[t4b-ticker]
Friday, February 6, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

    वीरगञ्ज हिँडेका दुर्गा प्रसाईँ काठमाडौँको चाल्नाखेलबाट पक्राउ

    एमाले अध्यक्ष ओली झापा पुगे, एक साताभरी मतदाता भेटघाट र कार्यक्रममा सहभागी हुने

    प्रदीप अधिकारीलाई थुनामा पठाउने आदेश सर्वोच्च अदालतबाट पनि सदर

    निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

    सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

    देउवाको गृहजिल्लामा बालेन: सुदुर अब दुर नाई, झिकै झिकै माया तम्लाई!

    बालेनको भावुक ‘स्ट्याटस’: माया मात्रै रै’छ देशभरि

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ २३, २०८२ मा प्रकाशित
✅ समाचार
सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएकी छिन् । गत मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो विधेयक सङ्घीय संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । राष्ट्रियसभाको १७ औँ अधिवेशनमा दर्ता भएको उक्त विधेयक सभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन थियो ।

बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कार्कीले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यसअघि प्रधानमन्त्री कार्कीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

याे पनिपढ्नुहाेस्

वीरगञ्ज हिँडेका दुर्गा प्रसाईँ काठमाडौँको चाल्नाखेलबाट पक्राउ

एमाले अध्यक्ष ओली झापा पुगे, एक साताभरी मतदाता भेटघाट र कार्यक्रममा सहभागी हुने

बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी समितिको अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे हुँदैछ । यसैबीच, राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको बैठक आज बिहान ११ः०० बजे हुँदैछ । बैठकमा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि दफावार छलफल हुने समिति सभापति तुलसाकुमारी दाहालले जानकारी दिइन् ।

सम्बन्धित-समाचार

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं
समाचार

वीरगञ्ज हिँडेका दुर्गा प्रसाईँ काठमाडौँको चाल्नाखेलबाट पक्राउ

✍ सूचना पाेर्टल
माघ २३, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाल प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पुनः पक्राउ गरेको छ । केही समयअघि काठमाडौँको चाल्नाखेल क्षेत्रबाट उनलाई पक्राउ...

एमाले अध्यक्ष ओली झापा पुगे, एक साताभरी मतदाता भेटघाट र कार्यक्रममा सहभागी हुने
काेशी

इटहरी । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज आफ्नो निर्वाचन क्षेत्र झापा-५ पुगेका छन् । चन्द्रगढी विमानस्थलबाट बिर्तामोड...

प्रदीप अधिकारीलाई थुनामा पठाउने आदेश सर्वोच्च अदालतबाट पनि सदर

प्रदीप अधिकारीलाई थुनामा पठाउने आदेश सर्वोच्च अदालतबाट पनि सदर

माघ २३, २०८२ मा प्रकाशित

निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

माघ २३, २०८२ मा प्रकाशित
देउवाको गृहजिल्लामा बालेन: सुदुर अब दुर नाई, झिकै झिकै माया तम्लाई!

बालेनको भावुक ‘स्ट्याटस’: माया मात्रै रै’छ देशभरि

माघ २३, २०८२ मा प्रकाशित
बुधबार ५ हजार बढेको सुनको भाउ बिहीबार थप १७ सय बढ्यो

बिहीबार तोलामा ९५०० घटेको सुनको मूल्यमा आज पनि गिरावट, चाँदीको भाउ पनि घट्यो

माघ २३, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं
समाचार

वीरगञ्ज हिँडेका दुर्गा प्रसाईँ काठमाडौँको चाल्नाखेलबाट पक्राउ

✍ सूचना पाेर्टल
माघ २३, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाल प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पुनः पक्राउ गरेको छ । केही समयअघि काठमाडौँको चाल्नाखेल क्षेत्रबाट उनलाई पक्राउ...

अरु पढ्नुहाेस्...
एमाले अध्यक्ष ओली झापा पुगे, एक साताभरी मतदाता भेटघाट र कार्यक्रममा सहभागी हुने

एमाले अध्यक्ष ओली झापा पुगे, एक साताभरी मतदाता भेटघाट र कार्यक्रममा सहभागी हुने

माघ २३, २०८२ मा प्रकाशित
प्रदीप अधिकारीलाई थुनामा पठाउने आदेश सर्वोच्च अदालतबाट पनि सदर

प्रदीप अधिकारीलाई थुनामा पठाउने आदेश सर्वोच्च अदालतबाट पनि सदर

माघ २३, २०८२ मा प्रकाशित
आचारसंहिता उल्लङ्घन गर्ने सबैभन्दा बढि रास्वपाका उम्मेद्वार , २९ वटा उजुरीमाथि कारबाही थालियाे

आचारसंहिता उल्लङ्घन गर्ने सबैभन्दा बढि रास्वपाका उम्मेद्वार , २९ वटा उजुरीमाथि कारबाही थालियाे

माघ २३, २०८२ मा प्रकाशित

निर्वाचन आचारसंहिताका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सारियो, कार्यक्रम चैत्र ७ गते हुने

माघ २३, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    37 shares
    Share 15 Tweet 9
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    34 shares
    Share 14 Tweet 9
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    40 shares
    Share 16 Tweet 10
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    35 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    36 shares
    Share 14 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष