[t4b-ticker]
Wednesday, March 11, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

    एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

    समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

    संखुवासभा र धनुषा १ बाहेक सबैको नतिजा, प्रत्यक्षमा एमालेभन्दा कांग्रेस दोब्बर ठूलो

    १३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

    श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ल्यायो अढाई लाख मत, अहिलेसम्म कुन दलको भोट कति?

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

सरकारले जिरो नम्बर दिए पनि, जनताले सयमा सय दिएका छन् : कुलमान घिसिङ

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
साउन १५, २०८२ मा प्रकाशित
✅ समाचार
‘उज्यालो नेपाल’ अभियान लिएर अमेरिका–युरोप भ्रमणमा कुलमान
23
SHARES
Share on FacebookShare on Twitter

इटहरी डेस्क । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले वर्तमान सरकारले आफ्नो कार्य सम्पादनलाई ‘जिरो’ नम्बर दिए पनि जनताले सयमा सय नै दिएको बताएका छन् ।

‘उज्यालो नेपाल’ अभियान लिएर अमेरिका पुगेका कुलमान घिसिङले अमेरिकाको बोस्टनमा रहेका नेपालीहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । सरकारले तीन महिनाअघि आफूलाई बर्खास्त गरेपछि अहिले ‘उज्यालो अभियान’ लिएर हिंडिरहेको बताए । उनले ३० वर्ष प्राधिकरणको विभिन्न पदमा रहेर काम गरेको बताएका छन् ।

याे पनिपढ्नुहाेस्

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

आफू र आफ्नो टिमले केहि रिजल्ट दिने कामहरु गरेको उनले बताए । उनले काम गरिरहेकै बेला सरकारले धेरै पटक स्पष्टिकरण सोधेर बर्खास्त गरेको उनले बताए । आफ्नो विगत वर्षको कार्यसम्पादन मूल्याङ्कनमा सरकारले जिरो नम्बर दिएको उनले बताए । उनले भने, ‘सरकारले मलाई तपाईले गरेको कार्यसम्पादन जिरो भन्यो । तर जनताले त सयमा सय नम्बर दिएको जस्तो लाग्छ मलाई ।’ उनले भने, ‘जनताले दिएको नम्बरका कारण सरकारले बर्खास्त गरे पनि म खुशी नै छु ।’

प्राधिकरणमा रहँदा तराई क्षेत्रमा लोडसेडिङ रहेको र त्यो आफूहरुले अन्त्य गर्न सफल भएको उनले बताए । जहाँ गाउँ–गाउँमा बत्ती पुगेको थिएन, त्यहाँ बत्ती पुर्‍याउनु महत्वपूर्ण काम हो भनेर आफूहरु लागेको र त्यसमा सफल भएको उनले बताए । अहिले ७० प्रतिशत बढी गाउँमा बत्ती पुगेको उनले बताए । अहिले केहि विकट ठाउँ बाहेक सबै ठाउँमा बिजुली पुर्‍याएको उनले जानकारी गराए ।

आफू बर्खास्त भएको दिन आफू चेपाङ बस्तीमा बिजुली बाल्ने काममा रहेको जानकारी गराउँदै पूर्व कार्यकारी निर्देशक घिसिङले भने, ‘चेपाङ बस्तीमा बिजुली बालेर फर्किदा सरकारले मलाई बर्खास्त गरिसकेको थियो ।’ यी सबै घटनाबारे जनता जानकार रहेको बताउँदै उनले प्राधिकरणलाई घाटाको अवस्थाबाट नाफामा ल्याएको बताए ।

विगत चार बर्षको अवधिमा करिब ८० अर्बको फण्ड तयार गर्न सफल भएको उनले बताए । त्यहि लगानीबाट प्राधिकरणलाई एउटा राम्रो संस्थाको रुपमा विकास गर्न सफल भएको उनले बताए । उनले नेपालबाट भारत हुँदै बंगलादेशसम्म विद्युत निर्यात हुन्छ भन्ने नसोचेको समेत बताए ।

उनले भने, ‘गत साल बर्षको पाँच महिनाको बर्खा याममा मात्र विद्युत निर्यात गर्‍यौ हामीले ।’ बंगलादेशमा विद्युत निर्यात सुरु भएर बढ्दै गएको बताए । आफ्नो कार्यकालमा विद्युत क्षेत्रमा धेरै सुधार भएको बताए । उनले भने, ‘सबै भन्दा ठूलो कुरा विद्युत चुहावट धेरै थियो, त्यसलाई धेरै सुधार गर्‍यौं ।’

अहिले आफू हटेको चार महिनामा धेरै गुनासा, लोडसेडिङकै अवस्था र नाफाको सट्टा घाटामा गयो भन्ने बाहिर हल्लाहरु आइरहेको उनले बताए । उनले यसमा व्यवस्थापनको विषय धेरै नै महत्वपूर्ण हुन्छ भन्ने आफूलाई लाग्ने गरेको बताए ।

व्यवस्थापन महत्वपूर्ण विषय भएको बताउँदै भने, ‘कुन व्यक्तिलाई कुन ठाउँमा राख्दा ठिक हुन्छ भन्ने कुरा निकै महत्वपूर्ण हुन्छ भन्ने मलाई लाग्छ ।’ तलदेखि माथिसम्म ‘राईट म्यान, राइट प्लेस’ भयो भने उपलब्धी हात पार्न सकिने उनले बताए ।

प्राधिकरणका पूर्व कार्यकारी निर्देशक घिसिङ अहिले अमेरिका र युरोप यात्रामा निस्केका छन् । उनको यो यात्रा एक महिनासम्म चल्नेछ ।

घिसिङ जुलाइ २५ देखि अगष्ट २६ सम्म वैदेशिक भ्रमणमा रहने छन् । जुलाइ २५ देखि अगष्ट १० सम्म उनी अमेरिकामा रहने छन् भने अगष्ट ११ देखि २५ सम्म युरोपका विभिन्न देशमा रहने छन् । अमेरिकामा रहँदा घिसिङ, न्यूयोर्क, बोस्टन, टेक्सास, वासिङटनका विभिन्न कार्यक्रममा सहभागी रहने छन् ।

त्यसपछि बेलायतको लण्डन, स्कटल्याण्ड, बेल्जियम, पोर्चुगलमा पनि पुग्ने छन् । उनी अगष्ट २६ मा स्वदेश फर्कने कार्यक्रम छ । उनले एक महिने यो यात्रामा विभिन्न कार्यक्रम, अन्तरक्रिया, नेपाली डायस्पोराका दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट र अनुभव साटासाट गर्ने कार्यक्रम तय गरेका छन् ।

यसअघि घिसिङ बहराइन, युएई, ओमान, कतारलगायत देश पुगेर त्यहाँ रहेका नेपालीहरूसँग अन्तरक्रिया गरेर फर्केका थिए । घिसिङको वैदेशिक भ्रमण र त्यहाँ रहेका नेपालीहरूसँगको अन्तरक्रियाले उनी राजनीतिमा आउन खोजिरहेको संकेत दिएको उनी निकटहरू बताउँछन् ।

सम्बन्धित-समाचार

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत
BANNER

✍ सूचना पाेर्टल
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

इटहरी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी–२ मा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ।कुल ९५ हजार ५४१ सदर मत परेको...

बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट
समाचार

इटहरी । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फका सबै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा पुगेको...

एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

फाल्गुन २६, २०८२ मा प्रकाशित
समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

फाल्गुन २६, २०८२ मा प्रकाशित
संखुवासभा र धनुषा १ बाहेक सबैको नतिजा, प्रत्यक्षमा एमालेभन्दा कांग्रेस दोब्बर ठूलो

संखुवासभा र धनुषा १ बाहेक सबैको नतिजा, प्रत्यक्षमा एमालेभन्दा कांग्रेस दोब्बर ठूलो

फाल्गुन २५, २०८२ मा प्रकाशित
१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ ल्यायो अढाई लाख मत, अहिलेसम्म कुन दलको भोट कति?

फाल्गुन २५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत
BANNER

सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

✍ सूचना पाेर्टल
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

इटहरी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सुनसरी–२ मा प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारको जमानत जफत भएको छ।कुल ९५ हजार ५४१ सदर मत परेको...

अरु पढ्नुहाेस्...
बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

बहुमत जुटाएकाे रास्वपालाई दुईतिहाइका लागि पुगेन १ सिट

फाल्गुन २६, २०८२ मा प्रकाशित
समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी

सुनसरीमा ९८ जना उम्मेद्वारकाे जमानत जफत , काेशी प्रदेशमा ९६ जनाले मात्रै जाेगाए जमानत

फाल्गुन २६, २०८२ मा प्रकाशित
एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

एडीबीले नेपाललाई स्वीकृत गर्‍यो पौने ६ अर्ब सहुलियत ऋण

फाल्गुन २६, २०८२ मा प्रकाशित
बाेलीकाे पक्का जगतबहादुर : ओली हारेपछि  छाडे इलाम

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    203 shares
    Share 81 Tweet 51
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    199 shares
    Share 80 Tweet 50
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    54 shares
    Share 22 Tweet 14
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    33 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    50 shares
    Share 20 Tweet 13
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    54 shares
    Share 22 Tweet 14

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष