भोजपुर । भोजपुरको षडानन्दमा आठ करोड ३२ लाख रुपैयाँ खर्च गरेर इलाका प्रशासन कार्यालयको भवन निर्माण गरिएको छ। झण्डै साढे ८ करोड रुपैयाँ लागतमा ३० कोठे भवन निर्माण भएको हो।
इलाका प्रशासन कार्यालयका प्रमुख विनोद अधिकारीले २८ वर्षपछि पालिकाको आफ्नै तीनतले भवन बनेको बताए।मङ्गलबारदेखि कार्यालयले नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको छ। यसअघि भाडाको भवनबाट सेवा प्रवाह हुँदै आएको थियो।


























Discussion about this post