[t4b-ticker]
Wednesday, March 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

    सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

    एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

    समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

    संखुवासभा र धनुषा १ बाहेक सबैको नतिजा, प्रत्यक्षमा एमालेभन्दा कांग्रेस दोब्बर ठूलो

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
जेष्ठ ८, २०८२ मा प्रकाशित
✅ मनाेरञ्जन
38
SHARES
Share on FacebookShare on Twitter

इटहरी । नेपाली फिल्ममा ‘लभर ब्वाई’ को भूमिकामा रुचाइएका अभिनेतामध्ये एक हुन्, आर्यन सिग्देल । चलचित्र ‘किस्मत’ मार्फत अभिनयको सुरुआत गरेका उनले प्रेम कथानक चलचित्रमा धेरैजसो भूमिका खेलेका छन् । दर्शकले अभिनेता सिग्देलको यस्तै अभिनय रुचाएपछि होला, निर्माता र निर्देशकले पनि एकै प्रकारको भूमिका प्रस्ताव गरेको ।

यद्यपि अभिनेता सिग्देल आफूलाई एकै भूमिकामा सीमित गर्न चाहँदैनन् । त्यसैले नै उनले ‘होमवर्क’ मा दोहोरो भूमिका निर्वाह गरे । जसमा बुबाको भूमिकामा प्रस्तुत हुँदा धेरै दर्शकले उनलाई चिनेनन् । त्यसपछि ‘नाइके’ मा द्वन्द्व प्रधान भूमिका गरे । आफ्नो ‘लभर ब्वाई’ को छवि मेट्न उनी दुवै चलचित्रबाट असफल भए ।

याे पनिपढ्नुहाेस्

जेलमा छैन राजपाललाई भीआइपी सुविधा: अरु कैदी सरह दिनचर्या, सुनाउँछन् कमेडी डाइलग

दीपकलाई लिएर ‘छ माया छपक्कै-२’ बनाउँदै दीपेन्द्र लामा

‘मैले आफूलाई बदल्ने कोशिस नगरेको होइन, विविध कारणले त्यो सम्भव भएन । मैले गरेका प्रयास असफल हुँदा मैले नियमित रूपमा गरिरहेकै भूमिका सही हो कि जस्तो पनि लाग्यो, तर बिस्तारै चलचित्र निर्माण शैलीमा आएको परिवर्तनका कारण मैले अभिनय गरेका चलचित्रहरू दर्शकका रोजाइमा कम पर्न थाले । फलतः मेरो उपस्थिति कम भयो’, अभिनेता सिग्देलले भने ।

उनलाई बदल्न वा नयाँ किसिमले प्रस्तुत गर्न निर्माताले पनि आँट गरेनन् । ‘गुड लुकिङ’ सँगै अभिनय गर्न सक्ने अभिनेता सिग्देल बिस्तारै चलचित्रबाट टाढिएको जस्तो भयो, तर गत वर्ष प्रदर्शन भएको चलचित्र ‘पुजार सार्की’ पश्चात् उनको छवि फेरियो । ‘लभर ब्वाई’ का रूपमा परिचित अभिनेता सिग्देल अहिले अन्य पात्रमा पनि प्रस्तुत भइरहेका छन् । ‘मैले आफूलाई परिवर्तन गर्न मलाई फरक रूपमा दर्शकसामु ल्याउनु भयो । अहिले म पात्रमा रमाउन थालेको छु’, अभिनेता सिग्देलले भने ।

उनलाई मात्र नभई ‘प्रेम गीत’ चलचित्रमार्फत ‘प्रेम’ उपनामले समेत चिनिएका अभिनेता प्रदीप खड्कालाई समेत निर्देशक राउतले ‘स्टारडम’ को छाया बाहिर ल्याएर अभिनय गराए अर्थात् सुकिलामुकिला कपडा, आकर्षक शरीर र काल्पनिक दृश्यमा प्रस्तुत हुने अभिनेता खड्कालाई जुम्लाको ग्रामीण परिवारको युवकका रूपमा निर्देशक राउतले ‘प्रकाश’ मा प्रस्तुत गरे । त्यसपछि अभिनेता सिग्देल र खड्कालाई निर्देशक राउतले ‘पुजार सार्की’ मा एकसाथ अभिनय गराए ।

‘लभर ब्वाई’ को छवि बनाएका दुई अभिनेता ग्रामीण भेगका युवाझैं देखिए । अन्य निर्देशकले कल्पना पनि नगरेको भूमिका निर्देशक राउतले सोच्नुको कारण सामीप्यता भएको बताए । ‘मैले उहाँ दुईलाई भेट्दा चललचित्रमा गरिरहेको भूमिका र चलचित्रप्रतिको चेतनामा फरक पाएँ किनकि उहाँहरू पनि आफूले गर्ने भूमिकामा मात्र सीमित हुने सोचमा हुनुहुन्थेन । मैले उहाँ दुईमा देखेको सोचले नै छवि बदल्ने भूमिका सुनाए । उहाँहरूले विश्वास गरेकै कारण चलचित्र सफल हुनाका साथै दर्शकले पनि रुचाउनु भयो’, निर्देशक राउतले भने ।

उनले अभिनेतालाई एकै किसिमको भूमिकामा सीमित गर्न नहुने विचार राखे । सोही कारण आफ्ना प्रायः चलचित्रमा निर्देशक राउतले फरक भूमिकामार्फत नयाँ छवि निर्माण गर्छन् । ‘कलाकारलाई दर्शकले हेर्ने नजरिया कुनै न कुनै चलचित्रमार्फत नै निर्माण भएको हो, त्यसैले हामीले नयाँ प्रयोग गर्न डराउनु हुँदैन । सधैँ बजारमा चलेको ‘ट्रेन्ड’ लाई पछ्याउनु हुँदैन, हामीले नयाँ कुरा बजारलाई दिनुपर्छ’, उनले भने । राउतले निर्देशन गरेको चलचित्र ‘महाभोज’ आगामी १५ जेठमा प्रदर्शन हुँदैछ । उक्त चलचित्रमा अभिनेता सिग्देलसँगै दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, पुस्कर गुरुङ, मलिका महतलगायतका कलाकारले अभिनय गरेका छन् ।

सम्बन्धित-समाचार

जेलमा छैन राजपाललाई भीआइपी सुविधा: अरु कैदी सरह दिनचर्या, सुनाउँछन् कमेडी डाइलग
मनाेरञ्जन

✍ सूचना पाेर्टल
फाल्गुन १, २०८२ मा प्रकाशित
0

एजेन्सी । बलिउड अभिनेता राजपाल यादव चेक-बाउन्स मुद्दाको सम्बन्धमा तिहाड जेलमा छन्। मिडिया रिपोर्टका अनुसार उनी पहिलो २४ घण्टा एकदमै...

दीपकलाई लिएर ‘छ माया छपक्कै-२’ बनाउँदै दीपेन्द्र लामा
मनाेरञ्जन

दीपकलाई लिएर ‘छ माया छपक्कै-२’ बनाउँदै दीपेन्द्र लामा

✍ सूचना पाेर्टल
माघ २६, २०८२ मा प्रकाशित
0

इटहरी ।फिल्म ‘छ माया छपक्कै-२’ औपचारिक घोषणा भएको छ। निर्देशक दीपेन्द्र लामाले हिट फिल्म ‘छ माया छपक्कै’ को दोस्रो भाग...

वरिष्ठ कलाकार सुनील थापा ‘राते काइँला’को निधन

माघ २४, २०८२ मा प्रकाशित
फिल्म हेरेर दर्शक रोएको दाबी गर्दै ‘आबाट आमा’ टिमले माग्यो माफी

माघ २१, २०८२ मा प्रकाशित
नेतालाई दयाहाङको प्रश्न: भोट माग्ने तपाईंसँग आधार के छ?

‘बिकाउ मतदाता’प्रति कलाकार गिरीको व्यंग्य: म चाहीँ दहिचिउरे श्रेणीको मतदाता!

Discussion about this post

ताजा समाचार

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?
BANNER

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

✍ सूचना पाेर्टल
फाल्गुन २७, २०८२ मा प्रकाशित
0

इटहरी । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ। कूल एक करोड सात लाख ३०...

अरु पढ्नुहाेस्...
रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

फाल्गुन २७, २०८२ मा प्रकाशित
१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

समानुपातिकमा रास्वपाको ५१ लाख कट्याे , दाेश्राेमा कांग्रेस १७ र एमाले १४ लाखमा खुम्चीयाे

फाल्गुन २७, २०८२ मा प्रकाशित
सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

फाल्गुन २६, २०८२ मा प्रकाशित
बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

फाल्गुन २६, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    204 shares
    Share 82 Tweet 51
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    199 shares
    Share 80 Tweet 50
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    54 shares
    Share 22 Tweet 14
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    33 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    50 shares
    Share 20 Tweet 13
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    54 shares
    Share 22 Tweet 14

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष