[t4b-ticker]
Wednesday, March 4, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार

    सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत

    सुनसरी २ : मतदाताकाे राेजाइमा एमालेका युवा नेता सुजन लामा , विकास र रोजगारी मुख्य एजेण्डा

    सुनसरी–३ मा भगबती चौधरीको माहौल, ठूलो मतान्तरले जित्ने दाबी ।

    आजदेखि एकसातासम्म देशभर सार्वजनिक बिदा

    आजदेखि एकसातासम्म देशभर सार्वजनिक बिदा

    प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    चुनाव आउन ३ दिनअघि आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

रोष्ट्रममै कांग्रेस सांसदको प्रार्थना : अहिलेका अर्थमन्त्री र सहरी विकासमन्त्री फेरि संसदमा नआउन्

प्रकाशमान सिंहसँग १५ औं महाधिवेशनमा हिसाव–किताव हुने सांसद तामाङको चेतावनी

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार ८, २०८२ मा प्रकाशित
✅ समाचार
रोष्ट्रममै कांग्रेस सांसदको प्रार्थना : अहिलेका अर्थमन्त्री र सहरी विकासमन्त्री फेरि संसदमा नआउन्
28
SHARES
Share on FacebookShare on Twitter

इटहरी । आगामी आर्थिक वर्षको बजेटका विषयामा प्रतिपक्षी मात्रै नभएर सत्तारुढ दलकै सांसदहरुले कडा विरोध जनाइरहेका छन्। बजेट जति मन्त्रीका क्षेत्रमा मात्रै खन्याइएको भन्दै सांसदहरूले मन्त्रीमाथि कडा टिप्पणी गरिरहेका छन्। आज (आइतबार) सत्ता साझेदार नेपाली कांग्रेस सांसद पूर्णबहादुर तामाङले उपप्रधान तथा सहकारी विकासमन्त्री प्रकाशमान सिंह र अर्थमन्त्री विष्णु पौडेल आगामी निर्वाचनबाट संसद्‍मा नआउन् भनेर प्रतिनिधिसभाको रोस्ट्रममा प्रार्थना नै गरेका छन् ।

बजेट विनियोजनमा सिंह र पौडेलले मन्त्रालयगत आयोजना वितरण गर्दा आ–आफ्ना निर्वाचन क्षेत्र र जिल्लालाई मात्रै केन्द्रित गरेको उनको आरोप थियो । सिंहले काठमाडौं र पौडेलले रुपन्देहीमा मात्रै बजेट केन्द्रित गरको तामाङको भनाइ थियो। ‘२०८४ को चुनावमा यी दुईवटै उपप्रधानमन्त्री यो हाउसमा नआओस् भन्ने कुरा बुद्ध भगवान र पशुपितिनाथसँग प्रार्थना गर्छु,’ उनले भने। ‘यहाँहरूले ३ करोडभन्दा मुनीको बजेट विनियोजन नगर्ने भन्नु भएको होइन, उपप्रधानमन्त्रीहरूले ? आज काठमाडौं जिल्लामा २ लाखदेखि २ करोडसम्मका १५० योजना छन्। रुपन्देहीमा ७९ वटा हाल्ने ? यसरी चल्छ ?,’ उनले सोधे। सिंहले सहरी विकास मन्त्रालयका २०७ योजना काठमाडौं जिल्लामा मात्रै राखेको र अन्य जिल्लामा वितरण नगरेको उनको आरोप छ। सिंह र तामाङ दुवै कांग्रेसका सांसद हुन्।

याे पनिपढ्नुहाेस्

मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार

सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत

सिंहविरुद्ध पार्टीको आगामी महाधिवेशनमा प्रश्न उठाउने पनि तामाङले बताएका छन् । ‘तपाई प्रधानमन्त्रीको लाइनमा रहेको मान्छे अब के हुनुहुन्छ ? राजनीतिमा कहाँ जानुहुन्छ ? यस्तै तरिकाले ७७ जिल्लाको, हामी हो नि महाधिवेशन भएर १५औँमा आउने। त्यतिबेला नाराजुलुस गरिदियो भने तपाईंको इज्जत कहाँ पुग्छ? तपाईंले काठमाडौं जिल्लालाई मात्रै देख्ने ? ‘१५औँ महाधिवेशनमा तपाईंसँग छलफल हुन्छ,’ उनले थपे, ‘हामी पनि चुनाव त जितेर आउँला नि । तपाईंलाई मैले दलमा भन्ने कुरा गर्न लागेको थिए, दलले बैठक राखेन।’ ७७ वटै जिल्ला र १६५ निर्वाचन क्षेत्रमा योजनाको विनियोजन नगरेकोप्रति उपप्रधानमन्त्रीहरूप्रति सत्तारुढ दलका सांसदले आपत्ति जनाएका हुन्। ‘यो तरिकाले तपाईंको राजनीति सप्रिन्छ ? प्रधानमन्त्री र पार्टी सभापति हुने आशा गरेको थिए, यो तरिकाले देश चल्दैन, डुब्छ । कांग्रेसहरू डुबिसक्यो,’ उनले भने।

उपप्रधान तथा अर्थमन्त्री पौडेललाई पनि सांसद तामाङले आगामी चुनावमा चुनौती दिने चेतावनी दिए। ‘म पनि रुपन्देहीमा हुर्किएर आएको मान्छे हो। हाम्रो पनि त्यहाँ साथी छन्। तपाईं पनि ६ महिना अगाडि आएको पार्टीलाई ६८३ मतले मात्रै जितेर आउनु भएको हो। ख्याल गर्नुपर्छ। सबैलाई मिलाउनु पर्छ,’ उनले भने, ‘अर्थमन्त्री ज्यू, तपाईं कांग्रेसको फेला नपरेको हो। घण्टीलाई ६८३ मतले मात्रै जित्नु भएको हो। सबैको रिपोर्ट लिएर बसेका छौं।’

सम्बन्धित-समाचार

मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार
समाचार

✍ सूचना पाेर्टल
फाल्गुन १८, २०८२ मा प्रकाशित
0

रामेछाप । भौगोलिक रूपमा विकट र साँघुरा सडकका कारण पहाडी जिल्लाहरूमा निर्वाचनका बेला ढुवानी र सुरक्षा चुनौती सधैँ उच्च रहने...

सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत
समाचार

सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत

✍ सूचना पाेर्टल
फाल्गुन १८, २०८२ मा प्रकाशित
0

 ईटहरी । ईटहरीस्थित एरिना टेलिभिजनका अध्यक्ष तथा युवा व्यवसायी समीर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। आज...

सुनसरी २ : मतदाताकाे राेजाइमा एमालेका युवा नेता सुजन लामा , विकास र रोजगारी मुख्य एजेण्डा

सुनसरी २ : मतदाताकाे राेजाइमा एमालेका युवा नेता सुजन लामा , विकास र रोजगारी मुख्य एजेण्डा

फाल्गुन १८, २०८२ मा प्रकाशित
सुनसरी–३ मा भगबती चौधरीको माहौल, ठूलो मतान्तरले जित्ने दाबी ।

सुनसरी–३ मा भगबती चौधरीको माहौल, ठूलो मतान्तरले जित्ने दाबी ।

फाल्गुन १८, २०८२ मा प्रकाशित
आजदेखि एकसातासम्म देशभर सार्वजनिक बिदा

आजदेखि एकसातासम्म देशभर सार्वजनिक बिदा

फाल्गुन १८, २०८२ मा प्रकाशित
प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

चुनाव आउन ३ दिनअघि आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

फाल्गुन १८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

इरान युद्धको असर पूरै मध्यपूर्वमा, नेपाली र भारतीयसमेत ६०६ जना मारिए
अन्तराष्ट्रिय

इरान युद्धको असर पूरै मध्यपूर्वमा, नेपाली र भारतीयसमेत ६०६ जना मारिए

✍ सूचना पाेर्टल
फाल्गुन १८, २०८२ मा प्रकाशित
0

एजेन्सी । यही शनिबारदेखि इजरायल र अमेरिकाले इरानमा थालेको आक्रमणका क्रममा ज्यान गुमाउनेको संख्या ६ सय नाघेको छ।अल जजीराको लाइभ...

अरु पढ्नुहाेस्...
मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार

मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार

फाल्गुन १८, २०८२ मा प्रकाशित
सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत

सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत

फाल्गुन १८, २०८२ मा प्रकाशित
सुनसरी २ : मतदाताकाे राेजाइमा एमालेका युवा नेता सुजन लामा , विकास र रोजगारी मुख्य एजेण्डा

सुनसरी २ : मतदाताकाे राेजाइमा एमालेका युवा नेता सुजन लामा , विकास र रोजगारी मुख्य एजेण्डा

फाल्गुन १८, २०८२ मा प्रकाशित
सुनसरी–३ मा भगबती चौधरीको माहौल, ठूलो मतान्तरले जित्ने दाबी ।

सुनसरी–३ मा भगबती चौधरीको माहौल, ठूलो मतान्तरले जित्ने दाबी ।

फाल्गुन १८, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    150 shares
    Share 60 Tweet 38
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    145 shares
    Share 58 Tweet 36
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    50 shares
    Share 20 Tweet 13
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    50 shares
    Share 20 Tweet 13
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    47 shares
    Share 19 Tweet 12
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    52 shares
    Share 21 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष