[t4b-ticker]
Sunday, April 19, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

    सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

    वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

    बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

    बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

    एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

    कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

प्रतिनिधि सभा सदस्य बन्न एउटै वडाबाट छ जना उम्मेदवार

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन ९, २०८२ मा प्रकाशित
✅ समाचार
प्रतिनिधि सभा सदस्य बन्न एउटै वडाबाट छ जना उम्मेदवार
18
SHARES
Share on FacebookShare on Twitter

भैरहवा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका ३६ जनामध्ये छ जना उम्मेदवार सिद्धार्थनगर नगरपालिका–९ का बासिन्दा छन्।

रुपन्देही–३ मा १९ राजनीतिक दल तथा १७ स्वतन्त्र गरी कुल ३६ जना चुनावी मैदानमा छन । एउटै वडाबाट उम्मेदवार बन्नेमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का फैज अहमद खाँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. लेखजङ्ग थापा, आमजनता पार्टीका राधेश्याम तेली गुप्ता, राष्ट्रिय जनमोर्चाका बद्रे आलम मुसलमान, राष्ट्रिय जनमुक्ति पार्टीका मोजिब अली मुसलमान र स्वतन्त्र उम्मेदवार करम हुसेन खाँ रहेका छन् । नेकपाका फैज अहमद खाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट सिद्धार्थनगर नगरपालिकाका प्रमुख पदका उम्मेदवार थिए। रास्वपाका उम्मेदवार डा लेखजङ्ग थापा वरिष्ठ न्युरोलोजिस्ट हुन्।

याे पनिपढ्नुहाेस्

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

२०७९ सालमा यसै क्षेत्रबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहराको निधनपछि रिक्त भएको पदमा उपनिर्वाचनको तयारी गरिएको थियो । २०८२ कात्तिक १७ गतेका लागि तय गरिएको उक्त उपनिर्वाचनमा रास्वपाले थापालाई नै उम्मेदवार बनाएको थियो तर प्रतिनिधि सभाको नयाँ निर्वाचन मिति घोषणा भएसँगै उपनिर्वाचन कार्यक्रम रद्द गरिएको थियो ।

राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार मोजिब अली मुसलमान भैरहवा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का पूर्वसभापति तथा पार्टीका केन्द्रीय सचिव हुन । सिद्धार्थनगर–९, मेउडीहवाका का स्थानीय मतदाता रामप्रसाद यादवले एउटै वडाबाट छ जना उम्मेदवार उठ्नु सकारात्मक भएको बताए । उनले भने, “हाम्रो वडामा राजनीतिक सक्रियता देखिएको छ । अब योग्य र विकासप्रति प्रतिबद्ध उम्मेदवारलाई मत दिने छौँ ।” त्यस्तै अर्की सोही ठाउँकी स्थानीय मतदाता सविता मुसलमानले उम्मेदवार धेरै भए पनि काम गर्ने क्षमता र इमानदारिता हेरेर निर्णय गर्ने बताए । एउटै वडाका धेरै मतदाता भएपछि मत पनि तीव्रै विभाजित हुने देखिएको छ ।

नेकपाका उम्मेदवार फैज अहमद खाँले एउटै वडाबाट धेरै उम्मेदवार उठ्नु लोकतन्त्रको सुन्दर पक्ष भएको बताए । उनले भने, “प्रतिस्पर्धा स्वस्थ भए मात्र जनताको मतको सम्मान हुन्छ । म विकास र सुशासनको एजेन्डासहित मैदानमा छु ।” रास्वपाका डा लेखजङ्ग थापाले सबै एउटै समुदायका भए पनि प्रतिस्पर्धा विचार र कार्ययोजनाको भएको बताए।

यस क्षेत्रमा प्रमुख दलहरूबाट पनि प्रभावशाली उम्मेदवार मैदानमा छन् । नेपाली कांग्रेसबाट सुशील गुरुङ, नेकपा (एमाले) बाट वासुदेव घिमिरे, राप्रपाबाट गौरव बोहरा, जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट श्रीनिवास यादव र जनमत पार्टीबाट विशाल गुप्ता उम्मेदवार बनेको छ । यद्यपि जसपाका उम्मेदवार यादवले एमाले उम्मेदवार वासुदेव घिमिरेलाई सघाउने घोषणा गर्दै आफू प्रतिस्पर्धामा नरहेको बताएका छन।

अघिल्लो निर्वाचन २०७९ मा यस क्षेत्रबाट राप्रपाका दीपक बोहरा एमालेको समर्थनमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थियो । उनले नेपाली कांग्रेसका उम्मेदवार तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गरेको थियो ।

२०७४ मा यहाँबाट एमालेका घनश्याम भुसाल, २०७० मा राप्रपाका दीपक बोहरा र २०६४ मा मधेशी जनअधिकार फोरमका ओमप्रकाश यादव (गुल्जारी) निर्वाचित भएका थिए। रुपन्देही–३ मा ७१ हजार २५८ पुरुष, ६८ हजार ७७५ महिला र दुई अन्य गरी कुल एक लाख ४० हजार ३५ जना मतदाता छन् ।

सम्बन्धित-समाचार

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
समाचार

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

इटहरी ।अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच...

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा
समाचार

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

म्याग्दी । म्याग्दीको धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ। धौलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ धौलागिरि हिमालको उचाइ आठ...

वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

बैशाख ६, २०८३ मा प्रकाशित
बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

बैशाख ६, २०८३ मा प्रकाशित
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

बैशाख ५, २०८३ मा प्रकाशित
कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

बैशाख ५, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
समाचार

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

इटहरी ।अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच...

अरु पढ्नुहाेस्...
सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

बैशाख ६, २०८३ मा प्रकाशित
वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

बैशाख ६, २०८३ मा प्रकाशित
बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

बैशाख ६, २०८३ मा प्रकाशित
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

बैशाख ५, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    75 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    72 shares
    Share 29 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष