[t4b-ticker]
Sunday, March 15, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    मनकामनाबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटना, ६ यात्रुको मृत्यु

    गोरखामा गाडी दुर्घटना अपडेट: ज्यान गुमाउने ७ जनाकै सनाखत, ९ को अवस्था गम्भीर (नामावली)

    प्रचण्डलाई योगेशको चेतावनी : आफ्नै बोली आफैंलाई गलपासो नहोस्

    पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई

    सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित

    सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

    एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

    निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

    न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

जेनजी आन्दोलनमा जलेका इटहरी प्रहरीका दर्जनबढि सवारी साधन हटाइयो, सडक सौन्दर्य र निर्माण बाधा हट्यो

पुरानाे भवनलाई वडा प्रहरी कार्यालय बनाउन पहल सुरू

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
मंसिर २६, २०८२ मा प्रकाशित
✅ समाचार
जेनजी आन्दोलनमा जलेका इटहरी प्रहरीका दर्जनबढि सवारी साधन हटाइयो, सडक सौन्दर्य र निर्माण बाधा हट्यो
24
SHARES
Share on FacebookShare on Twitter

इटहरी । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा तोडफोड र आगजनी गरी क्षतिग्रस्त बनाइएका इलाका प्रहरी कार्यालय इटहरीका दर्जन बढी सवारी साधनहरूको उचित व्यवस्थापन गरिएको छ। शुक्रबार इटहरी उपमहानगरपालिका वडा नं. ६ को पहल र इलाका प्रहरी कार्यालय इटहरी तथा यातायात व्यवसायीहरूको सक्रियतामा जलेर अलपत्र परेका दर्जन बढी सवारी साधनहरूको उचित व्यवस्थापन गरिएको हो।

जलेर अलपत्र अवस्थामा सडक किनारामा रहेका सवारी साधनका कारण शहरको सौन्दर्यमा प्रभाव पर्नुका साथै ४ लेन सडक निर्माणमा पनि बाधा पुगेकोले सबैको सुझाव र सहयोगमा यसलाई व्यवस्थापन गरिएको इटहरी उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिवस पोखरेलले बताए।

याे पनिपढ्नुहाेस्

गोरखामा गाडी दुर्घटना अपडेट: ज्यान गुमाउने ७ जनाकै सनाखत, ९ को अवस्था गम्भीर (नामावली)

पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई

  शुक्रबार बिहान प्रहरी कार्यालय परिसरमा जलेर नष्ट भएका सवारी साधनहरू इटहरी–९ को रंगशालास्थित पायक पर्ने स्थानमा व्यवस्थापन गरिएको वडाध्यक्ष पोखरेलले बताए। गत भदौ २३ र २४ गते देशभर जेनजी आन्दोलन उग्र बन्दा इटहरी उपमहानगरले सबैभन्दा बढी क्षति र नोक्सानी बेहोर्नुपरेको थियो। जसमा उपमहानगरको सिङ्गो कार्यालय, २ दर्जन भन्दा बढी सवारी साधनमा आगजनी र तोडफोड भएको थियो भने इलाका प्रहरी कार्यालय इटहरीको कार्यालयसँगै प्रहरीले प्रयोग गर्ने आधा दर्जनभन्दा बढी सवारी साधनहरू आगजनीपछि नष्ट भएका थिए। हाल प्रहरी कार्यालय इटहरी–९ स्थित रंगशाला परिसरमा सारेर सेवा सुचारु गरिएको छ।

यता, जलेर नष्ट भएको प्रहरी कार्यालयको केही भाग पुनःनिर्माण गरी वडा प्रहरी कार्यालय स्थापना गर्ने पहल सुरु भएको वडा नं. ६ का वडाध्यक्ष दिवस पोखरेलले बताए। यसो गर्दा मुख्य बजार क्षेत्रको शान्ति–सुरक्षा कायम रहने उनले बताए।

सम्बन्धित-समाचार

मनकामनाबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटना, ६ यात्रुको मृत्यु
समाचार

गोरखामा गाडी दुर्घटना अपडेट: ज्यान गुमाउने ७ जनाकै सनाखत, ९ को अवस्था गम्भीर (नामावली)

✍ सूचना पाेर्टल
चैत्र १, २०८२ मा प्रकाशित
0

गोरखा । गोरखामा गएराति तीर्थयात्री सवार गाडी दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका इन्सपेक्टर राजन...

प्रचण्डलाई योगेशको चेतावनी : आफ्नै बोली आफैंलाई गलपासो नहोस्
समाचार

पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई

✍ सूचना पाेर्टल
चैत्र १, २०८२ मा प्रकाशित
0

इटहरी । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीका मथिल्लो तहका नेताहरूबाटै आफूलगायत अन्य नेताहरूविरुद्ध अनर्गल लाञ्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने...

मनकामनाबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटना, ६ यात्रुको मृत्यु

मनकामनाबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटना, ६ यात्रुको मृत्यु

फाल्गुन ३०, २०८२ मा प्रकाशित
सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित

सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

फाल्गुन २९, २०८२ मा प्रकाशित
एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

फाल्गुन २९, २०८२ मा प्रकाशित
न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

फाल्गुन २९, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

मनकामनाबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटना, ६ यात्रुको मृत्यु
समाचार

गोरखामा गाडी दुर्घटना अपडेट: ज्यान गुमाउने ७ जनाकै सनाखत, ९ को अवस्था गम्भीर (नामावली)

✍ सूचना पाेर्टल
चैत्र १, २०८२ मा प्रकाशित
0

गोरखा । गोरखामा गएराति तीर्थयात्री सवार गाडी दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका इन्सपेक्टर राजन...

अरु पढ्नुहाेस्...
प्रचण्डलाई योगेशको चेतावनी : आफ्नै बोली आफैंलाई गलपासो नहोस्

पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई

चैत्र १, २०८२ मा प्रकाशित
मनकामनाबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटना, ६ यात्रुको मृत्यु

मनकामनाबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटना, ६ यात्रुको मृत्यु

फाल्गुन ३०, २०८२ मा प्रकाशित
सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित

सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

फाल्गुन २९, २०८२ मा प्रकाशित
एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

फाल्गुन २९, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    235 shares
    Share 94 Tweet 59
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    229 shares
    Share 92 Tweet 57
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    39 shares
    Share 16 Tweet 10
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    34 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    56 shares
    Share 22 Tweet 14
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    56 shares
    Share 22 Tweet 14

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष