
इटहरी निवासी दृष्टिविहीन चाैधरी परिवारलाई नयाँ घर हस्तान्तरण
- चैत्र २०, २०७८ मा प्रकाशित
इटहरी । एक विपन्न दृष्टिविहीन परिवारलाई सुनसरीको इटहरीमा रहेको सहयोगी हातहरु नामक संस्थाको सक्रियतामा घर निर्माण गरेर हस्तान्तरण गरिएको छ ।
इटहरी १६का दृष्टिविहीन बृद,बृद्धा उहरु चौधरी दासी र जयावती चौधरी दासीका लागि सहयोगी हातहरुले घर निर्माण गरिएको हो ।
दृष्टिविहीन चौधरी परिवारको बसोबासका लागि घर नभएर भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै बाँसको टाटी र टिनको छानो सहितको घर निर्माण अभियान सुरु गरेर घर निर्माण सम्पन्न गरि हस्तान्तरण गरेको संस्थाका अध्यक्ष घनश्याम अधिकारी राजुले जानकारी दिए ।
दृष्टिविहीनका लागि घर निर्माण कार्यमा सहयोगी हातहरु सदस्यको श्रमदान तथा इटहरी १६का घनश्याम खड्का इटहरी १७ का आयश थापा वडा नम्बर १६का वडा सदस्य तेजनारायण चौधरी हिमाल इटा भट्टाका शिव राई लगायतले सहयोग गरेको समेत संस्थाले जनाएको छ ।
६० हजार बराबरको घर निर्माण सम्पन्न भएको घर वडा नम्वर १६का वडा सदस्य तेजनारायण चौधरीको रोहोवरमा हस्तान्तरण गरिएको सस्थाका श्याम थापाले जानकारी दिए ।

सम्बन्धित खवर
-
लोकप्रिय फाल्गुन ३, २०८१इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
-
लोकप्रिय फाल्गुन २, २०८१बिराटनगरमा शोरुम फुटाएर कार चाेरी : सुनसरी आइपुग्दा तेल सकीयाे : बिच बाटाेमै पक्राउ परे चाेर
-
लोकप्रिय फाल्गुन १, २०८१मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया : आमाको मुख हेर्ने भन्दै फोन गरेको एक हप्तापछि २५ वर्षीया तिलमायाको हत्या
-
लोकप्रिय माघ २२, २०८१इटहरीको मुक्तिघाट छेउमा बन्यो १० करोडको सुविधा सम्पन्न अस्पताल : उद्घाटनकै दिन ५ सय शय्याको अस्पताल भवन पनि शिलान्यास गरिने
-
ताजा जेष्ठ १, २०८२मोरङमा हाइटेन्सन लाइनबाट वैवाहिक स्थलमा करेन्ट प्रवाह हुँदा २ महिलाको मृत्यु, १ घाइते
-
ताजा जेष्ठ १, २०८२दयाहाङ भन्छन्- ‘महाभोज’ सहकारी पीडित जनताको कथा हो
-
ताजा जेष्ठ १, २०८२‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
-
ताजा जेष्ठ १, २०८२काठमाडौं बागबजारमा बलात्कारपछि युवतीको हत्या आरोपमा भूपू सैनिक पक्राउ
-
ताजा जेष्ठ १, २०८२रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश सुवेदी र मुसलमानको इजलासमा
Comments