[t4b-ticker]
Tuesday, March 3, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार

    सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत

    सुनसरी २ : मतदाताकाे राेजाइमा एमालेका युवा नेता सुजन लामा , विकास र रोजगारी मुख्य एजेण्डा

    सुनसरी–३ मा भगबती चौधरीको माहौल, ठूलो मतान्तरले जित्ने दाबी ।

    आजदेखि एकसातासम्म देशभर सार्वजनिक बिदा

    आजदेखि एकसातासम्म देशभर सार्वजनिक बिदा

    प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    चुनाव आउन ३ दिनअघि आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

तातोपानी नाका अवरुद्ध हुँदा दशैँका सामान बोकेका कन्टेनर अलपत्र , कराेडाैकाे खाद्यन्न बाटाेमै कुहिदै

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
अशोज ४, २०८२ मा प्रकाशित
✅ समाचार
तातोपानी नाका अवरुद्ध हुँदा दशैँका सामान बोकेका कन्टेनर अलपत्र , कराेडाैकाे खाद्यन्न बाटाेमै कुहिदै
26
SHARES
Share on FacebookShare on Twitter

काठमाडाैं । अरनिको राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण तातोपानी नाका पूर्ण रुपमा अवरुद्ध हुँदा दशैँका सामान बोकेका कन्टेनर विभिन्न स्थानमा अलपत्र परेका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएका कारण सामान बोलेका कन्टेनर सीमा पारी र राजमार्गका विभिन्न स्थानमा अलपत्र परेका हुन् ।

याे पनिपढ्नुहाेस्

मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार

सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत

सडक अवरुद्ध भएको ५० दिनभन्दा बढि समय भएपछि सरोकारवालाहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षणपत्र समेत बुझाइसकेका छन् ।

मन्त्री घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग तत्काल खुलाउन सडक विभागलाई समेत दिए । निर्देशन पछि सडक विभागका अधिकारीहरूले स्थलगत निरीक्षण गरेका छन् ।

उनीहरूले तत्कालका लागि ६ मिटरको एकतर्फी सडक खोज्ने जानकारी गराएको सिल्क ट्रान्सपोर्टका निर्देशक विजय शेर्पाले बताए । राजमार्ग अवरुद्ध हुँदा १५ सयभन्दा बढी कन्टेनर अलपत्र परेको र उद्योगी र व्यापारीहरूलाई कच्चा पदार्थ र तयारी सामान पठाउन कठिनाइ भएको उनले बताए ।

त्यस्तै सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले १५ सय कन्टेनर अड्केर बसेको बताए । दुई-तीनभित्र सडक खोल्न सके काठमाडौँ आसपास सामान पुराउन सकिने उनको भनाइ छ ।उनले सडक अवरुद्ध हुँदा सामान बोकेर लैजानुपर्दा दैनिक १० लाख भन्दा बढि खर्च भएको गुनासो गरे । उनले उक्त सडकखण्ड पटक पटक अवरुद्ध हुने गरेकाले दीर्घकालीन सोचका साथ सडक निर्माण गर्नुपर्ने बताए ।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले सडक खुलाउने विषयमा मन्त्रालयमा छलफल गर्ने र चिनिँया पक्षसँग पनि परामर्श गर्दै उक्त सडकखण्डलाई दीर्घकलीन सोचका साथ निर्माण गरिने उल्लेख गरे । दसैँ लगायतका चाडपर्वका बेला सडक अवरुद्ध भएपछि तातोपानी नाकाबाट सामान ल्याउन र सर्वसाधारणको आवागमनमा समेत ठुलो समस्या परेको छ । भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा झरेको पहिरोका कारण धेरै गाँउ समेत जोखिममा परेका छन् । स्थानीयहरुले बस्ती जोगाएर सडक बनाउनुपर्ने बताउँदै आएका छन् ।

सम्बन्धित-समाचार

मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार
समाचार

✍ सूचना पाेर्टल
फाल्गुन १८, २०८२ मा प्रकाशित
0

रामेछाप । भौगोलिक रूपमा विकट र साँघुरा सडकका कारण पहाडी जिल्लाहरूमा निर्वाचनका बेला ढुवानी र सुरक्षा चुनौती सधैँ उच्च रहने...

सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत
समाचार

सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत

✍ सूचना पाेर्टल
फाल्गुन १८, २०८२ मा प्रकाशित
0

 ईटहरी । ईटहरीस्थित एरिना टेलिभिजनका अध्यक्ष तथा युवा व्यवसायी समीर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। आज...

सुनसरी २ : मतदाताकाे राेजाइमा एमालेका युवा नेता सुजन लामा , विकास र रोजगारी मुख्य एजेण्डा

सुनसरी २ : मतदाताकाे राेजाइमा एमालेका युवा नेता सुजन लामा , विकास र रोजगारी मुख्य एजेण्डा

फाल्गुन १८, २०८२ मा प्रकाशित
सुनसरी–३ मा भगबती चौधरीको माहौल, ठूलो मतान्तरले जित्ने दाबी ।

सुनसरी–३ मा भगबती चौधरीको माहौल, ठूलो मतान्तरले जित्ने दाबी ।

फाल्गुन १८, २०८२ मा प्रकाशित
आजदेखि एकसातासम्म देशभर सार्वजनिक बिदा

आजदेखि एकसातासम्म देशभर सार्वजनिक बिदा

फाल्गुन १८, २०८२ मा प्रकाशित
प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

चुनाव आउन ३ दिनअघि आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

फाल्गुन १८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

इरान युद्धको असर पूरै मध्यपूर्वमा, नेपाली र भारतीयसमेत ६०६ जना मारिए
अन्तराष्ट्रिय

इरान युद्धको असर पूरै मध्यपूर्वमा, नेपाली र भारतीयसमेत ६०६ जना मारिए

✍ सूचना पाेर्टल
फाल्गुन १८, २०८२ मा प्रकाशित
0

एजेन्सी । यही शनिबारदेखि इजरायल र अमेरिकाले इरानमा थालेको आक्रमणका क्रममा ज्यान गुमाउनेको संख्या ६ सय नाघेको छ।अल जजीराको लाइभ...

अरु पढ्नुहाेस्...
मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार

मतपेटिकासहित कर्मचारी सवार गाडी भीरबाट खस्यो, ७ जनाको उद्धार

फाल्गुन १८, २०८२ मा प्रकाशित
सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत

सञ्चार उद्यमी समीर कार्की रास्वपामा प्रवेश , बालेनले गरे भव्य स्वागत

फाल्गुन १८, २०८२ मा प्रकाशित
सुनसरी २ : मतदाताकाे राेजाइमा एमालेका युवा नेता सुजन लामा , विकास र रोजगारी मुख्य एजेण्डा

सुनसरी २ : मतदाताकाे राेजाइमा एमालेका युवा नेता सुजन लामा , विकास र रोजगारी मुख्य एजेण्डा

फाल्गुन १८, २०८२ मा प्रकाशित
सुनसरी–३ मा भगबती चौधरीको माहौल, ठूलो मतान्तरले जित्ने दाबी ।

सुनसरी–३ मा भगबती चौधरीको माहौल, ठूलो मतान्तरले जित्ने दाबी ।

फाल्गुन १८, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    140 shares
    Share 56 Tweet 35
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    134 shares
    Share 54 Tweet 34
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    50 shares
    Share 20 Tweet 13
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    50 shares
    Share 20 Tweet 13
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    46 shares
    Share 18 Tweet 12
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    52 shares
    Share 21 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष