•  ३ आश्विन २०८१, बिहीबार
  •  9:42:00 PM

रहेनन् ‘मिस्टर काठमाडौं’ विजेता राई, पाँच दिनअघि मात्र जितेका थिए उपाधि

- आश्विन २, २०८१ मा प्रकाशित



बिराटनगर । ‘मिस्टर काठमाडौं’ को उपाधि जितेका प्रकाश राईको मृत्यु भएको छ । उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।राईले पाँच दिनअघि मात्र ७५ किलो तौलमाथि समूहमा मिस्टर काठमाडौं उपाधि जितेका थिए ।

टिम म्यानेजरसहित होटलमा बस्दै आएका राईलाई हृदयघात भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । मोरङका राईको मृत्यु भएपछि परिवारलाई खबर गरिएको छ । मोरङबाट उनका आफन्त काठमाडौं आएका छन् ।

Comments

सम्बन्धित खवर