[t4b-ticker]
Wednesday, March 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

    सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

    एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

    समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

    संखुवासभा र धनुषा १ बाहेक सबैको नतिजा, प्रत्यक्षमा एमालेभन्दा कांग्रेस दोब्बर ठूलो

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन २७, २०८२ मा प्रकाशित
✅ BANNER, राजनीति
समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ। कूल एक करोड सात लाख ३० हजार बढी मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत ल्याएको छ। निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी ५१ लाख ३६ हजार ६७४ मत प्राप्त गरेको छ।

ताजा मतपरिणाम अनुसार रास्वपाले समानुपातिकतर्फ ५८ सिट पाउने देखिन्छ । प्रत्यक्षतर्फ १२५ सिट जितिसकेको रास्वपाले ५८ सिट पाए प्रतिनिधि सभामा दुई तिहाइ पुर्‍याउन एक सिट कम हुनेछ । कुल २७५ प्रतिनिधिसभामा दुई तिहाइका लागि १ सय ८४ सांसद चाहिन्छ । दुई तिहाइका लागि रास्वपाले समानुपातिकतर्फ ५९ सिट ल्याउनु आवश्यक हुन्छ । यद्यपि ५८ सिट आए पनि म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनलाई रास्वपाले समर्थन गरेकाले उनको साथ पाएमा १८४ सिट पुग्ने देखिन्छ ।

याे पनिपढ्नुहाेस्

समानुपातिकमा रास्वपाको ५१ लाख कट्याे , दाेश्राेमा कांग्रेस १७ र एमाले १४ लाखमा खुम्चीयाे

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस रास्वपा भन्दा करिब ३४ लाख मत पछाडि छ।नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६ मत पाएको छ । यो मतका आधारमा कांग्रेसले समानुपातिकतर्फ २० सिट जित्ने देखिन्छ । प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसको सांसद संख्या ३८ देखि ४० पुग्ने अनुमान गर्न सकिन्छ ।

नेकपा (एमाले) ले समानुपातिकतर्फ १४ लाख ४८ हजार ४१२ मत पाएको छ। यो मतका आधारमा एमालेले समानुपातिकमा १६ सिट पाउने छ । यसअघि प्रत्यक्षमा ९ सिट मात्र जितेको एमालेको २५ सिट हुनेछ ।

चौथो स्थानको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले समानुपातिकमा आठ लाख चार हजार १७१ मत पाएको छ। यसका आधारमा उसले समानुपातिकतर्फ ९ सिट जित्ने देखिन्छ । प्रत्यक्षमा सात सिट जितेको नेकपा १७ सिटसहित संसदमा प्रवेश गर्ने सम्भावना देखिन्छ ।

पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी राष्ट्रिय दल बनिसकेको छ । उसले अहिलेसम्म समानुपातिकतर्फ तीन लाख ७८ हजार ५९४ मत ल्याएको छ । यसका आधारमा उसले चार सिट जित्ने देखिन्छ । यसअघि प्रत्यक्षमा तीन सिट जितेको श्रम संस्कृतिको प्रतिनिधिसभामा सात सिट हुनेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकमा तीन लाख २९ हजार ४६६ मत प्राप्त गरेको छ। यो मतका आधारमा राप्रपालेसमेत चार सिट पाउने देखिन्छ । प्रत्यक्षमा एक सिट जितेको राप्रपा संसदमा पाँच सिटसहित छैटौं दल बन्नेछ ।अन्य दलले अहिलेसम्म थ्रेस होल्ड कटाउन सकेका छैनन्। थ्रेस होल्ड कटाउन नसक्ने दल राष्ट्रिय पार्टी बन्ने छैनन्।

जनता समाजवादी पार्टी नेपालले एक लाख ७४ हजार ३०६, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ७१ हजार ४९७, जनमत पार्टीले ७८ हजार ९४९ प्राप्त गरेको छ। समानुपातिकतर्फको मतगणना जारी छ।प्रत्यक्षतर्फको १६५ मध्ये १६४ स्थानको नतिजा सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जितेको छ। दोस्रो स्थानमा पुगेको नेपाली कांग्रेसले १८ जित जित्दा एमाले ९ र नेकपा सात सिटमा खुम्चिएका छन्। श्रम संस्कृति पार्टीले तीन सिट जित्दा राप्रपा र स्वतन्त्रले एकएक सिट जितेका छन्।उम्मेदवार खारेजको विषयमा विवाद भएको धनुषा–१ को मतपरिणाम भने आयोगले औपचारिक रुपमा सार्वजनिक गरेर नतिजामा समावेश गरेको छैन।

सम्बन्धित-समाचार

१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?
BANNER

समानुपातिकमा रास्वपाको ५१ लाख कट्याे , दाेश्राेमा कांग्रेस १७ र एमाले १४ लाखमा खुम्चीयाे

✍ सूचना पाेर्टल
फाल्गुन २७, २०८२ मा प्रकाशित
0

इटहरी । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ। कूल एक करोड सात लाख ३०...

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत
BANNER

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

✍ सूचना पाेर्टल
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

इटहरी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी–२ मा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ।कुल ९५ हजार ५४१ सदर मत परेको...

समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

सुनसरीमा ९८ जना उम्मेद्वारकाे जमानत जफत , काेशी प्रदेशमा ९६ जनाले मात्रै जाेगाए जमानत

फाल्गुन २६, २०८२ मा प्रकाशित
बाेलीकाे पक्का जगतबहादुर : ओली हारेपछि  छाडे इलाम

गगन थापालाई चन्द्र भण्डारीको आग्रह: राजीनामा नदिनू, यस्तो बेला पार्टीलाई छाडेर नहिँड्नू

ओलीसँग एउटै मञ्चमा उभिनु ७६ जना बच्चाको आत्माले मान्दैन: बालेन शाह

ओलीले बालेनसँग हार बेहोरेको झापा-५ मा समानुपातिकतर्फ पनि एमालेको मत निकै कम

फाल्गुन २६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?
BANNER

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

✍ सूचना पाेर्टल
फाल्गुन २७, २०८२ मा प्रकाशित
0

इटहरी । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ। कूल एक करोड सात लाख ३०...

अरु पढ्नुहाेस्...
रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

फाल्गुन २७, २०८२ मा प्रकाशित
१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

समानुपातिकमा रास्वपाको ५१ लाख कट्याे , दाेश्राेमा कांग्रेस १७ र एमाले १४ लाखमा खुम्चीयाे

फाल्गुन २७, २०८२ मा प्रकाशित
सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

फाल्गुन २६, २०८२ मा प्रकाशित
बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

फाल्गुन २६, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    204 shares
    Share 82 Tweet 51
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    199 shares
    Share 80 Tweet 50
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    54 shares
    Share 22 Tweet 14
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    33 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    50 shares
    Share 20 Tweet 13
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    54 shares
    Share 22 Tweet 14

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष