[t4b-ticker]
Tuesday, February 3, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    रोक्का गरिएको ४२ अर्ब ६८ करोड बजेट फुकुवा

    व्यक्तिगत डाटा संरक्षणको कानुन नहुँदा काठमाडौँमा बढ्दैछन् चोरीका घटना

    ‘कानुन बनाउन नपाएपछि महावीर पुनले रिसाएर छाडेका थिए सरकार’

    चितवनमा दुर्गा प्रसाईंका कार्यकर्ता र प्रहरीबीच झडप, तीनजना पक्राउ

    ८८ करोडको ठेक्कामा रास्वपा उम्मेदवारको र्‍याइँर्‍याइँ: मुख्यमन्त्री धम्क्याएपछि आयोगले साेध्याे स्पस्टिकरण

    एन्फा अध्यक्ष नेम्वाङमाथि उपाध्यक्ष खतिवडाका चार आरोप

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

मोरङको रंगेलीमा ससुराली पुगेर २१ वर्षीया पत्नीको हत्या, युवकको पनि शव भेटियो

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ २०, २०८२ मा प्रकाशित
✅ BANNER, काेशी
मोरङको रंगेलीमा ससुराली पुगेर २१ वर्षीया पत्नीको हत्या, युवकको पनि शव भेटियो
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी । मोरङको रंगेलीमा मंगलबार बिहान एक युवकले पत्नीको हत्या गरेका छन्। पत्नीकाे हत्यापटि उनी आफूले पनि आत्महत्या गरेका प्रहरीले जनाएको छ।  रंगेली–५ बहुवन निवासी २१ वर्षीय मुकेशकुमार मण्डलले ससुराली घरमा पुगेर गएराती पत्नी अम्बिकाकुमारी मण्डलको हत्या गरी आफ्नै ज्यान लिएका हुन्।

सोमबार बेलुका धनपट्टीस्थित ससुराली पुगेका मुकेशले मंगलबार बिहान करिब २ बजेतिर बीभत्स घटना घटाएको मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए। श्रीमान–श्रीमतीबीच भएको सामान्य घरेलु विवादले उग्र रूप लिँदा मुकेशले चक्कु प्रहार गरी २१ वर्षीया अम्बिकाको हत्या गरेका प्रहरीको प्रारम्भीक अनुसनधानबाट खुलेको छ।

याे पनिपढ्नुहाेस्

मधेसका आठ जिल्लामा खानेपानीकाे हाहाकार : एक अर्ब सकियो, धारामा पानी आएन

धार्मिक पर्यटकीय गन्तब्य बन्दै संखुवासभाकाे भाङ्गटारस्थित पाथीभरा मन्दिर

चक्कुको गहिरो चोटका कारण अम्बिकाको घटनास्थलमै मृत्यु भएको थियो। पत्नीको मृत्यु भएलगत्तै मुकेशले सोही चक्कुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ।घटनाको जानकारी पाएलगत्तै मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ।

प्रहरीले घटनास्थलको मुचुल्का उठाउने काम गरिरहेको र शवहरूलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको डिएसपी लामिछानेले जानकारी दिए। पारिवारिक विवादको वास्तविक कारण र घटनाको अन्य पृष्ठभूमिबारे प्रहरीले अहिले विस्तृत रूपमा अनुसन्धान अगाडि बढाएको छ। घटनालाई पारिवारिक विवादसँग प्रहरीले जोडेर अनुसन्धान थालेको जनाएको छ।

सम्बन्धित-समाचार

मधेसका आठ जिल्लामा खानेपानीकाे हाहाकार : एक अर्ब सकियो, धारामा पानी आएन
BANNER

✍ सूचना पाेर्टल
माघ २०, २०८२ मा प्रकाशित
0

सिराहा ।  मध्य गर्मी सुरु भएपछि मधेश प्रदेशका जिल्लाहरूमा बर्सेनि खानेपानीको हाहाकार हुन्छ। गएको जेठमा प्रदेशको आर्थिक केन्द्र वीरगन्जदेखि राजविराजसम्म...

धार्मिक पर्यटकीय गन्तब्य बन्दै संखुवासभाकाे भाङ्गटारस्थित पाथीभरा मन्दिर
काेशी

धार्मिक पर्यटकीय गन्तब्य बन्दै संखुवासभाकाे भाङ्गटारस्थित पाथीभरा मन्दिर

✍ सूचना पाेर्टल
माघ २०, २०८२ मा प्रकाशित
0

संखुवासभा | संखुवासभाको पाँचखपन नगरपालिका–६ वाना भाङ्गटारमा स्थापना गरिएको सिद्धदेवी पाथीभरा मन्दिर धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास हुँदै गएको...

इटह्ररीकाे ६ नं वडाध्यक्ष पाेख्रेलकाे सकृियता : १९ मध्ये १४ टाेलमा जाेडीयाे सिसि टिभी 

माघ १८, २०८२ मा प्रकाशित
उदयपुर सिमेन्ट उद्योगको क्लिङ्कर काण्ड  : ‘टिम सुरेन्द्र’ बाट यसरी भयो ४६ करोड हिनामिना

भारतबाट वेगले आइरहेको मोटरसाइकल झापामा दुर्घटना, पछाडि बसेका व्यक्तिको मृत्यु

माघ १७, २०८२ मा प्रकाशित
८२५ किलो गाँजासहित भोजपुरबाट ९ जना पक्राउ

माघ १६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

टी–२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग खेल्दै
खेलकुद

टी–२० विश्वकपको पहिलो वार्म अप खेलमा नेपालले यूएईसँग खेल्दै

✍ सूचना पाेर्टल
माघ २०, २०८२ मा प्रकाशित
0

इटहरी । आईसीसी टी २० विश्वकपअन्तर्गत समूह चरणको खेल खेल्नुअघि पहिलो वार्म अप खेलमा नेपालले आज यूएईसँग खेल्दै छ ।...

अरु पढ्नुहाेस्...
रोक्का गरिएको ४२ अर्ब ६८ करोड बजेट फुकुवा

रोक्का गरिएको ४२ अर्ब ६८ करोड बजेट फुकुवा

माघ २०, २०८२ मा प्रकाशित
मधेसका आठ जिल्लामा खानेपानीकाे हाहाकार : एक अर्ब सकियो, धारामा पानी आएन

मधेसका आठ जिल्लामा खानेपानीकाे हाहाकार : एक अर्ब सकियो, धारामा पानी आएन

माघ २०, २०८२ मा प्रकाशित
व्यक्तिगत डाटा संरक्षणको कानुन नहुँदा काठमाडौँमा बढ्दैछन् चोरीका घटना

व्यक्तिगत डाटा संरक्षणको कानुन नहुँदा काठमाडौँमा बढ्दैछन् चोरीका घटना

माघ २०, २०८२ मा प्रकाशित
मोरङको रंगेलीमा ससुराली पुगेर २१ वर्षीया पत्नीको हत्या, युवकको पनि शव भेटियो

मोरङको रंगेलीमा ससुराली पुगेर २१ वर्षीया पत्नीको हत्या, युवकको पनि शव भेटियो

माघ २०, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    35 shares
    Share 14 Tweet 9
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    38 shares
    Share 15 Tweet 10
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    34 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    35 shares
    Share 14 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष