[t4b-ticker]
Monday, February 9, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    निर्वाचनमार्फत यसरी जाँदै छ डेढ लाख मानिसको हातमा ८ अर्ब रकम

    विदेश पठाउने भन्दै ६८ लाख ठगीको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

    ३३ किलो सुन प्रकरण: गोरेको सजाय १० वर्ष थपियो, प्रहरी अधिकारीको सफाइ सदर

    मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय : जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने देखि आर्थिक गणना सम्म

    बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

    दुर्घटनास्थलमा पल्सर मोटरसाइकलसँगै भेटियो २ शव, मृतकको पहिचान खुल्न बाँकी

    नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा एसएसपी गिरीविरुद्ध भ्रष्टाचार मुद्दा

    यातायात कार्यालयमा संगठित भ्रष्टाचार : परीक्षा नदिएकालाई लाइसेन्स, फेललाई पास

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ २६, २०८२ मा प्रकाशित
✅ BANNER, समाचार
निर्वाचनमार्फत यसरी जाँदै छ डेढ लाख मानिसको हातमा ८ अर्ब रकम
17
SHARES
Share on FacebookShare on Twitter

इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका कारण डेढ लाख आम नागरिकले ८ अर्ब रुपैयाँभन्दा बढी पैसा पाउने भएका छन्। निर्वाचनकै लागि भर्ती गरिएको निर्वाचन प्रहरीमार्फत यो रकम उनीहरुको हातमा पुग्ने देखिएको हो। यसका लागि अर्थ मन्त्रालयले ८ अर्ब ५ करोड रुपैयाँ स्रोत सहमति प्रदान गरेको छ।

यसपालि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैले निर्वाचन प्रहरी भर्ती गरेका छन्। यसअनुसार सरकारले नेपाल प्रहरीतर्फ निर्वाचन प्रहरीका लागि ७ अर्ब २५ करोड रुपैयाँ र सशस्त्र प्रहरीको निर्वाचन प्रहरीका लागि ८० करोड रुपैयाँ स्रोत सहमाति प्रदान गरेको छ।

याे पनिपढ्नुहाेस्

विदेश पठाउने भन्दै ६८ लाख ठगीको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

३३ किलो सुन प्रकरण: गोरेको सजाय १० वर्ष थपियो, प्रहरी अधिकारीको सफाइ सदर

नेपाल प्रहरीले १ लाख ३३ हजार ९ सय ८० जना र सशस्त्र प्रहरीले १५ हजार निर्वाचन प्रहरी नियुक्त गरिसकेको छ। निर्वाचन प्रहरी ४० दिनका लागि नियुक्त भएका हुन्। निर्वाचन प्रहरीले प्रहरी जवानसरह तलब पाउनेछन्। नेपाल प्रहरीले निर्वाचन प्रहरीलाई प्रतिदिन ८६९.४० रुपैयाँ तलब दिनेछ। निर्वाचन प्रहरीले ४० दिनमा ३४ हजार ७७६ रुपैयाँ तलब पाउने छन्। यस्तै खटिएको ठाउँमा आउने र जाने तयारीस्वरुप एक पटकको लागि एकमुष्ट ८४६ रुपैयाँ पनि पाउँछन्।

यसका साथै उनीहरुले रासन, पोसाक र भत्ता पनि पाउनेछन्। पोसाकका लागि हिमाली क्षेत्रकाले करिब ११ हजार, पहाडका लागि ७ हजार र तराईका लागि ६ हजार रुपैयाँभन्दा केही बढी रकम पाउने नेपाल प्रहरीले जानकारी दिएको छ। औसतमा निर्वाचन प्रहरीले ४० दिनको अवधिमा करिब ५० हजार रुपैयाँ हराहारीमा पाउनेछन्।

रहरभन्दा पनि मुलुकमा विकराल बनेको बेरोजगारीका कारण मानिसहरु निर्वाचन प्रहरीमा भर्ना हुने गरेका छन्।

सम्बन्धित-समाचार

विदेश पठाउने भन्दै ६८ लाख ठगीको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ
समाचार

✍ सूचना पाेर्टल
माघ २६, २०८२ मा प्रकाशित
0

इटहरी । विदेश पठाउने भन्दै ६८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौं...

३३ किलो सुन प्रकरण: गोरेको सजाय १० वर्ष थपियो, प्रहरी अधिकारीको सफाइ सदर
समाचार

३३ किलो सुन प्रकरण: गोरेको सजाय १० वर्ष थपियो, प्रहरी अधिकारीको सफाइ सदर

✍ सूचना पाेर्टल
माघ २६, २०८२ मा प्रकाशित
0

इटहरी । झन्डै एक दशकदेखि नेपाली राजनीति, गृह प्रशासन र सुरक्षा निकायलाई तरंगित बनाउँदै आएको ‘३३ किलो सुन तस्करी’ तथा...

मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय : जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने देखि आर्थिक गणना सम्म

मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय : जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने देखि आर्थिक गणना सम्म

माघ २६, २०८२ मा प्रकाशित
बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

दुर्घटनास्थलमा पल्सर मोटरसाइकलसँगै भेटियो २ शव, मृतकको पहिचान खुल्न बाँकी

माघ २६, २०८२ मा प्रकाशित
नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा एसएसपी गिरीविरुद्ध भ्रष्टाचार मुद्दा

यातायात कार्यालयमा संगठित भ्रष्टाचार : परीक्षा नदिएकालाई लाइसेन्स, फेललाई पास

माघ २६, २०८२ मा प्रकाशित
नेपालबाट ६ महिनामा बाहिरियो झन्डै सात अर्ब

Discussion about this post

ताजा समाचार

दीपकलाई लिएर ‘छ माया छपक्कै-२’ बनाउँदै दीपेन्द्र लामा
मनाेरञ्जन

दीपकलाई लिएर ‘छ माया छपक्कै-२’ बनाउँदै दीपेन्द्र लामा

✍ सूचना पाेर्टल
माघ २६, २०८२ मा प्रकाशित
0

इटहरी ।फिल्म ‘छ माया छपक्कै-२’ औपचारिक घोषणा भएको छ। निर्देशक दीपेन्द्र लामाले हिट फिल्म ‘छ माया छपक्कै’ को दोस्रो भाग...

अरु पढ्नुहाेस्...
निर्वाचनमार्फत यसरी जाँदै छ डेढ लाख मानिसको हातमा ८ अर्ब रकम

निर्वाचनमार्फत यसरी जाँदै छ डेढ लाख मानिसको हातमा ८ अर्ब रकम

माघ २६, २०८२ मा प्रकाशित
विदेश पठाउने भन्दै ६८ लाख ठगीको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

विदेश पठाउने भन्दै ६८ लाख ठगीको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

माघ २६, २०८२ मा प्रकाशित
३३ किलो सुन प्रकरण: गोरेको सजाय १० वर्ष थपियो, प्रहरी अधिकारीको सफाइ सदर

३३ किलो सुन प्रकरण: गोरेको सजाय १० वर्ष थपियो, प्रहरी अधिकारीको सफाइ सदर

माघ २६, २०८२ मा प्रकाशित
मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय : जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने देखि आर्थिक गणना सम्म

मन्त्रिपरिषद् बैठकका तीन मुख्य निर्णय : जाँचबुझ आयोगको समय अवधि २५ दिन थप्ने देखि आर्थिक गणना सम्म

माघ २६, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    38 shares
    Share 15 Tweet 10
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    41 shares
    Share 16 Tweet 10
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    36 shares
    Share 14 Tweet 9
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    35 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष