[t4b-ticker]
Wednesday, March 25, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    जाँचबुझ आयोगको निष्कर्ष : सिंहदरबार र शीतल निवास जलिरहँदा सेना ‘माैन’ बस्यो

    जाँचबुझ आयोगको निष्कर्ष : सिंहदरबार र शीतल निवास जलिरहँदा सेना ‘माैन’ बस्यो

    यी ४७ सांसदले लिँदैछन् १७ भाषामा शपथ  , श्रम संस्कृतिका ७ सांसदले भने ४ भाषामा शपथ लिने

    यी ४७ सांसदले लिँदैछन् १७ भाषामा शपथ , श्रम संस्कृतिका ७ सांसदले भने ४ भाषामा शपथ लिने

    अर्थविद् केशव आचार्यको निधन

    अर्थविद् केशव आचार्यको निधन

    कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

    कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, गगनकै सभापतित्वमा बस्ने

    सेयरबजारमा ‘करेक्सन’, ४ अर्ब ७७ करोडको कारोबार

    अन्तिममा ५ अंकले बढेर बन्द भयो सेयरबजार, पौने १६ अर्बको कारोबार

    लगानीकर्ता आकर्षित हुँदा सुनको आयात बढ्यो, ७ महिनामा १११४ केजी सुन भित्रीयाे

    सुनचाँदीकै मूल्यमा लगातार पहिरो, आज कति घट्यो?

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

लहान अस्पतालको गम्भीर लापरबाही: परीक्षणका लागि राखिएको किशोरीको शव अर्कैले लगेर गरे अन्त्येष्टि

छोरीको मृत्युको खबरपछि भारतबाट फर्किएका थिए बुवाआमा

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ १३, २०८२ मा प्रकाशित
✅ मधेश, स्वास्थ्य
लहान अस्पतालको गम्भीर लापरबाही: परीक्षणका लागि राखिएको किशोरीको शव अर्कैले लगेर गरे अन्त्येष्टि
20
SHARES
Share on FacebookShare on Twitter

लहान । लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको एक किशोरीको शव अर्कै परिवारले लिएर अन्त्येष्टि गरेको गम्भीर लापरबाहीको घटना सार्वजनिक भएको छ।

गोलबजार नगरपालिका–३ जम्दहकी १६ वर्षीया निशा बानियाँको शव ‘पोस्टमार्टम’का लागि अस्पतालमा राखिएको भए पनि अस्पताल प्रशासनले झुक्किएर अर्कै परिवारलाई शव बुझाएको खुलेको हो। गत शनिबार आत्महत्या गरेको भनिएकी बानियाँको शव अस्पतालमा राखिएको थियो।

याे पनिपढ्नुहाेस्

बर्दिया राष्ट्रिय निकुञ्जमा बेपत्ता खत्रीको १७ दिनपछि शव फेला

कैलालीमा बाख्रा चराउन गएका बेला झगडा पर्‍यो, पहिले पत्नीलाई गोली हाने अनि आफूलाई

घटनाअनुसार, रोजगारीको सिलसिलामा विगत दुई वर्षदेखि भारतको मुम्बईमा रहेका मृतकका आमाबुवा छोरीको मृत्युको खबर पाएलगत्तै नेपाल फर्किएका थिए। सोमबार बिहान छोरीको अन्तिम संस्कारका लागि अस्पताल पुग्दा शव नपाएपछि घटना बाहिर आएको हो।

अस्पताल प्रशासनसँग बुझ्दा सोही समयमा सप्तरीकी समान उमेरकी अर्की किशोरीको शव पनि परीक्षणका लागि अस्पतालमा राखिएको खुल्यो। प्रहरीका अनुसार ती किशोरीका परिवारले आइतबार झुक्किएर निशा बानियाँको शव लिएर अन्त्येष्टिसमेत गरिसकेका छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झाले शव व्यवस्थापनका क्रममा ‘कोडिङ’ नगर्दा कर्मचारीबाट गम्भीर गल्ती भएको स्वीकार गरेका छन्। “यो अस्पताल प्रशासनको गम्भीर लापरबाही हो, छानबिन गरेर दोषीलाई कारबाही गरिन्छ,” उनले भने।

छोरीको अन्तिम पटक मुखसमेत देख्न नपाएपछि मृतकका बुबा पूर्णबहादुर बानियाँ भावविह्वल बनेका छन्। “छोरीलाई जोगाउन सकिएन, सास हुँदा देख्न पनि पाइएन। कम्तीमा लास त देख्न पाइएला भनेर विदेशबाट आयौँ, तर अस्पतालको लापरबाहीले त्यो पनि सम्भव भएन,” उनले पीडा व्यक्त गरे।

शव हराएको विरोधमा आक्रोशित आफन्त र स्थानीयले इलाका प्रहरी कार्यालय गोलबजार घेराउ गर्नुका साथै लहान अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गर्दै दोषीलाई कारबाही र पीडितलाई न्याय दिन माग गरेका छन्।

इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईका अनुसार पीडित परिवार, अस्पताल प्रशासन र सरोकारवालाबीच वार्ताको तयारी भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित-समाचार

बर्दिया निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका पाँच युवक सम्पर्कविहीन
मधेश

बर्दिया राष्ट्रिय निकुञ्जमा बेपत्ता खत्रीको १७ दिनपछि शव फेला

✍ सूचना पाेर्टल
चैत्र ९, २०८२ मा प्रकाशित
0

इटहरी । गत फागुन २३ गते सिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्ज पसेर बेपत्ता भएका ३३ वर्षीय टोपबहादुर खत्रीको शव १७...

कैलालीमा बाख्रा चराउन गएका बेला झगडा पर्‍यो, पहिले पत्नीलाई गोली हाने अनि आफूलाई
मधेश

कैलालीमा बाख्रा चराउन गएका बेला झगडा पर्‍यो, पहिले पत्नीलाई गोली हाने अनि आफूलाई

✍ सूचना पाेर्टल
चैत्र ५, २०८२ मा प्रकाशित
0

कैलाली । कैलालीमा एक युवकले भरुवा बन्दुकबाट गोली हानेर श्रीमतीको हत्या गरेका छन्।गोदावरी नगरपालिका-४ अमलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले...

धनुषा घट्ना  : प्रेमिकाले घरमा बोलाएपछि गएका प्रेमी फर्किएनन् : दाइले आपत्तिजनक अवस्थामा भेटेपछि विभत्स हत्या

धनुषा घट्ना : प्रेमिकाले घरमा बोलाएपछि गएका प्रेमी फर्किएनन् : दाइले आपत्तिजनक अवस्थामा भेटेपछि विभत्स हत्या

फाल्गुन १६, २०८२ मा प्रकाशित
गौरको कर्फ्यु हट्यो, सडकमा शान्ति-सद्‍भाव र्‍याली

गौरको कर्फ्यु हट्यो, सडकमा शान्ति-सद्‍भाव र्‍याली

फाल्गुन ११, २०८२ मा प्रकाशित
डकैतीको ३ महिनापछि ४ जना आरोपी कटुवा पेस्तोलसहित पक्राउ

डकैतीको ३ महिनापछि ४ जना आरोपी कटुवा पेस्तोलसहित पक्राउ

फाल्गुन ११, २०८२ मा प्रकाशित
स्रोत नखुलेको १४ लाख नगदसहित २१ वर्षका युवक पक्राउ

स्रोत नखुलेको १४ लाख नगदसहित २१ वर्षका युवक पक्राउ

फाल्गुन १०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

जाँचबुझ आयोगको निष्कर्ष : सिंहदरबार र शीतल निवास जलिरहँदा सेना ‘माैन’ बस्यो
BANNER

जाँचबुझ आयोगको निष्कर्ष : सिंहदरबार र शीतल निवास जलिरहँदा सेना ‘माैन’ बस्यो

✍ सूचना पाेर्टल
चैत्र ११, २०८२ मा प्रकाशित
0

इटहरी ।  गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित जाँचबुझ आयोगले नेपाली सेनाको भूमिका प्रभावकारी नभएको निष्कर्ष...

अरु पढ्नुहाेस्...
इटहरीकाे पूर्वाञ्चल क्याफेमा लागेकाे आगाे ३ घण्टा पछि नियन्त्रणमा : ३५ लाख क्षति

इटहरीकाे पूर्वाञ्चल क्याफेमा लागेकाे आगाे ३ घण्टा पछि नियन्त्रणमा : ३५ लाख क्षति

चैत्र ११, २०८२ मा प्रकाशित
बिराटनगरकाे एक कल्भर्टमुनि हातखुट्टा बाँधिएको अवस्थामा भेटियो महिलाको शव, हराएको भन्दै निवेदन दिएका पति पक्राउ

बिराटनगरकाे एक कल्भर्टमुनि हातखुट्टा बाँधिएको अवस्थामा भेटियो महिलाको शव, हराएको भन्दै निवेदन दिएका पति पक्राउ

चैत्र ११, २०८२ मा प्रकाशित
बाँदर आतङ्कले भोजपुरका बस्ती सुनसान, खेतीयोग्य जमिन बाँझिँदै

बाँदर आतङ्कले भोजपुरका बस्ती सुनसान, खेतीयोग्य जमिन बाँझिँदै

चैत्र ११, २०८२ मा प्रकाशित
चैत १९ देखि सुरु हुँदै एसईई, असार तेस्रो साता रिजल्ट

चैत १९ देखि सुरु हुँदै एसईई, असार तेस्रो साता रिजल्ट

चैत्र ११, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    305 shares
    Share 122 Tweet 76
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    310 shares
    Share 124 Tweet 78
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    43 shares
    Share 17 Tweet 11
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    34 shares
    Share 14 Tweet 9
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    63 shares
    Share 25 Tweet 16
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    59 shares
    Share 24 Tweet 15

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष