[t4b-ticker]
Wednesday, February 25, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    काठमाडौँ-९ मा चुनावी सरगर्मी : विकास र सुशासन मुख्य एजेन्डा

    चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

    निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

    निर्वाचन आचारसंहिता विपरीतका १२९ सामग्री हटाइए, १२ वेबसाइट ‘ब्लक’

    निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

    इटहरी आएर रविले गगनलाई भने  : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन १३, २०८२ मा प्रकाशित
✅ समाचार
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै
17
SHARES
Share on FacebookShare on Twitter

इटहरी । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत प्रकाशित तथा प्रशारित सामग्रीमाथि निगरानी बढाएको छ। आयोगले स्थापना गरेको सूचना सदाचार प्रवर्बद्धन एकाइले चुनावसँग सम्बन्धित सूचनाको अध्ययन गरी सम्बन्धित निकायमा कारबाहीको लागि सिफारिस गरेको हो। एकाइमा हालसम्म ६ सय १२ वटा सूचनासम्बन्धी उजुरी आएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए।

अहिलेसम्म आएका उजुरीमाथि छानबिन गरी केही व्यवस्थापन तथा केही हटाउन आयोगले सम्बन्धित निकायमा पत्राचार गरेको छ। आचारसंहिता विपरीत रहेका केही सामग्री हटाइएको छ। नेपाल प्रहरीको साइबर ब्युरोलाई ३३६ वटा सामग्री हटाउन पत्राचार गरेकोमा १२९ वटा सामग्री हटाएको घिमिरले बताए। त्यस्तै, आचारसंहिता विपरीतका सामग्री प्रकाशित गरेका १२ वेबसाइटलाई ब्लक गरिएको उनले जानकारी दिए।

याे पनिपढ्नुहाेस्

काठमाडौँ-९ मा चुनावी सरगर्मी : विकास र सुशासन मुख्य एजेन्डा

चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

वेबसाईट नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पनि निर्वाचन आचारसंहिता विपरीत सामग्री प्रकाशन गर्ने १२ वटा वेबसाइट ब्लक गर्न अनुरोध गरिएको थियो। ती साइटले निर्वाचन नतिजा पूर्वानुमान गर्दै भ्रामक र अनुमानित सूचना सार्वजनिक गरेकोले ब्लाक गर्न सिफारिस गरेको उनले बताए।

त्यस्तै, प्रेस काउन्सिल नेपालमा पठाइएका ७४ वटा उजुरीमध्ये ३२ वटा सामग्री हटाइएको छ। निर्वाचन आचारसंहिता अनुगमन उच्चस्तरीय समितिले आचारसंहिता उल्लंघन गरेको आरोपमा विभिन्न ९० जनासँग स्पष्टीकरण सोधेको पनि उनले बताए। यस्तै, जिल्लास्तरमा गठित अनुगमन समितिले पनि काम गरिरहेको छ। निर्वाचन अवधिभर आचारसंहिता विपरीत गतिविधि नियन्त्रण र सामग्री हटाउने कार्यलाई निरन्तरता दिने उनले बताए।

सम्बन्धित-समाचार

काठमाडौँ-९ मा चुनावी सरगर्मी : विकास र सुशासन मुख्य एजेन्डा
समाचार

✍ सूचना पाेर्टल
फाल्गुन १३, २०८२ मा प्रकाशित
0

इटहरी । प्रतिनिधिसभा निर्वाचन २०८२ नजिकिँदै जाँदा काठमाडौँ क्षेत्र नं ९ फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा परेको छ। पुरानो नेवार...

चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
समाचार

चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

✍ सूचना पाेर्टल
फाल्गुन १३, २०८२ मा प्रकाशित
0

इटहरी । आउँदो प्रतिनिधि सभाको निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ। घाइते सुरक्षाकर्मीको उपचार गर्ने मन्त्रिपरिषद्ले...

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

फाल्गुन १२, २०८२ मा प्रकाशित
शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

शेरधनको प्रतिबद्धता : कृषि, पर्यटन, पूर्वाधार विकास, बाँदर नियन्त्रण र गाँजा खेतीलाई वैधानिकतासम्म

फाल्गुन १२, २०८२ मा प्रकाशित
इटहरी आएर रविले गगनलाई भने  : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

इटहरी आएर रविले गगनलाई भने : २०-२० वर्ष सांसद, मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउनलाई १०-१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो ?

फाल्गुन १२, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

Discussion about this post

ताजा समाचार

काठमाडौँ-९ मा चुनावी सरगर्मी : विकास र सुशासन मुख्य एजेन्डा
समाचार

काठमाडौँ-९ मा चुनावी सरगर्मी : विकास र सुशासन मुख्य एजेन्डा

✍ सूचना पाेर्टल
फाल्गुन १३, २०८२ मा प्रकाशित
0

इटहरी । प्रतिनिधिसभा निर्वाचन २०८२ नजिकिँदै जाँदा काठमाडौँ क्षेत्र नं ९ फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा परेको छ। पुरानो नेवार...

अरु पढ्नुहाेस्...
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

फाल्गुन १३, २०८२ मा प्रकाशित
निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

निर्वाचन आचारसंहिता विपरीतका १२९ सामग्री हटाइए, १२ वेबसाइट ‘ब्लक’

फाल्गुन १३, २०८२ मा प्रकाशित
एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग

एक दिनमै साम्बालाई जुट्यो ५२ हजार न्युजिल्यान्ड डलर, रोकिन् थप सहयोग

फाल्गुन १२, २०८२ मा प्रकाशित
निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

निर्वाचन लक्षित तीनदिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

फाल्गुन १२, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    96 shares
    Share 38 Tweet 24
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    90 shares
    Share 36 Tweet 23
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    48 shares
    Share 19 Tweet 12
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    44 shares
    Share 18 Tweet 11
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    47 shares
    Share 19 Tweet 12
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    49 shares
    Share 20 Tweet 12

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष