•  ३ पुष २०८१, बुधबार
  •  9:31:36 AM

नेकपा एसको स्थायी कमिटी बैठक आज पनि, नेताहरुको जिम्मेवारी तोकिने

- पुष २, २०८१ मा प्रकाशित



काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज (मंगलबार) पनि बस्दैछ । बैठक मंसिर २६ गतेदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ ।

आजको बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने, पार्टीको सुदृढीकरण, देशको समसामयिक राजनीति अवस्था लगायत विषयमा आजको बैठकले निर्णय गर्ने बताइएको छ । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार तत्काल कसैसँग पार्टी एकता नगर्ने निष्कर्ष यसअघिको बैठकले निकालेको छ । त्यसबारे पनि आज निर्णय हुनेछ ।

Comments

सम्बन्धित खवर