[t4b-ticker]
Wednesday, March 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

    प्रतिनिधि सभा निर्वाचन : यी हुन एक भाेट पनि नपाउने ३५० उम्मेदवार

    रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

    सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

    एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

कुलमानप्रति हर्क साम्पाङको टिप्पणी : रहस्यमय मान्छे खतरनाक हुन्छन्

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
मंसिर २०, २०८२ मा प्रकाशित
✅ काेशी
कुलमानप्रति हर्क साम्पाङको टिप्पणी : रहस्यमय मान्छे खतरनाक हुन्छन्
19
SHARES
Share on FacebookShare on Twitter

इटहरी । धरान उपमहानगरपालिकाका मेयर एवम् श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले ऊर्जामन्त्री कुलमान घिसिङ कतैबाट परिचालित भएको टिप्पणी गरेका छन् ।एक अन्तर्वार्तामा राईले कुलमान रहस्यमय व्यक्ति भएको र यस्ता व्यक्ति खतरनाक हुने पनि बताएका छन् ।

उनले हालै षणा गरिएको उज्यालो नेपाल पार्टीमा कुलमानको नाम उल्लेख नभएको तर कुलमानले पार्टीको सबैथोक आफैं हुँ भनेर प्रचार गरेकोप्रति कटाक्ष गरेका हुन् ।‘त्यो पार्टीमा हेर्दा उहाँ (कुलमान) आधिकारिक रुपमा कोही पनि होइन । तर उहाँले विभिन्न ठाउँमा अस्ति घोषणा सभामा पनि गएर आफैं नै सबैथोक हो भन्नेजसरी वक्तव्यबाजी गरिराख्नुभएको छ’ उनले भनेका छन्, यसले के देखाउँछ भने वेदर ही इज कन्फ्युज्ड…।

याे पनिपढ्नुहाेस्

सुनसरीमा ९८ जना उम्मेद्वारकाे जमानत जफत , काेशी प्रदेशमा ९६ जनाले मात्रै जाेगाए जमानत

बाेलीकाे पक्का जगतबहादुर : ओली हारेपछि छाडे इलाम

अब कुलमान जस्तो मान्छे कन्फ्युज छ त भन्न मिल्दैन । तर हुन पनि सक्छ । अब यस्तो दोहोरो चरित्रको मान्छे, मिस्टेरियस्.. रहस्यमय मान्छे खतरनाक हुन्छ ।’उनले आफ्नो कुराले कुलमान समर्थकको चित्त दुख्नसक्ने भन्दै तर यथार्थता यही भएको र भविष्यले यो कुरा पुष्टि गर्ने दाबी गरेका छन्।कुलमानलाई कसैले प्रयोग गर्नसक्ने उनको आशंका छ । एमसीसी ल्याउन कुलमानको पनि हात रहेको भन्दै उनीबाट राष्ट्रियताको संरक्षण नहुने राईले ठोकुवा गरेका छन् ।

‘उहाँ बोर्डिङ पास जस्तो हो । मानौँ न विराटनगरबाट काठमाडौं जानुपर्यो, त्यो कागज नभइकन पनि हुँदैन’ उनले भने, ‘ठाउँमा पुगेपछि त्यसको औचित्य पनि रहँदैन ।अध्यक्ष राईले वर्तमान सरकारप्रति आफूले गरेको टिप्पणी अहिले मेल खाएको दाबी पनि गरेका छन् ।उनले वर्तमान सरकार विभिन्न विदेशी शक्तिको आडमा बनेको बताएका थिए ।

अहिले सरकारप्रति जेन्जीहरू पछुतो मानेको उनको भनाई थियो ।आफ्नै अध्यक्षतामा श्रम संस्कृति पार्टी दर्ता गराएका हर्क साम्पाङ राई हाल संगठन बिस्तार अभियानमा छन् । उनले भावी प्रधानमन्त्रीको रुपमा आफैलाई उभ्याएर जनमत बटुल्ने प्रयास पनि गरिरहेका छन् ।

सम्बन्धित-समाचार

समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी
BANNER

सुनसरीमा ९८ जना उम्मेद्वारकाे जमानत जफत , काेशी प्रदेशमा ९६ जनाले मात्रै जाेगाए जमानत

✍ सूचना पाेर्टल
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

इटहरी । कोसी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका  कुल ४९५ जना उम्मेदवारहरू मध्ये ३९९ जना उम्मेदवारको जमानत...

बाेलीकाे पक्का जगतबहादुर : ओली हारेपछि  छाडे इलाम
BANNER

बाेलीकाे पक्का जगतबहादुर : ओली हारेपछि छाडे इलाम

✍ सूचना पाेर्टल
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

इलाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापाबाट चुनाव हारे आफू इलाम छाड्ने घोषणा गरेका जगतबहादुर नेम्वाङले आफ्नो वचन...

खोटाङमा प्रत्यक्षमा चुनाव जितेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पनि पहिलो

खोटाङमा प्रत्यक्षमा चुनाव जितेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पनि पहिलो

फाल्गुन २६, २०८२ मा प्रकाशित
ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ  हराएकाे  मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

फाल्गुन २५, २०८२ मा प्रकाशित
स्थानीय आन्दोलनबाट माथि उठेका हर्क: जेन्जी आन्दोलनमा शहर जोगाए : सडक आन्दोलन गरेर मेयर जिते

एमाले उम्मेदवारले अग्रता बनाइरहेको संखुवासभामा रास्वपाले मतान्तर स्वाट्टै घटायो

Discussion about this post

ताजा समाचार

समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी
BANNER

प्रतिनिधि सभा निर्वाचन : यी हुन एक भाेट पनि नपाउने ३५० उम्मेदवार

✍ सूचना पाेर्टल
फाल्गुन २७, २०८२ मा प्रकाशित
0

इटहरी ।  प्रतिनिधि सभाको निर्वाचनमा देशभरका ३५० उम्मेदवारले एक भोट पनि पाउन सकेनन्। निर्वाचन आयोगका अनुसार, प्रतिनिधि सभाका १६५ सिटका...

अरु पढ्नुहाेस्...
समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

फाल्गुन २७, २०८२ मा प्रकाशित
रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार : इन्धन र खाद्यान्नमा सबैभन्दा बढी खर्च

फाल्गुन २७, २०८२ मा प्रकाशित
१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

समानुपातिकमा रास्वपाको ५१ लाख कट्याे , दाेश्राेमा कांग्रेस १७ र एमाले १४ लाखमा खुम्चीयाे

फाल्गुन २७, २०८२ मा प्रकाशित
सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

फाल्गुन २६, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    205 shares
    Share 82 Tweet 51
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    200 shares
    Share 80 Tweet 50
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    54 shares
    Share 22 Tweet 14
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    33 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    50 shares
    Share 20 Tweet 13
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    54 shares
    Share 22 Tweet 14

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष