा ४ वटा घोडामात्र प्रयोग गर्न पाउने

✍ सूचना पाेर्टल
माघ २९, २०८२ मा प्रकाशित
0

इटहरी । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सवारीसाधन प्रयोगलाई कानुनी दायराभित्र राख्न ‘सवारीसाधनको...

साेलु पुगेर प्रधानमन्त्री कार्कीले भनिन :  देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न चुनावको विकल्प छैन

साेलु पुगेर प्रधानमन्त्री कार्कीले भनिन : देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न चुनावको विकल्प छैन

माघ २९, २०८२ मा प्रकाशित
१० जिल्लामा पठाइयो मतपत्र, ५८ जिल्लाको तयारी अवस्थामा

१० जिल्लामा पठाइयो मतपत्र, ५८ जिल्लाको तयारी अवस्थामा

माघ २९, २०८२ मा प्रकाशित
हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री कार्की पुगिन साेलुखुम्बुकाे नाम्चे

हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री कार्की पुगिन साेलुखुम्बुकाे नाम्चे

माघ २९, २०८२ मा प्रकाशित
काम नगर्ने ठेकेदारको तीन अर्ब ६० करोड बैंक ग्यारेन्टी जफत

Discussion about this post

ताजा समाचार

दुर्गा प्रसाईँको दाबी : विगतमा भनेका धेरै कुरा मिले, बालेन र सोबिताबारे थप खुलासा गर्ने
समाचार

दुर्गा प्रसाईँको दाबी : विगतमा भनेका धेरै कुरा मिले, बालेन र सोबिताबारे थप खुलासा गर्ने

✍ सूचना पाेर्टल
माघ २९, २०८२ मा प्रकाशित
0

इटहरी ।  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका अगुवा दुर्गा प्रसाईँले विगतमा आफूहरूले भनेको कुरा मिलेको दाबी गरेका छन्...

अरु पढ्नुहाेस्...
निर्वाचनमा सवारी कडाइ : उम्मेदवारले २ वटा गाडि वा ४ वटा घोडामात्र प्रयोग गर्न पाउने

निर्वाचनमा सवारी कडाइ : उम्मेदवारले २ वटा गाडि वा ४ वटा घोडामात्र प्रयोग गर्न पाउने

माघ २९, २०८२ मा प्रकाशित
साेलु पुगेर प्रधानमन्त्री कार्कीले भनिन :  देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न चुनावको विकल्प छैन

साेलु पुगेर प्रधानमन्त्री कार्कीले भनिन : देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न चुनावको विकल्प छैन

माघ २९, २०८२ मा प्रकाशित
कांग्रेसमा पुस्तान्तरणको संकेत : ६४ प्रतिशत नयाँलाई बनायो प्रतिनिधि सभा उम्मेदवार

निर्वाचन लक्षित कांग्रेसको ३४ बुँदे परिपत्र: व्यवसायीलाई दबाब दिएर आर्थिक सहयोग लिन बन्देज

माघ २९, २०८२ मा प्रकाशित
१० जिल्लामा पठाइयो मतपत्र, ५८ जिल्लाको तयारी अवस्थामा

१० जिल्लामा पठाइयो मतपत्र, ५८ जिल्लाको तयारी अवस्थामा

माघ २९, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    39 shares
    Share 16 Tweet 10
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    43 shares
    Share 17 Tweet 11
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    36 shares
    Share 14 Tweet 9
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    37 shares
    Share 15 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    38 shares
    Share 15 Tweet 10

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष