[t4b-ticker]
Thursday, March 12, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    कोशी प्रदेशमा रास्वपाको स्थिति: उम्मेदवार चिन्दैनन् मतदाता, विजय उत्सवमा बालेनको खोजी

    कोशी प्रदेशमा रास्वपाको स्थिति: उम्मेदवार चिन्दैनन् मतदाता, विजय उत्सवमा बालेनको खोजी

    सेयरबजारमा ‘करेक्सन’, ४ अर्ब ७७ करोडको कारोबार

    २४ अंकले बढेपछि सेयरबजारमा साढे १४ अर्ब नाघ्यो कारोबार रकम

    इनिशा विक प्रकरण: बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको खुलासा

    इनिशा विक प्रकरण: बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको खुलासा

    उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा

    उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा

    १७ वर्षीया प्रेमिकाको हत्या आरोपमा ४५ वर्षीय प्रेमी पक्राउ

    ग्रीस पठाइदिने भन्दै २५ लाख ठगेको आरोपमा पथरी शनिश्चरेका सम्योग राई पक्राउ

    रास्वपाबाट यी ४८ जना महिला बन्दैछन् समानुपातिक सांसद

    रास्वपाबाट यी ४८ जना महिला बन्दैछन् समानुपातिक सांसद

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

मण्डलामा असार २१ देखि ‘हराएको कुकुर’ मञ्चन हुँदै

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार २०, २०८२ मा प्रकाशित
✅ मनाेरञ्जन
मण्डलामा असार २१ देखि ‘हराएको कुकुर’ मञ्चन हुँदै
20
SHARES
Share on FacebookShare on Twitter

खोटाङ । सामाजिक तथा राजनीतिक विमर्शका रूपमा तयार पारिएको नेपाली कथानक नाटक ‘हराएको कुकुर’ यही असार २१ गते शनिबारदेखि मञ्चन गरिने भएको छ । पछिल्लो समय रङ्गमञ्चमलाई मियो बनाइरहेका खोटाङे कलाकार मणि कुलुङ राईको कथा-निर्देशनमा तयार पारिएको नाटक ‘हराएको कुकुर’ आगामी साउन ४ गतेसम्म मञ्चन गर्ने तयारी गरिएको हो ।

खोटाङको रावाबेँसी गाउँपालिका–४ हौँचुरमा जन्मिएर राजधानी काठमाडौँलाई कर्मथलो बनाएर रङ्गकर्मीका रूपमा क्रियाशील कलाकार कुलुङद्वारा निर्देशित नाटक ‘हराएको कुकुर’ सोमबार बाहेक हरेक दिन ४ः०० बजेदेखि मञ्चन हुने बताइएको छ । शुक्रबार, शनिबार र आइतबार भने मध्याह्न १२ः०० बजेदेखि पनि मञ्चन गर्ने तयारी गरिएको निर्देशक कुलुङले जानकारी दिए ।

याे पनिपढ्नुहाेस्

जेलमा छैन राजपाललाई भीआइपी सुविधा: अरु कैदी सरह दिनचर्या, सुनाउँछन् कमेडी डाइलग

दीपकलाई लिएर ‘छ माया छपक्कै-२’ बनाउँदै दीपेन्द्र लामा

नाटक ‘हराएको कुकुर’ काठमाडौँको थापागाउँस्थित मण्डला थियटरमा मञ्चनको तयारी गरिएको कथा निर्देशक रङ्गकर्मी कुलुङले जानकारी दिए । ‘नाटकले राज्य संरचनामा व्याप्त अन्याय, अनुसन्धान प्रणालीमा पक्षपात र नागरिक आवाजमाथिको दमन जस्ता विषयलाई उजागर गर्नेछ । ‘हराएको कुकुर’ राज्यद्वारा हराइएको सत्यको प्रतीक हो’, उनले भने, ‘यो नाटक एउटा सरल खोजीको कथा मात्र होइन । यो सत्ताको आलोचना गर्ने, नागरिक चेतनालाई झक्झक्याउने र संरचनागत अन्यायलाई प्रश्न गर्ने एक गहिरो नाट्य प्रस्तुति हो ।’

मञ्चनको सम्पूर्ण तयारी पूरा भएको ‘हराएको कुकुर’ एउटा रूपकात्मक नाटक भएको निर्देशक कुलुङले बताए । ‘कुकुर हराएको सामान्य घटनाबाट सुरु हुने कथा क्रमशः एउटा गम्भीर सामाजिक तथा राजनीतिक विमर्शमा रूपान्तरण हुन्छ । नाटकको उत्कर्षमा हराएको कुकुर भेटिन्छ’, उनले भने, ‘जुन दृश्यले एउटा समाधान प्रस्तुत गरे जस्तो देखिए पनि नाटकका मूल प्रश्नहरू अझै अनुत्तरित रहन्छन् । यो नाटकले धेरै दर्शकको मन जित्ने विश्वास लिएका छौँ ।’

नेपाली रङ्गमञ्चका चर्चित नायक दयाहाङ राईले थापागाउँमा सञ्चालन गरेको मण्डला थियटरमा मञ्चन हुने नेपाली नाटक ‘हराएको कुकुर’ लाई रवीन तामाङले नाट्य रूपान्तरण गरेको जनाइएको छ । नाटकका मञ्चमा किरण नेपाली, स्मृति कल्मर, रेज्मी राई, इन्द्रेणी कुलुङ, रमा कुलुङलगायतको अभिनय-प्रस्तुति रहने जनाइएको छ ।

यस्तै, अबिनास डिएम, मीना श्रेष्ठ, मनि कुलुङ, सुनिल वाहिङ राईको प्रस्तुति समेत मञ्चमा रहनेछन् । नेपथ्यतर्फ भने ध्वनि परिकल्पनामा अमिर ताम्राकार र नवीन काफ्ले, प्रकाश परिकल्पनामा उमेश तामाङ र प्रकाश परिचालकमा सुनिल बाहिङ राई रहेएको जनाइएको छ । नाटकमा दीपा मगराती, दिनेश श्रेष्ठ, पुजन लिम्बू, आकाश मगर, मञ्जिल मगर, अनुप न्यौपाने, प्रज्ञा विष्टलगायतको समेत मञ्चन भूमिका रहने जनाइएको छ । दुई हप्तासम्म मञ्चन हुने कथा-निर्देशक रङ्गकर्मी थुलुङको नाटक ‘हराएको कुकुर’ को ट्रेलर मण्डला थियटरले समेत सार्वजनिक गरिसकेको छ ।

पाँच वर्षदेखि राजधानी काठमाडौँमा रहेर रङ्गमञ्चमा गर्दै आएका रङ्गकर्मी कुलुङले यसअघि नेपाली कथानक नाटक ‘मृत्यु कुण्ड’ को निर्देशन गरेका थिए । खुवालुङ, दमिनीभिर, ताप, विम्बको सपना, रामप्रसाद राईलगायत दर्जनौँ चर्चित नाटकमा अभिनय गरिसकेएका रङ्गकर्मी कुलुङको यो नाटकले दर्शकको मन जित्ने अपेक्षा गरिएको दर्शकहरूले बताएका छन् ।

सम्बन्धित-समाचार

जेलमा छैन राजपाललाई भीआइपी सुविधा: अरु कैदी सरह दिनचर्या, सुनाउँछन् कमेडी डाइलग
मनाेरञ्जन

जेलमा छैन राजपाललाई भीआइपी सुविधा: अरु कैदी सरह दिनचर्या, सुनाउँछन् कमेडी डाइलग

✍ सूचना पाेर्टल
फाल्गुन १, २०८२ मा प्रकाशित
0

एजेन्सी । बलिउड अभिनेता राजपाल यादव चेक-बाउन्स मुद्दाको सम्बन्धमा तिहाड जेलमा छन्। मिडिया रिपोर्टका अनुसार उनी पहिलो २४ घण्टा एकदमै...

दीपकलाई लिएर ‘छ माया छपक्कै-२’ बनाउँदै दीपेन्द्र लामा
मनाेरञ्जन

दीपकलाई लिएर ‘छ माया छपक्कै-२’ बनाउँदै दीपेन्द्र लामा

✍ सूचना पाेर्टल
माघ २६, २०८२ मा प्रकाशित
0

इटहरी ।फिल्म ‘छ माया छपक्कै-२’ औपचारिक घोषणा भएको छ। निर्देशक दीपेन्द्र लामाले हिट फिल्म ‘छ माया छपक्कै’ को दोस्रो भाग...

वरिष्ठ कलाकार सुनील थापा ‘राते काइँला’को निधन

वरिष्ठ कलाकार सुनील थापा ‘राते काइँला’को निधन

माघ २४, २०८२ मा प्रकाशित
फिल्म हेरेर दर्शक रोएको दाबी गर्दै ‘आबाट आमा’ टिमले माग्यो माफी

फिल्म हेरेर दर्शक रोएको दाबी गर्दै ‘आबाट आमा’ टिमले माग्यो माफी

माघ २१, २०८२ मा प्रकाशित
नेतालाई दयाहाङको प्रश्न: भोट माग्ने तपाईंसँग आधार के छ?

नेतालाई दयाहाङको प्रश्न: भोट माग्ने तपाईंसँग आधार के छ?

माघ २१, २०८२ मा प्रकाशित
‘बिकाउ मतदाता’प्रति कलाकार गिरीको व्यंग्य: म चाहीँ दहिचिउरे श्रेणीको मतदाता!

‘बिकाउ मतदाता’प्रति कलाकार गिरीको व्यंग्य: म चाहीँ दहिचिउरे श्रेणीको मतदाता!

माघ २१, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

कोशी प्रदेशमा रास्वपाको स्थिति: उम्मेदवार चिन्दैनन् मतदाता, विजय उत्सवमा बालेनको खोजी
BANNER

कोशी प्रदेशमा रास्वपाको स्थिति: उम्मेदवार चिन्दैनन् मतदाता, विजय उत्सवमा बालेनको खोजी

✍ सूचना पाेर्टल
फाल्गुन २८, २०८२ मा प्रकाशित
0

इटहरी । कोशी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारभन्दा पार्टी र प्रभावशाली नेताहरूकाे लोकप्रियता बढी देखिएको छ। काेशी प्रदेशकाे बिभिन्न...

अरु पढ्नुहाेस्...
काेशी प्रदेश : कांग्रेसलाई समानुपातिकमा पनि पत्याएनन् जनताले , २८ क्षेत्र मध्ये कांग्रेस चारमै सीमित, प्रत्यक्ष मत ३.६ लाख

काेशी प्रदेश : कांग्रेसलाई समानुपातिकमा पनि पत्याएनन् जनताले , २८ क्षेत्र मध्ये कांग्रेस चारमै सीमित, प्रत्यक्ष मत ३.६ लाख

फाल्गुन २८, २०८२ मा प्रकाशित
सेयरबजारमा ‘करेक्सन’, ४ अर्ब ७७ करोडको कारोबार

२४ अंकले बढेपछि सेयरबजारमा साढे १४ अर्ब नाघ्यो कारोबार रकम

फाल्गुन २८, २०८२ मा प्रकाशित
इनिशा विक प्रकरण: बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको खुलासा

इनिशा विक प्रकरण: बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको खुलासा

फाल्गुन २८, २०८२ मा प्रकाशित
स्थानीय आन्दोलनबाट माथि उठेका हर्क: जेन्जी आन्दोलनमा शहर जोगाए : सडक आन्दोलन गरेर मेयर जिते

कोशी प्रदेश : आफ्नै गढमा कांग्रेस, एमाले पछारिँदा हर्ककाे श्रम संस्कृति बन्यो दोस्रो ठूलो दल

फाल्गुन २८, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    213 shares
    Share 85 Tweet 53
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    208 shares
    Share 83 Tweet 52
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    54 shares
    Share 22 Tweet 14
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    33 shares
    Share 13 Tweet 8
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    32 shares
    Share 13 Tweet 8
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    51 shares
    Share 20 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष