[t4b-ticker]
Tuesday, February 3, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    रोक्का गरिएको ४२ अर्ब ६८ करोड बजेट फुकुवा

    व्यक्तिगत डाटा संरक्षणको कानुन नहुँदा काठमाडौँमा बढ्दैछन् चोरीका घटना

    ‘कानुन बनाउन नपाएपछि महावीर पुनले रिसाएर छाडेका थिए सरकार’

    चितवनमा दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबीच झडप, तीनजना पक्राउ

    ८८ करोडको ठेक्कामा रास्वपा उम्मेदवारको र्‍याइँर्‍याइँ: मुख्यमन्त्री धम्क्याएपछि आयोगले साेध्याे स्पस्टिकरण

    एन्फा अध्यक्ष नेम्वाङमाथि उपाध्यक्ष खतिवडाका चार आरोप

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ १९, २०८२ मा प्रकाशित
✅ समाचार
चितवनमा दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबीच झडप, तीनजना पक्राउ
18
SHARES
Share on FacebookShare on Twitter

चितवन । स्थानीय प्रशासनले तोकेको स्थानमा भन्दा बाहिर कार्यक्रम गरेपछि दुर्गा प्रसाईं र उनका समर्थकहरूले सोमबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।प्रसाईंले भरतपुरको चौबिसकोठी चोकमा कार्यक्रम गर्न थालेपछि प्रहरीले हटाउन हस्तक्षेप गरेको थियो । त्यसपछि प्रहरी र प्रसाईं पक्षबीच झडप र धकेलाधकेल भएको हो ।

झडपका क्रममा प्रहरीले प्रसाईंका तीनजना कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्ष रवीन्द्र खनालले बताए ।‘प्रशासनले स्वीकृति दिएको ठाउँभन्दा बाहिर कार्यक्रम गरेपछि हटाउन खोजेका थियौँ, त्यसक्रममा ३ जनालाई नियन्त्रणमा लिएका छौं’, उनले भने ।

याे पनिपढ्नुहाेस्

रोक्का गरिएको ४२ अर्ब ६८ करोड बजेट फुकुवा

व्यक्तिगत डाटा संरक्षणको कानुन नहुँदा काठमाडौँमा बढ्दैछन् चोरीका घटना

प्रशासनले प्रसाईंको समूहलाई केन्द्रीय बस टर्मिनल चोकको कुनामा कार्यक्रम गर्न अनुमति दिएको थियो ।तर प्रसाई पक्षले चौबिसकोठी चोक परिक्रम गरेर बसपार्क चोकमा कार्यक्रम गर्ने अडानमा बसेपछि तनाव भएको हो । प्रहरीले चौबिसकोठी परिक्रमका लागि अनुमति दिएको थियो । तर चौबिसकोठी चोक परिक्रमा नगरी त्यहीँ कार्यक्रम गर्न खोज्दा प्रहरीले हटाएको हो ।

सम्बन्धित-समाचार

रोक्का गरिएको ४२ अर्ब ६८ करोड बजेट फुकुवा
समाचार

✍ सूचना पाेर्टल
माघ २०, २०८२ मा प्रकाशित
0

इटहरी । वित्तीय अनुशासन कायम गर्ने भन्दै सरकारले रोक्का गरेका तीन करोडमुनिका टुक्रे तथा तयारी नपुगेका आयोजनाको बजेट अर्थ मन्त्रालयले...

व्यक्तिगत डाटा संरक्षणको कानुन नहुँदा काठमाडौँमा बढ्दैछन् चोरीका घटना
समाचार

व्यक्तिगत डाटा संरक्षणको कानुन नहुँदा काठमाडौँमा बढ्दैछन् चोरीका घटना

✍ सूचना पाेर्टल
माघ २०, २०८२ मा प्रकाशित
0

काठमाडाैं । पछिल्ला वर्षमा नागरिकका विवरणलाई बैंकिङ सेवा, सामाजिक सुरक्षा, बिमा, सरकारी अनुदान र विभिन्न सार्वजनिक सेवासँग क्रमशः एकीकृत र...

‘कानुन बनाउन नपाएपछि महावीर पुनले रिसाएर छाडेका थिए सरकार’

‘कानुन बनाउन नपाएपछि महावीर पुनले रिसाएर छाडेका थिए सरकार’

माघ १९, २०८२ मा प्रकाशित
८८ करोडको ठेक्कामा रास्वपा उम्मेदवारको र्‍याइँर्‍याइँ: मुख्यमन्त्री धम्क्याएपछि आयोगले साेध्याे स्पस्टिकरण

८८ करोडको ठेक्कामा रास्वपा उम्मेदवारको र्‍याइँर्‍याइँ: मुख्यमन्त्री धम्क्याएपछि आयोगले साेध्याे स्पस्टिकरण

माघ १९, २०८२ मा प्रकाशित
एन्फा अध्यक्ष नेम्वाङमाथि उपाध्यक्ष खतिवडाका चार आरोप

एन्फा अध्यक्ष नेम्वाङमाथि उपाध्यक्ष खतिवडाका चार आरोप

माघ १९, २०८२ मा प्रकाशित
दक्षिण कोरियाको रोजगारीमा नकारात्मक असर पर्ने काम नगर्न श्रम मन्त्रालयको आग्रह

Discussion about this post

ताजा समाचार

टी–२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग खेल्दै
खेलकुद

टी–२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग खेल्दै

✍ सूचना पाेर्टल
माघ २०, २०८२ मा प्रकाशित
0

इटहरी । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ ।...

अरु पढ्नुहाेस्...
रोक्का गरिएको ४२ अर्ब ६८ करोड बजेट फुकुवा

रोक्का गरिएको ४२ अर्ब ६८ करोड बजेट फुकुवा

माघ २०, २०८२ मा प्रकाशित
मधेसका आठ जिल्लामा खानेपानीकाे हाहाकार : एक अर्ब सकियो, धारामा पानी आएन

मधेसका आठ जिल्लामा खानेपानीकाे हाहाकार : एक अर्ब सकियो, धारामा पानी आएन

माघ २०, २०८२ मा प्रकाशित
व्यक्तिगत डाटा संरक्षणको कानुन नहुँदा काठमाडौँमा बढ्दैछन् चोरीका घटना

व्यक्तिगत डाटा संरक्षणको कानुन नहुँदा काठमाडौँमा बढ्दैछन् चोरीका घटना

माघ २०, २०८२ मा प्रकाशित
मोरङको रंगेलीमा ससुराली पुगेर २१ वर्षीया पत्नीको हत्या, युवकको पनि शव भेटियो

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    33 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    35 shares
    Share 14 Tweet 9
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    34 shares
    Share 14 Tweet 9
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    39 shares
    Share 16 Tweet 10
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    35 shares
    Share 14 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष