[t4b-ticker]
Saturday, March 28, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

    दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

    ओली र लेखक पक्राउपछि गृहमन्त्री सुधन गुरुङ: प्रतिज्ञा भनेको प्रतिज्ञा हो, यो कसैप्रति प्रतिशोध होइन

    अध्यक्ष ओली पक्राउ परेपछि एमालेले बोलायो सचिवालय बैठक , महेश बस्नेतले घोषणा गरे विरोध कार्यक्रम

    मेरो पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाइँ लड्छु: केपी ओली

    मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
साउन ११, २०८२ मा प्रकाशित
✅ साहित्य, सूचना विशेष
मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )
28
SHARES
Share on FacebookShare on Twitter

इटहरी । प्रतिष्ठित मदन पुरस्कारको ढोका दुईपटक ढक्ढक्याउन सफल आख्यानलेखक, पोखरेली स्रष्टा तीर्थ गुरुङलाई शनिबार इटहरीमा सार्वजनिक सम्मान गरिएको छ । नेपाली साहित्यमा थपिएको ऐतिहासिक आख्यान–कृति ‘हिउँको गीत’माथि विमर्श गर्न सगरमाथा साहित्य प्रतिष्ठान कोसी प्रदेश समितिद्वारा आयोजित विशेष समारोहमा गुरुङलाई सम्मान गरिएको हो ।

मिश्रामाया गुरुङको अध्यक्षता र कोसी प्रदेश प्रमुख परशुराम खापुङको मुख्य आतिथ्यमा सम्पन्न सो कार्यक्रममा ‘हिउँको गीत’लेखक गुरुङलाई दुबोको माला र सम्मानपत्र समर्पण गरिएको थियो । गुरुङ दुई उपन्यासमध्ये ‘पाठशाला’ २०७४ सालको र ‘हिउँको गीत’ २०८१ सालको मदन पुरस्कार श्रेष्ठ सूचीमा पर्न सफल भएकोमा बधाईसहित यसपटक उनी सो पुरस्कार प्राप्त गर्न सफल रहुन् भनी कामना पनि गरिएको थियो ।

याे पनिपढ्नुहाेस्

इटहरीमा ‘नदीशको लयमा हिउँद’ एकल कविता वाचन सम्पन्न

इटहरीमा भरत गुरागाईं ‘बर्बरिक’को कविता संग्रह ‘बर्बरिकका कविताहरू’ लोकार्पण

‘हिउँको गीत’बारे बोल्ने क्रममा कवि तथा समीक्षक मनु मन्जिलले यो कृति २०८१ सालको मदन पुरस्कार प्राप्त गर्ने सूचीमा रहेका सात पुस्तकमध्ये सबैभन्दा अब्बल रहेको टिप्पणी गरे । उनले यदि ‘हिउँको गीत’लाई मदन पुरस्कार दिइँदैन भने पुरस्कार सिफारिस प्रक्रियामै प्रश्न उठ्ने पनि बताए ।

पद्मश्री साहित्य पुरस्कारको अन्तिम सूचीमा समेत रहेको ‘हिउँको गीत’माथि विमर्शका क्रममा कृतिमा प्रयुक्त शिल्प, भाषा र गहन विषयवस्तुबारे चर्चा गरिएको थियो । आदिवासी तमुहरूको उद्गम थलो र उद्विकास क्षेत्र मानिने क्होला सोँथार राज्यको विकास र विघटनको पृष्ठभूमिमा लेखिएको सो उपन्यासले पाठकलाई सात सय वर्षअघि पु¥याउने समीक्षकको दाबी छ ।

मनु मन्जिल, अस्मिता विष्ट र जेबी थुलुङले कृतिमाथि समीक्षात्मक विचार प्रस्तुत गरेको सो कार्यक्रममा समूहगत बहस सत्रको सहजीकरण अमित थेबेले गरेका थिए । कार्यक्रममा चन्द्र गुरुङ, डम्बर गुरुङ, सुविद गुरागाईँ, अभिमन्यु अभिजितलगायतले स्रष्टा र कृतिका बारेमा बोलेका थिए ।

 प्रतिष्ठानका नेपाल संरक्षक जिपी तिवारीद्वारा संस्था स्थापनादेखि हालसम्मका गतिविधि चर्चा गरिएको कार्यक्रममा राष्ट्रगानपछि सगरमाथा गान बजाएर सम्मान व्यक्त गरिएको थियो । गुरुङ समुदायको इतिहास, जीवन, संस्कृति र सङ्घर्षको जीवन्त चित्रण ‘हिउँको गीत’बारे गरिएको विमर्श सुन्न सुनसरी, मोरङ, झापा, धनकुटा र उदयपुरका डेढ सयभन्दा बढीको उपस्थिति रहेको थियो ।

स्रष्टाहरू बद्रीविशाल पोखरेल, भरत गुरागाईं बर्बरिक, छवि वैरागी घिमिरे, बद्री भिखारी, चन्द्र सम्बाहाम्फे, मीना श्रेष्ठ, हेमन यात्री, देवान किराँती, टीका आत्रेय, मदनराज बराल, केशु विरही, रमेश निरौला, राज आशातीत, केपी घिमिरे, विनोद विवश घिमिरे, पुरन याक्खा, प्रिन्स प्रमोद ढकाल, रोमु अधिकारी, तिला लेकाली, परिक्रमा श्रेष्ठ, श्रीप्रसाद पोखरेल, रामप्रसाद खरेल, मुना आत्रेय, पुष्पा सायरा, जिबी गजल, राजु केसी, विवेक विवश रेग्मी, राज माङ्लक, हेमसागर पोखरेल, धनजित पराजुली, निरज कोइराला, दिलीप राई सगर, सोनु जयन्ती, प्रज्ज्वल पराजुली, जेबी खत्री, टीका मिलन, प्रकाश भट्टराई, गीताप्रसाद श्रेष्ठ, एकराज भट्टराई, गीता कुलुङलगायतको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो ।
कार्यक्रम आस्था स्कुल, विमलस्मृति पुस्तकालय, माली किचन, अष्टाङ्ग आयुर्वेद प्राकृतिक चिकित्सा, एरिना टेलिभिजन, तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्, गुरुङ महिला राष्ट्रिय परिषद्लगायतको सहकार्यमा सम्पन्न भएको थियो ।

सम्बन्धित-समाचार

इटहरीमा ‘नदीशको लयमा हिउँद’ एकल कविता वाचन सम्पन्न
साहित्य

✍ सूचना पाेर्टल
माघ ५, २०८२ मा प्रकाशित
0

इटहरी । कवि नदीशको एकल कविता वाचन कार्यक्रम ‘नदीशको लयमा हिउँद’ शनिबार भव्य रूपमा सम्पन्न भएको छ। रोट्रयाक्ट क्लब अफ...

इटहरीमा भरत गुरागाईं ‘बर्बरिक’को कविता संग्रह ‘बर्बरिकका कविताहरू’ लोकार्पण
साहित्य

इटहरीमा भरत गुरागाईं ‘बर्बरिक’को कविता संग्रह ‘बर्बरिकका कविताहरू’ लोकार्पण

✍ सूचना पाेर्टल
पुस २६, २०८२ मा प्रकाशित
0

 इटहरी । सुनसरीको इटहरीमा शुक्रबार नाट्यकर्मी तथा साहित्यकार भरत गुरागाईं ‘बर्बरिक’द्वारा लिखित कविता संग्रह ‘बर्बरिकका कविताहरू’ पुस्तक लोकार्पण गरिएको छ।नाट्य...

इटहरीमा शनिबार साहित्य उत्सव , राजेश हमालसहित ६ लेखकसँग पुस्तक अन्तरक्रिया हुँने

पुस २५, २०८२ मा प्रकाशित
सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

मंसिर १, २०८२ मा प्रकाशित
महाकवि देवकोटाको ११७ औँ जन्मजयन्ती आज

महाकवि देवकोटाको ११७ औँ जन्मजयन्ती आज

कार्तिक ३, २०८२ मा प्रकाशित
चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

अशोज ५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध
समाचार

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

✍ सूचना पाेर्टल
चैत्र १४, २०८२ मा प्रकाशित
0

इटहरी । बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बीपी राजमार्गमा काम गर्ने...

अरु पढ्नुहाेस्...
दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

दाउन्नेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु, १५ जना घाइते

चैत्र १४, २०८२ मा प्रकाशित
ओली र लेखक पक्राउपछि गृहमन्त्री सुधन गुरुङ: प्रतिज्ञा भनेको प्रतिज्ञा हो, यो कसैप्रति प्रतिशोध होइन

ओली र लेखक पक्राउपछि गृहमन्त्री सुधन गुरुङ: प्रतिज्ञा भनेको प्रतिज्ञा हो, यो कसैप्रति प्रतिशोध होइन

चैत्र १४, २०८२ मा प्रकाशित
अध्यक्ष ओली पक्राउ परेपछि एमालेले बोलायो सचिवालय बैठक , महेश बस्नेतले घोषणा गरे विरोध कार्यक्रम

मेरो पक्राउ प्रतिशोधपूर्ण छ, कानुनी लडाइँ लड्छु: केपी ओली

चैत्र १४, २०८२ मा प्रकाशित
मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल

मेडिकल जाँचका लागि ओलीलाई काठमाडौँ प्रहरी परिसरबाट लगियो टिचिङ अस्पताल

चैत्र १४, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    307 shares
    Share 123 Tweet 77
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    312 shares
    Share 125 Tweet 78
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    43 shares
    Share 17 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    66 shares
    Share 26 Tweet 17
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    34 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    61 shares
    Share 24 Tweet 15

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष