[t4b-ticker]
Sunday, April 19, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

    सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

    वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

    बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

    बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

    एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

    कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

देशभर तीन हजार ५२ वटा प्राविधिक शिक्षालय समस्याग्रस्त बन्दै

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन ७, २०८२ मा प्रकाशित
✅ शिक्षा, समाचार
देशभर तीन हजार ५२ वटा प्राविधिक शिक्षालय समस्याग्रस्त बन्दै
20
SHARES
Share on FacebookShare on Twitter

इटहरी । देशभरका तीन हजार ५२ वटा प्राविधिक शिक्षालय समस्याग्रस्त बन्दै गएको छ । सिटिइभिटी अन्तर्गत सञ्चालनमा रहेका आङ्गिक शिक्षालय ६७ वटा, साझेदारी शिक्षालय ५८ वटा, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने विद्यालय ६३९ वटा र निजी शिक्षालय ४३८ वटा समस्याग्रस्त बन्न थालेको हो । साथै एक हजार ८५० वटा सिपमूलक तालिम केन्द्रले पनि सिटिइभिटीबाट सम्बन्धन स्वीकृति लिई निजीस्तरमा व्यावसायिक तालिम कार्यक्रम सञ्चालन गरिरहेका छन् यी कार्यक्रमहरु समेत सुरुका वर्षमा यो क्षेत्र व्यवस्थित रूपमा अघि बढेको भए पनि पछिल्ला दिनमा भने समस्याग्रस्त बन्दै गएको छ ।

मुलुकमा प्राविधिक र सिपमूलक शिक्षा विस्तारको आवश्यकता महसुस भइरहेका बेला हाल सञ्चालित प्राविधिक शिक्षाप्रदायक संस्था भने कानुनी तथा व्यावहारिक जटिलताबाट गुज्रिरहेको पाइएको छ । यो अवस्था आउनुमा यस्ता शैक्षिक संस्थालाई नियमनका नाममा बनाइएका अव्यावहारिक कानुनी प्रावधान, शैक्षिक संस्थालाई नियमनमा समस्या र सरकारको स्पष्ट योजनाको अभाव मुख्य कारक रहेको सरकारले नै गठन गरेको अध्ययन समितिले समेत औँल्याएको छ ।

याे पनिपढ्नुहाेस्

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

प्राविधिक शिक्षाको क्षेत्रमा अस्तव्यस्तता र समस्या बढ्दै गएको गुनासा आउन थालेपछि तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले एक अध्ययन कार्यटोली गठन गरेको थियो । उक्त टोलीले प्रतिवेदन तयार पारेको थियो तर कार्यान्वयनका लागि छलफल हुँदै गर्दा तत्कालीन मन्त्री पुन मन्त्री पदबाट राजीनामा दिएर निर्वाचन प्रतिस्पर्धामा जानुभएपछि उक्त प्रतिवेदन मन्त्रालयमै थन्किएको छ । दक्षिण एसियामा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको व्यवस्थित प्रणाली सुरु हुँदै गर्दा नेपालमा पनि सन् १९८० को दशकका यसको सुरुवात भएको थियो ।

पछिल्लो समय योजनाबिना शिक्षालय तथा कार्यक्रम विस्तार गरिएको छ भने सिप नक्साङ्कन, कार्यक्रम छनोट तथा सम्भाव्यता अध्ययन अत्यन्तै कमजोर रहेको छ । परिषद्ले पछिल्लो समय सन् २०१९ मा कुनै अध्ययन वा विद्यालयको क्षमताको मूल्याङ्कनबिना नै २७५ सामुदायिक विद्यालयलाई एकै पटक कार्यक्रम सञ्चालन गर्न अनुमति दिएको थियो । अहिले प्रायः सबै विद्यालय कृषि (बाली विज्ञान र पशुपालन), इन्जिनियरिङ (सिभिल, इलेक्ट्रिकल, कम्प्युटर), स्वास्थ्य (नर्सिङ, हेल्थ असिस्टेन्ट, ल्याब, फार्मेसी) र वन विज्ञान जस्ता सीमित कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

“परिणामस्वरूप धेरै विद्यालय तथा शिक्षण संस्थामा क्षमताभन्दा कम विद्यार्थी भर्ना भएका छन् । जसका कारण शिक्षण संस्था विद्यार्थीको छनोट गरेरभन्दा पनि जबरजस्ती सङ्कलन गरेर गरेर कार्यक्रम सञ्चालन गर्न बाध्य छन्,” उक्त कार्यटोलीले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

प्राविधिक तथा सिपमूलक शिक्षाप्रदायक संस्थामा दक्ष प्रशिक्षकको कमी अर्को ठुलो समस्या रहेको छ । ग्रामीण क्षेत्रका प्राविधिक शिक्षालय तथा सामुदायिक विद्यालयले धेरै जसो कार्यक्रम योग्य तथा दक्ष प्रशिक्षकबिना नै चलाइरहेका छन् भने केही सामुदायिक विद्यालयले एक वर्षको सिटिइभिटी पाठ्यक्रम दुई महिनामै पूरा गर्न सरकारी कर्मचारीलाई करारमा राख्ने गरेकोसमेत पाइएको प्रतिवेदनले औँल्याएको छ ।

कार्यटोलीका सदस्यसमेत रहेका सिटिइभिटीका पूर्वसदस्यसचिव डा. रामहरि लामिछानेले भने, “धेरै संस्थामा योग्य तथा दक्ष प्रशिक्षक छैनन् र प्रशिक्षकको टर्नओभर दर पनि अत्यन्तै उच्च छ ।” यस्ता शिक्षालयमा आधारभूत पूर्वाधार, प्रशिक्षक, प्रयोगशाला र कार्यशालाबिना कार्यक्रमका लागि मान्यता दिइएको छ ।

स्तर निर्धारण तथा प्रत्यायनको अभाव, सिप मापदण्ड र पाठ्यक्रममा व्यवहार कुशल सिपको कमी, उद्योग–शिक्षण संस्थाबिचको सम्बन्ध कमजोर, दक्षता मूल्याङ्कन प्रणालीको अभाव, दिगो वित्तीय संरचना नहुनु प्राविधिक शिक्षालयको समस्याका रूपमा रहेका छन् ।

सम्बन्धित-समाचार

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
समाचार

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

इटहरी ।अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच...

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा
समाचार

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

म्याग्दी । म्याग्दीको धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ। धौलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ धौलागिरि हिमालको उचाइ आठ...

वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

बैशाख ६, २०८३ मा प्रकाशित
बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

बैशाख ६, २०८३ मा प्रकाशित
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

बैशाख ५, २०८३ मा प्रकाशित
कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

कञ्चनजंघा क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो

बैशाख ५, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
समाचार

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

इटहरी ।अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ । त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच...

अरु पढ्नुहाेस्...
सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

बैशाख ६, २०८३ मा प्रकाशित
वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

बैशाख ६, २०८३ मा प्रकाशित
बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

बैशाख ६, २०८३ मा प्रकाशित
एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं

बैशाख ५, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    75 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    72 shares
    Share 29 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष