प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले घट्यो ग्यासको मूल्य, अब कति?
- श्रावण १७, २०८० मा प्रकाशित
इटहरी । नेपाल आयल निगमले ग्यासको मूल्य घटाएको छ। प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले ग्यासको मूल्य घटेको निगमले जनाएको छ।आज (मंगलबार) राति १२ बजेबाट लागू हुनेगरी सो मूल्य कायम भएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ।
यसअघि १ हजार ७ सय ९० मा विक्रि हुँदै आएको ग्यासको मूल्य अब १ हजार ६ सय ६० कायम भएको निगमले जनाएको छ। त्यस्तै, हवाइ इन्धनको मूल्य भने यथावत् रहेको निगमले बताएको छ।
सम्बन्धित खवर
-
ताजा कार्तिक २०, २०८१The Secret Sauce: Best Roulette Method To Wi
-
ताजा कार्तिक २०, २०८१“A Few Ways To Play Crap
-
ताजा कार्तिक २०, २०८१10 Of The Particular World’s Largest Casinos: The Largest Casinos Ever
-
ताजा कार्तिक २०, २०८१How To Begin An On-line Casino In Several Steps 202
-
ताजा कार्तिक १९, २०८१संखुवासभामा ‘ड्युटी’ बाट फर्किने क्रममा लडेका हवल्दारको मृत्यु
Comments