[t4b-ticker]
Friday, February 6, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

    वीरगञ्ज हिँडेका दुर्गा प्रसाईँ काठमाडौँको चाल्नाखेलबाट पक्राउ

    एमाले अध्यक्ष ओली झापा पुगे, एक साताभरी मतदाता भेटघाट र कार्यक्रममा सहभागी हुने

    प्रदीप अधिकारीलाई थुनामा पठाउने आदेश सर्वोच्च अदालतबाट पनि सदर

    निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

    सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

    देउवाको गृहजिल्लामा बालेन: सुदुर अब दुर नाई, झिकै झिकै माया तम्लाई!

    बालेनको भावुक ‘स्ट्याटस’: माया मात्रै रै’छ देशभरि

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ २३, २०८२ मा प्रकाशित
✅ समाचार
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले नयन मिडिया फाउन्डेसनद्वारा आयोजना हुँदै आएको ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति निर्वाचन आचारसंहिताका कारण परिवर्तन गरिएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार उक्त अवार्ड कार्यक्रम फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजना गर्ने तय गरिएको थियो ।

फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुन गइरहेको र निर्वाचन आयोग नेपालले जारी गरेको आचारसंहितालाई पूर्ण रूपमा पालना गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै कार्यक्रमको समयतालिका पुनरावलोकन गरिएको आयोजकले आज (शुक्रबार) एक विज्ञप्ती जारी गर्दै जनाएको छ । निर्वाचन आयोगबाट प्राप्त निर्देशन, मार्गदर्शन र सुझावअनुसार निर्वाचन सम्पन्न भएपछि मात्रै कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

याे पनिपढ्नुहाेस्

वीरगञ्ज हिँडेका दुर्गा प्रसाईँ काठमाडौँको चाल्नाखेलबाट पक्राउ

एमाले अध्यक्ष ओली झापा पुगे, एक साताभरी मतदाता भेटघाट र कार्यक्रममा सहभागी हुने

सो निर्णयअनुसार अब ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ वि.सं. २०८२ साल चैत्र ७ गते सोल्टी वेस्टेन्ड होटल, इटहरीमै आयोजना हुने गरी नयाँ मिति तय गरिएको छ । अवार्डका लागि छनोटमा परेका व्यक्तित्वहरू, सहयोगी तथा साझेदार संस्थाहरू, सरोकारवाला निकायहरू र शुभेच्छुकहरूलाई यसबारे औपचारिक जानकारी गराइएको छ ।

‘कोशी एक्सिलेन्स अवार्ड’ कोशी प्रदेशका विभिन्न क्षेत्रहरूमा नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन, सामाजिक उत्तरदायित्व, संस्थागत उत्कृष्टता तथा दीर्घकालीन योगदानमार्फत सकारात्मक प्रभाव सिर्जना गरेका व्यक्ति तथा संस्थाहरूको पहिचान र सम्मान गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको कार्यक्रम हो । गत वर्ष सम्पन्न पहिलो संस्करणले स्थापित गरेको विश्वास र गरिमाका आधारमा दोस्रो संस्करणलाई अझ प्रभावकारी र सन्देशमूलक बनाउने लक्ष्य आयोजकले लिएको जनाएको छ ।

निर्वाचनको संवेदनशील समयमा आयोगले तोकेका नियम, सर्त र मापदण्डको सम्मान गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै मिति परिवर्तनका कारण सरोकारवालामा पर्न गएको असुविधाप्रति नयन मिडिया फाउन्डेसनले क्षमायाचना व्यक्त गरेको छ । नयाँ मितिमा कार्यक्रमलाई थप सुव्यवस्थित, मर्यादित र उच्चस्तरीय रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले निर्वाचन आचारसंहिताको पूर्ण सम्मान गर्दै कार्यक्रमको मिति परिवर्तन गरिएको र नयाँ मितिमा अझ व्यवस्थित रूपमा अवार्ड वितरण कार्यक्रम सम्पन्न गरिने बताए ।

सम्बन्धित-समाचार

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं
समाचार

वीरगञ्ज हिँडेका दुर्गा प्रसाईँ काठमाडौँको चाल्नाखेलबाट पक्राउ

✍ सूचना पाेर्टल
माघ २३, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाल प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पुनः पक्राउ गरेको छ । केही समयअघि काठमाडौँको चाल्नाखेल क्षेत्रबाट उनलाई पक्राउ...

एमाले अध्यक्ष ओली झापा पुगे, एक साताभरी मतदाता भेटघाट र कार्यक्रममा सहभागी हुने
काेशी

इटहरी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज आफ्नो निर्वाचन क्षेत्र झापा-५ पुगेका छन् । चन्द्रगढी विमानस्थलबाट बिर्तामोड...

प्रदीप अधिकारीलाई थुनामा पठाउने आदेश सर्वोच्च अदालतबाट पनि सदर

प्रदीप अधिकारीलाई थुनामा पठाउने आदेश सर्वोच्च अदालतबाट पनि सदर

माघ २३, २०८२ मा प्रकाशित
सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

माघ २३, २०८२ मा प्रकाशित
देउवाको गृहजिल्लामा बालेन: सुदुर अब दुर नाई, झिकै झिकै माया तम्लाई!

बालेनको भावुक ‘स्ट्याटस’: माया मात्रै रै’छ देशभरि

माघ २३, २०८२ मा प्रकाशित
बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो

बिहीबार तोलामा ९५०० घटेको सुनको मूल्यमा आज पनि गिरावट, चाँदीको भाउ पनि घट्यो

माघ २३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं
समाचार

वीरगञ्ज हिँडेका दुर्गा प्रसाईँ काठमाडौँको चाल्नाखेलबाट पक्राउ

✍ सूचना पाेर्टल
माघ २३, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाल प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पुनः पक्राउ गरेको छ । केही समयअघि काठमाडौँको चाल्नाखेल क्षेत्रबाट उनलाई पक्राउ...

अरु पढ्नुहाेस्...
एमाले अध्यक्ष ओली झापा पुगे, एक साताभरी मतदाता भेटघाट र कार्यक्रममा सहभागी हुने

एमाले अध्यक्ष ओली झापा पुगे, एक साताभरी मतदाता भेटघाट र कार्यक्रममा सहभागी हुने

माघ २३, २०८२ मा प्रकाशित
प्रदीप अधिकारीलाई थुनामा पठाउने आदेश सर्वोच्च अदालतबाट पनि सदर

प्रदीप अधिकारीलाई थुनामा पठाउने आदेश सर्वोच्च अदालतबाट पनि सदर

माघ २३, २०८२ मा प्रकाशित
आचारसंहिता उल्लङ्घन गर्ने सबैभन्दा बढि रास्वपाका उम्मेद्वार , २९ वटा उजुरीमाथि कारबाही थालियाे

आचारसंहिता उल्लङ्घन गर्ने सबैभन्दा बढि रास्वपाका उम्मेद्वार , २९ वटा उजुरीमाथि कारबाही थालियाे

माघ २३, २०८२ मा प्रकाशित

निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

माघ २३, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    37 shares
    Share 15 Tweet 9
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    34 shares
    Share 14 Tweet 9
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    40 shares
    Share 16 Tweet 10
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    35 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    36 shares
    Share 14 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष