इटहरी । राष्ट्रपतिकी छोरी संज्ञा पौडेलले प्रतिनिधिसभाको समानुपातिक तर्फ उम्मेदवारको सूचीबाट नाम फिर्ता लिएकी छन् । पौडेलले उम्मेदवारी फिर्ता लिएको जानकारी दिइन् । उनको नाम नेपाली कांग्रेसले समानुपातिक तर्फको सूचीमा राखेको थियो । सोमबार आयोग पुगेर पौडेलले उम्मेदवारी फिर्ताको निवेदन दिएकी हुन् । अब उनको ठाउँमा पार्टीले अर्को नाम पठाउनेछ ।


























Discussion about this post