[t4b-ticker]
Saturday, April 25, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

    शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

    संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

    सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

    थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

    कांग्रेस केन्द्रीय कार्यालय खाली गरेर बढाइयो सुरक्षा

    कांग्रेस संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदै, यी हुन् आकांक्षी

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि बढाए भन्सार दर

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन १०, २०८२ मा प्रकाशित
✅ अन्तराष्ट्रिय
अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि बढाए भन्सार दर
18
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापारिक साझेदारहरूमाथि भन्सार दर पुनः बढाउने घोषणा गरेका छन्।ट्रम्पले गत वर्षको अप्रिलमा सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धीहरूलाई लगाएको थप भन्सार दर अमेरिकी सर्वोच्च अदालतले शुक्रबार खारेज गरिदिएको थियो।

रिपब्लिकन राष्ट्रपतिले नियुक्त गरेको न्यायाधीशहरूको बहुमत रहेतापनि सर्वोच्चले उनको घोषणाविपरीत आदेश गरेपछि ट्रम्पले उक्त आदेशलाई चुनौती दिँदै शुक्रबार आफ्ना व्यापारिक साझेदारहरूलाई १० प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए।शनिबार उक्त दरमा वृद्धि गर्दै ट्रम्पले भन्सार दर १५ प्रतिशत पुर्‍याउने घोषणा आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर गरेका हुन्।

याे पनिपढ्नुहाेस्

जापानमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी

रुसी तेलमा अमेरिकाको फेरि ‘यू-टर्न’ : भारतलाई मिल्दैछ ठूलो राहत , नेपालमा के हाेला ?

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ट्रम्पले नयाँ भन्सार दर लगाउने घोषणा संघीय व्यापारसम्बन्धी कानुनको धारा १२२ अन्तर्गत गरेका हुन्। यो प्रावधानले अधिकतम १५ प्रतिशत भन्सार लगाउन पाइन्छ तर १५० दिनभन्दा लामो समय कायम राख्नका लागि कंग्रेसको स्वीकृति चाहिन्छ।

यसअघि कुनै पनि राष्ट्रपति उक्त प्रावधान प्रयोग नगरेको भनेर रोयटर्सले लेखेको छ। व्यापार क्षेत्रका विज्ञहरूले ट्रम्पले घोषणा गरे पनि कंग्रेसले यसलाई दीर्घकालीन रूपमा अनुमोदन गर्ने सम्भावना न्यून रहेको बताएका छन्।

ट्रम्पले ुस्वतन्त्रता दिवसु भन्दै गत वर्ष अप्रिल २ मा आफ्ना सबै व्यापारिक साझेदारलाई १० प्रतिशत र मुख्य प्रतिस्पर्धी देशहरूलाई उच्च ुरेसिप्रोकलु ९पारस्परिक० भन्सार लगाउने घोषणा गरेका थिए। त्यसपछि धेरै जसो देशसँग वार्ता गरेर विभिन्न भन्सार दर लगाएका थिए।

उनले लगाएको भन्सार महसुल असंवैधानिक भन्दै सर्वोच्च अदालतले शुक्रबार खारेज गरेको थियो।

सर्वोच्चमा ट्रम्पले नियुक्त गरेका तीन न्यायाधीश सहित रिपब्लिकन पार्टीका राष्ट्रपतिले नियुक्त गरेकाको ६–३ को बहुमत छ। तर तीन जना रिपब्लिकन पार्टीले नियुक्त गरेका न्यायाधीशले विपक्षी डेमोक्र्याटिक पार्टीले नियुक्त गरेकाको साथ दिए पछि ट्रम्पले सो मुद्दा ६–३ ले हारेका थिए।

ट्रम्पले सन् १९७० को दशकको एक ऐन (इन्टरनेसनल इमरजेन्सी इकोनमिक पावर्स एक्ट) अन्तर्गत भन्सार लगाएका थिए। तर युद्धका बेला राष्ट्रपतिलाई दिइएको सो अधिकार ट्रम्पले सामान्य अवस्थामा प्रयोग गर्न नपाउने सर्वोच्चले जिकिर गरेको छ।

बहुमतको फेसला लेख्दै रिपब्लिकन पार्टीका राष्ट्रपतिले नियुक्त गरेका प्रधानन्यायाधीश जोन रोबर्ट्सले शान्तिको समयमा भन्सार शुल्क लगाउने अधिकार केवल संसदलाई मात्र भएको औंल्याएका छन्।

त्यस्तै, कार्यकारी निकाय (राष्ट्रपति) लाई कर लगाउने कुनै पनि अधिकार नदिइएको पनि प्रष्टयाएका छन्। रिपब्लिकन पार्टीले नियुक्त गरेका न्यायाधीशहरूले नै आफुलाई हराएपछि ती न्यायाधीशहरूको आलोचना गर्दै ट्रम्पले सर्वोच्च अदालतलाई चुनौती दिएका थिए।

सर्वोच्च अदालतको फैसलालाई युरोपेली मुलुकहरूले भने स्वागत गरेका छन्। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले लोकतन्त्रमा शक्तिको सन्तुलन आवश्यक हुने बताएका छन् भने जर्मन चान्सलर फ्रेडरिच मर्जले यस निर्णयले जर्मन कम्पनीहरूलाई राहत पुग्ने अपेक्षा व्यक्त गरेका छन्।

सम्बन्धित-समाचार

जापानमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी
अन्तराष्ट्रिय

✍ सूचना पाेर्टल
बैशाख ७, २०८३ मा प्रकाशित
0

एजेन्सी । उत्तरी जापानमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय अनुसार सोमबार साँझ ४ः५३ बजे ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको...

रुसी तेलमा अमेरिकाको फेरि ‘यू-टर्न’ : भारतलाई  मिल्दैछ ठूलो राहत , नेपालमा के हाेला ?
अन्तराष्ट्रिय

रुसी तेलमा अमेरिकाको फेरि ‘यू-टर्न’ : भारतलाई मिल्दैछ ठूलो राहत , नेपालमा के हाेला ?

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

काठमाडाैं । अमेरिकाले फेरि एकपटक ‘यू-टर्न’ लिँदै रुसी तेल खरिद गर्न दिइएको छुटको सीमालाई एक महिनाका लागि थप गरेको छ।इरानसँगको युद्धका...

हर्मुज जलमार्ग खुलेपछि कच्चा तेलको मूल्य घट्यो

बैशाख ५, २०८३ मा प्रकाशित
अमेरिका र इरानबीच पुनः वार्ता हुँदै : दुई दिनभित्र पाकिस्तानमा संवाद

बैशाख २, २०८३ मा प्रकाशित
आजदेखि होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने अमेरिकाको घोषणा

अमेरिकी सेनाको दाबी: होर्मुज स्ट्रेटमा ३६ घण्टादेखि नाकाबन्दी छ

बैशाख २, २०८३ मा प्रकाशित
आजदेखि होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने अमेरिकाको घोषणा

आजदेखि होर्मुज स्ट्रेटमा नाकाबन्दी गर्ने अमेरिकाको घोषणा

चैत्र ३०, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी
समाचार

यी ५ स्थानमा राखिनेछन् सुकुम्बासी

✍ सूचना पाेर्टल
बैशाख १२, २०८३ मा प्रकाशित
0

इटहरी । काठमाडौंको नदी किनारमा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरूलाई स्थानान्तरण गर्न सरकारले 'होल्डिङ सेन्टर' हरू तयार पारेको छ। पहिलो...

अरु पढ्नुहाेस्...
शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

शान्तिपूर्ण अवस्थामा डोजर चल्दै, थापाथलीका सुकुम्बासीलाई रंगशाला लगिदै

बैशाख १२, २०८३ मा प्रकाशित
संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका कार्यवाहक अध्यक्ष पक्राउ

बैशाख ११, २०८३ मा प्रकाशित
सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन, रवि लामिछानेलाई छाती थाप्न आउन आग्रह

बैशाख ११, २०८३ मा प्रकाशित
थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

थापाथलीको सुकुमवासी बस्ती खाली गर्न सुरु, धमाधम सार्न थालीयाे सामान

बैशाख ११, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    75 shares
    Share 30 Tweet 19
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    76 shares
    Share 30 Tweet 19
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष