माओवादीले सदन अवरोध खोल्यो, प्रतिनिधि सभा बैठक सुचारु
- भाद्र ३१, २०८१ मा प्रकाशित
इटहरी । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले संसद अवरोध खोलेको छ।प्रतिनिधि सभाको आजको बैठकको सुरुमा माओवादी सांसदहरू उठेर सभामुखको ध्यानाकर्षण गरेका थिए।
सभामुख देवराज घिमिरेले उठेका सांसदलाई बस्न आग्रह गर्दै माओवादीका तर्फबाट बोल्न सांसद शक्ति बस्नेतलाई समय दिएका थिए।
बस्नेतले सभामुखले ‘हिंसा’ शब्द असंसदीय नरहेको ठहर गरेकाले त्यसबारे आफ्नो भन्नु केही नरहेको सांसद बस्नेतले बताए।उनले आफ्नो पार्टीले संसद सञ्चालनमा सघाउने उद्देश्यले अवरोध नगर्ने निर्णय गरेको जानकारी गराएका थिए।
सम्बन्धित खवर
-
ताजा आश्विन २१, २०८१बेलबारीमा कार र मोटरसाइकल ठोक्किँएर दुर्घटना : ड्युटी सकेर घर फर्किदै गरेका प्रहरी जवानको मृत्यु
-
ताजा आश्विन २१, २०८१प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एमालेको ५० लाख हस्तान्तरण
-
ताजा आश्विन २१, २०८१सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा
-
ताजा आश्विन २१, २०८१अघि बढ्यो दुवै प्रहरीको विधेयक, परामर्शका लागि लोकसेवामा
-
ताजा आश्विन २१, २०८१गुल्सन झालाई किन्न सात टोलीको तानातान, गोलाप्रथाबाट कर्णालीले पायो
Comments