[t4b-ticker]
Thursday, January 15, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    कांग्रेसका नवनिर्वाचित पदाधिकारीहरू पुगे निर्वाचन आयोग

    ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बिराटनगर र बर्जुमा सडक अवरुद्ध

    आज मकर सङ्क्रान्ति : माघी एक, मनाउने तरिका अनेक

    माघे सङ्क्रान्ति : कालिमाटीमा २२ लाख किलो कन्दमूल भित्रियो, स्वदेशी उत्पादनकै वर्चस्व

    सिन्धुलीमा एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख बरामद

    बेहुली लिन जाने बहानामा जीप बुक, सिन्धुली पुगेर बैंक लुटपाट

    एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

    राजावादी प्रदर्शनका लागि ५० लाख एसएमएस पठाउने सेढाईं पक्राउ

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

त्रिविको ५१औँ दीक्षान्त समारोह आज, नोबेल पुरस्कार विजेता ताकाआकी प्रमुख अतिथि

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
पुस १०, २०८२ मा प्रकाशित
✅ शिक्षा, समाचार
त्रिविको ५१औँ दीक्षान्त समारोह आज, नोबेल पुरस्कार विजेता ताकाआकी प्रमुख अतिथि
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज हुँदैछ ।विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्न लागिएको विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्यालले जानकारी दिए ।समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाएका थिए ।

उपकुलपति प्राडा अर्यालले दीक्षान्तका लागि सम्पूर्ण तयारी गरिएको बताए । मण्डप निर्माण, दीक्षित विद्यार्थी र अभिभावक बस्ने कुर्सीको व्यवस्थापनलगायत सबै काम सम्पन्न भएको उनले जानकारी दिए ।यसपटक त्रिविका १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ । दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी हुने जनाइएको छ ।

याे पनिपढ्नुहाेस्

कांग्रेसका नवनिर्वाचित पदाधिकारीहरू पुगे निर्वाचन आयोग

ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बिराटनगर र बर्जुमा सडक अवरुद्ध

विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका उपकुलपति प्रा डा अर्यालले बताए ।कार्यक्रममा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाउने छन् । त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन् ।

सम्बन्धित-समाचार

कांग्रेसका नवनिर्वाचित पदाधिकारीहरू पुगे निर्वाचन आयोग
समाचार

कांग्रेसका नवनिर्वाचित पदाधिकारीहरू पुगे निर्वाचन आयोग

✍ सूचना पाेर्टल
माघ १, २०८२ मा प्रकाशित
0

इटहरी । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसका पदाधिकारीहरू पार्टी विवरण अध्यावधिक गर्न निर्वाचन आयोग पुगेका छन् ।...

ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बिराटनगर र बर्जुमा सडक अवरुद्ध
BANNER

ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बिराटनगर र बर्जुमा सडक अवरुद्ध

✍ सूचना पाेर्टल
माघ १, २०८२ मा प्रकाशित
0

इटहरी । माघे संक्रान्तिको बिहानै सुनसरीको भोक्राहानर्सिङमा भएको ट्रक दुर्घटनामा परी ५ जना मजदुरको मृत्यु भएको छ।दुर्घटनापछि आक्रोशित स्थानीयले सुनसरीको...

आज मकर सङ्क्रान्ति : माघी एक, मनाउने तरिका अनेक

आज मकर सङ्क्रान्ति : माघी एक, मनाउने तरिका अनेक

माघ १, २०८२ मा प्रकाशित
माघे सङ्क्रान्ति : कालिमाटीमा २२ लाख किलो कन्दमूल भित्रियो, स्वदेशी उत्पादनकै वर्चस्व

माघे सङ्क्रान्ति : कालिमाटीमा २२ लाख किलो कन्दमूल भित्रियो, स्वदेशी उत्पादनकै वर्चस्व

माघ १, २०८२ मा प्रकाशित
सिन्धुलीमा एसबीआई बैंकबाट लुटिएको १ करोड ८० लाख बरामद

बेहुली लिन जाने बहानामा जीप बुक, सिन्धुली पुगेर बैंक लुटपाट

माघ १, २०८२ मा प्रकाशित
एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

राजावादी प्रदर्शनका लागि ५० लाख एसएमएस पठाउने सेढाईं पक्राउ

माघ १, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

संसद् पुनर्स्थापना टरेपछि फेरियो ओलीको बोली : एमालेले निर्वाचनबाटै राष्ट्रिय फैसला दिन्छ
राजनीति

कांग्रेसमा अहिले जे भएको छ, हाम्रो पार्टीमा त्यही गर्न खोजेका थिए : ओली

✍ सूचना पाेर्टल
माघ १, २०८२ मा प्रकाशित
0

इटहरी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली कांग्रेसभित्र भएको घटना आफ्नो पार्टीमा पनि घटाउन प्रयास भएको बताएका...

अरु पढ्नुहाेस्...
कांग्रेसका नवनिर्वाचित पदाधिकारीहरू पुगे निर्वाचन आयोग

कांग्रेसका नवनिर्वाचित पदाधिकारीहरू पुगे निर्वाचन आयोग

माघ १, २०८२ मा प्रकाशित
ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बिराटनगर र बर्जुमा सडक अवरुद्ध

ट्रक दुर्घटनामा ५ मजदुरको मृत्युपछि स्थानीयद्वारा बिराटनगर र बर्जुमा सडक अवरुद्ध

माघ १, २०८२ मा प्रकाशित
इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम

इटहरीकाे पाथीभरा इन्टरनेश्नल हाेटलमा सामुदायिक नर्सिङ तथा घरदैलो कार्यक्रम विस्तारका लागि प्रदेशस्तरीय पैरवी कार्यक्रम

माघ १, २०८२ मा प्रकाशित
आज मकर सङ्क्रान्ति : माघी एक, मनाउने तरिका अनेक

आज मकर सङ्क्रान्ति : माघी एक, मनाउने तरिका अनेक

माघ १, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    26 shares
    Share 10 Tweet 7
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    28 shares
    Share 11 Tweet 7
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    27 shares
    Share 11 Tweet 7
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    31 shares
    Share 12 Tweet 8
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    28 shares
    Share 11 Tweet 7
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    35 shares
    Share 14 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष