[t4b-ticker]
Wednesday, March 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

    एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

    समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

    संखुवासभा र धनुषा १ बाहेक सबैको नतिजा, प्रत्यक्षमा एमालेभन्दा कांग्रेस दोब्बर ठूलो

    १३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

    श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ल्यायो अढाई लाख मत, अहिलेसम्म कुन दलको भोट कति?

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

गगनकाे आक्राेश : सरकारले झ्याम्म निर्णय गर्छ, कांग्रेसले ताली बजाइदिनु हो ?

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
भदौ २२, २०८२ मा प्रकाशित
✅ राजनीति
गगनकाे आक्राेश : सरकारले झ्याम्म निर्णय गर्छ, कांग्रेसले ताली बजाइदिनु हो ?
33
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क । कांग्रेस अभिव्यक्ति स्वतन्त्रताका लागि लड्दै आएको भन्दै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदमप्रति चर्को असन्तुष्टि देखा परेको छ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा ताली बजाइदिनु पर्ने हो ? भन्दै आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूले विषय उठाएका छन् ।

सरकारले सामाजिक सञ्जाल प्रतिबन्ध गर्नुअघि सरकारमा सहभागी मुख्य घटक कांग्रेस पार्टीभित्र छलफल र बहस नभएको भन्दै सरकार र काँग्रेस नेतृत्वप्रति नेताहरूले असन्तुष्टि जनाएका हुन् ।

याे पनिपढ्नुहाेस्

गगन थापालाई चन्द्र भण्डारीको आग्रह: राजीनामा नदिनू, यस्तो बेला पार्टीलाई छाडेर नहिँड्नू

ओलीले बालेनसँग हार बेहोरेको झापा-५ मा समानुपातिकतर्फ पनि एमालेको मत निकै कम

नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकमा महामन्त्री गगन थापाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै आफ्नो कुरा राखेका थिए । सरकारले झ्याम्म निर्णय गर्छ, काँग्रेस पनि सरकारमा सहभागी दलको नाताले ती निर्णय बोक्दै हिँड्ने हो ? बचाउ गर्दै हिँड्नुपर्ने हो ? भन्दै आपत्ति जनाएका थिए ।

महामन्त्रीले आफ्नो धारणा राखेपछि सहमहामन्त्री महेन्द्र यादव, पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय कार्यसम्पादन समिति सदस्य बालकृष्ण खाणले पनि सामाजिक सञ्जालबारे कुरा राखेका थिए।

कार्यसम्पादन समितिमा सबैको कुरा सुनिसकेपछि सभापति शेरबहादुर देउवाले मन्त्रीहरूसहित नेताहरूलाई राखेर एक दुई दिनभित्रै छलफल गरी निचोडमा पुग्ने बताएका छन्।

नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकमा कांग्रेसबाट सरकारमा नेतृत्व गरेर गएका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक भने उपस्थित थिएनन्।

सम्बन्धित-समाचार

गगन थापालाई चन्द्र भण्डारीको आग्रह: राजीनामा नदिनू, यस्तो बेला पार्टीलाई छाडेर नहिँड्नू
राजनीति

✍ सूचना पाेर्टल
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

इटहरी । प्रतिनिधि सभा निर्वाचनमा पराजय भएपछि नेपाली कांग्रेसका सभापति गगन थापा नैतिकताका हिसालबे यो पदबाट राजीनामा दिने विचारमा रहेका...

ओलीसँग एउटै मञ्चमा उभिनु ७६ जना बच्चाको आत्माले मान्दैन: बालेन शाह
राजनीति

ओलीले बालेनसँग हार बेहोरेको झापा-५ मा समानुपातिकतर्फ पनि एमालेको मत निकै कम

✍ सूचना पाेर्टल
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

झापा । झापा ५ मा नेकपा एमालेले समानुपातिक तर्फ पनि रास्वपाकोभन्दा निकै कम मत ल्याएको छ। प्रत्यक्ष तर्फ प्रतिनिधिसभा सदस्यमा...

गगनले सर्लाही ४ बाट उम्मेदवार बन्ने घोषणा गरेको दिन अमरेशले जे भनेका थिए, आखिर त्यही भयो

गगन पराजित बनेको सर्लाही ४ मा समानुपातिकतर्फ पनि रास्वपालाई लोभलाग्दो मत

फाल्गुन २६, २०८२ मा प्रकाशित
गगनले सर्लाही ४ बाट उम्मेदवार बन्ने घोषणा गरेको दिन अमरेशले जे भनेका थिए, आखिर त्यही भयो

अमरेशलाई बधाई दिँदै गगनले भने: सर्लाही ४ का समस्या सम्बोधन गर्न काम गरिरहनेछु

फाल्गुन २४, २०८२ मा प्रकाशित
समानुपातिकतर्फ पनि रास्वपाको एकपक्षीय अग्रता, कांग्रेस दोस्रो स्थानमा, एमालेलाई तेस्रो मत

फाल्गुन २३, २०८२ मा प्रकाशित
झापा-५ मा बालेनको अग्रता: ओलीसँगको मतान्तर ३१ हजार नाघ्यो

Discussion about this post

ताजा समाचार

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत
BANNER

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

✍ सूचना पाेर्टल
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

इटहरी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी–२ मा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ।कुल ९५ हजार ५४१ सदर मत परेको...

अरु पढ्नुहाेस्...
बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

फाल्गुन २६, २०८२ मा प्रकाशित
समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

सुनसरीमा ९८ जना उम्मेद्वारकाे जमानत जफत , काेशी प्रदेशमा ९६ जनाले मात्रै जाेगाए जमानत

फाल्गुन २६, २०८२ मा प्रकाशित
एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

फाल्गुन २६, २०८२ मा प्रकाशित
बाेलीकाे पक्का जगतबहादुर : ओली हारेपछि  छाडे इलाम

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    202 shares
    Share 81 Tweet 51
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    198 shares
    Share 79 Tweet 50
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    54 shares
    Share 22 Tweet 14
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    33 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    50 shares
    Share 20 Tweet 13
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    54 shares
    Share 22 Tweet 14

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष