[t4b-ticker]
Sunday, March 15, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    मनकामनाबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटना, ६ यात्रुको मृत्यु

    सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित

    सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

    एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

    निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

    न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

    १३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

    समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

    दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सदनमा सरकारबिरूद्ध माओवादी टिप्पणी : प्रधानमन्त्रीको भाषण सुन्दा लाग्छ–देशमा कुनै समस्यै छैन

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
साउन २९, २०८२ मा प्रकाशित
✅ राजनीति
सदनमा सरकारबिरूद्ध माओवादी  टिप्पणी : प्रधानमन्त्रीको भाषण सुन्दा लाग्छ–देशमा कुनै समस्यै छैन
28
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क ।  प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा प्रस्तुत गरेका सकारात्मक तथ्याङ्कहरू अघिल्लो सरकारले गरेको कामको परिणाम भएको दावी गरेका छन् ।

आज (बिहीबार) को संसद् बैठकमा बोल्दै पुनले यस्तो बताएका हुन् । ‘जनताको स्वास्थ्यलाई बिचौलिया र दुई दलको भागबण्डाको बन्दकी बनाएर तपाईंले प्रस्तुत गर्ने तथ्याङ्कले के अर्थ राख्छ ? तपाईंले बिर्सिनु भएको छ, तपाईंले प्रस्तुत गरेका तथ्याङ्कहरू अघिल्लो सरकारले नै अघि सारेका कार्यक्रम र बजेटका प्रतिफलहरू हुन्,’ उनले भने ।

याे पनिपढ्नुहाेस्

काेशी प्रदेश : कांग्रेसलाई समानुपातिकमा पनि पत्याएनन् जनताले , २८ क्षेत्र मध्ये कांग्रेस चारमै सीमित, प्रत्यक्ष मत ३.६ लाख

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

उनले प्रधानमन्त्रीको भाषण सुन्दा देशमा कुनै समस्या नै छैन भन्ने महसुस हुने टिप्पणी गरेका छन् । ’सरकारको एकपछि अर्को बेथिति र भ्रष्टाचारका शृङ्खलाहरूका कारण जनतामा चरम निराशा छाएको बेला सम्माननीय प्रधानमन्त्रीजीले सम्मानित संसद्मा सरकारको प्रगतिहरूको फेहरिस्त प्रस्तुत गर्नु भएको छ हिजो मात्रै । उहाँको भाषण सुन्दा यस्तो लाग्छ, मानौँ देशमा कुनै समस्या छैन, विकास द्रुत गतिमा भइरहेको छ, सुशासनका कैयन् मानकहरू बनिरहेका छन् र सरकारको विरोध गर्नेहरू सबै मतिभ्रष्ट हुन्,’ उनले भने ।

पुनले भने, ‘तर, प्रधानमन्त्री ज्यू, तपाईंले संसद्मा भाषण गरिरहँदा स्वास्थ्य प्रतिष्ठानहरूको चीरहरण भएको किन बिर्सनु भयो ? तपाईंले स्वास्थ्यका तथ्याङ्कहरू प्रस्तुत गरिरहँदा उता मेरिटोक्रेसी मिचेर तपाईंहरूको भागबण्डा चलिरहेको थियो । तपाईंको कुशासनसँग लड्न नसकेर एउटा योग्य चिकित्सक देश छोड्दै थिए, तपाईंलाई अलिकति पनि संकोच लागेन–मेडिकल काउन्सिलमा दर्ता भएका ७४ प्रतिशत चिकित्सकहरू विदेश पलायन हुने गरेको सरकारी तथ्याङ्क छ, यसमा एक वर्षदेखि तपाईंकै मन्त्रीले दरबन्दीका लागि पेस गरेको फाइल स्वीकृत गर्नु भएको छैन ।’

उनले प्रधानमन्त्री ओलीले रातारात आर्थिक परिसूचकहरू सकारात्मक भएको दाबी गरेको तर, कहिल्यै त्यस्तो नहुने दाबी समेत गरेका छन् । ‘आर्थिक वृद्धि भएको, सबैजसो आर्थिक परिसूचकहरू सकारात्मक भएको दाबी गर्नु भएको छ । तर, अर्थशास्त्रको सामान्य विद्यार्थीले पनि बुझ्ने कुरा हो, आर्थिक परिसूचकहरू रातारात सकारात्मक हुँदैनन् । निराशाको चक्रव्यूहबाट निकै मेहनतका साथ विगत सरकारले काम गरेका कारणले केही सकारात्मक संकेत देखिएको छ । तर, अर्थतन्त्रका वास्तविक क्षेत्रका सूचकाङ्कहरू कुनै सकारात्मक छैन । वाणिज्य बैंकहरूको ब्याजदर घटेर ६÷७ प्रतिशतमा आइसकेको छ । बैंकहरूमा लगानीयोग्य पैसा थुप्रिएर बसेका छन् । उद्योगी व्यवसायीहरू ऋण लिएर व्यवसायमा लगाउन किन तयार छैनन् ?,’ उनले सोधे ।

सम्बन्धित-समाचार

काेशी प्रदेश : कांग्रेसलाई समानुपातिकमा पनि पत्याएनन् जनताले , २८ क्षेत्र मध्ये कांग्रेस चारमै सीमित, प्रत्यक्ष मत ३.६ लाख
BANNER

✍ सूचना पाेर्टल
फाल्गुन २८, २०८२ मा प्रकाशित
0

इटहरी । कोशी प्रदेशका २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले चार क्षेत्रमा प्रत्यक्ष चुनाव जितेको छ। कांग्रेसका तर्फबाट पाँचथर–१ मा...

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?
BANNER

समानुपातिकको सम्भावित सिट: घण्टी ५८, रुख २०, सूर्य १६, तारा, माटो र हलोको कति ?

✍ सूचना पाेर्टल
फाल्गुन २७, २०८२ मा प्रकाशित
0

इटहरी । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना जारी छ। कूल एक करोड सात लाख ३०...

१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

समानुपातिकमा रास्वपाको ५१ लाख कट्याे , दाेश्राेमा कांग्रेस १७ र एमाले १४ लाखमा खुम्चीयाे

फाल्गुन २७, २०८२ मा प्रकाशित
गगन थापालाई चन्द्र भण्डारीको आग्रह: राजीनामा नदिनू, यस्तो बेला पार्टीलाई छाडेर नहिँड्नू

फाल्गुन २६, २०८२ मा प्रकाशित
ओलीसँग एउटै मञ्चमा उभिनु ७६ जना बच्चाको आत्माले मान्दैन: बालेन शाह

ओलीले बालेनसँग हार बेहोरेको झापा-५ मा समानुपातिकतर्फ पनि एमालेको मत निकै कम

फाल्गुन २६, २०८२ मा प्रकाशित
गगनले सर्लाही ४ बाट उम्मेदवार बन्ने घोषणा गरेको दिन अमरेशले जे भनेका थिए, आखिर त्यही भयो

गगन पराजित बनेको सर्लाही ४ मा समानुपातिकतर्फ पनि रास्वपालाई लोभलाग्दो मत

फाल्गुन २६, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

मनकामनाबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटना, ६ यात्रुको मृत्यु
BANNER

मनकामनाबाट फर्किँदै गरेको माइक्रो बस दुर्घटना, ६ यात्रुको मृत्यु

✍ सूचना पाेर्टल
फाल्गुन ३०, २०८२ मा प्रकाशित
0

इटहरी । मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री बोकेको माइक्रो बस दुर्घटना भएको छ। शनिबार गोरखाको सहिद लखन गाउँपालिका-३...

अरु पढ्नुहाेस्...
सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित

सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

फाल्गुन २९, २०८२ मा प्रकाशित
एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

फाल्गुन २९, २०८२ मा प्रकाशित
न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

फाल्गुन २९, २०८२ मा प्रकाशित
अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    231 shares
    Share 92 Tweet 58
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    226 shares
    Share 90 Tweet 57
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    39 shares
    Share 16 Tweet 10
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    34 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    55 shares
    Share 22 Tweet 14
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    55 shares
    Share 22 Tweet 14

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष