[t4b-ticker]
Friday, March 13, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो

    कुमार पौडेल ‘इन्काउण्टर’ प्रकरण: तत्कालीन सीडीओसहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश

    नेपालमा एकसाथ तीन मौसम प्रणाली, आज पनि यी स्थानमा पर्नेछ पानी

    कोशी प्रदेशमा रास्वपाको स्थिति: उम्मेदवार चिन्दैनन् मतदाता, विजय उत्सवमा बालेनको खोजी

    सेयरबजारमा ‘करेक्सन’, ४ अर्ब ७७ करोडको कारोबार

    २४ अंकले बढेपछि सेयरबजारमा साढे १४ अर्ब नाघ्यो कारोबार रकम

    इनिशा विक प्रकरण: बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको खुलासा

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

धनुषामा तस्करसँगको भिडन्तमा ६ सशस्त्र प्रहरी घाइते , चार राउड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार २०, २०८२ मा प्रकाशित
✅ मधेश
23
SHARES
Share on FacebookShare on Twitter

जनकपुरधाम । धनुषाको विदेह नगरपालिका–२ दुहबीमा बिहीबार राति तस्करसँग भिडन्त हुँदा ६ सशस्त्र प्रहरी घाइते भएका छन् । भिडन्तको क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् । घाइते सशस्त्र प्रहरीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । स्थिति नियन्त्रणमा लिने क्रममा चार राउड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका एसपी निर्मल खड्काले तस्करीको समान नियन्त्रणमा लिन एउटा घरमा छापा मार्न पुग्दा स्थानीयले आक्रमण गरेको जानकारी दिए । उनले स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ सेल अश्रुग्यास र ४ राउण्ड हवाई फायर गरेको बताए ।

याे पनिपढ्नुहाेस्

धनुषा घट्ना : प्रेमिकाले घरमा बोलाएपछि गएका प्रेमी फर्किएनन् : दाइले आपत्तिजनक अवस्थामा भेटेपछि विभत्स हत्या

गौरको कर्फ्यु हट्यो, सडकमा शान्ति-सद्‍भाव र्‍याली

स्थानीयले तस्करलाई सघाएपछि सशस्त्र प्रहरीले तस्कर र तस्करीको समान समात्न असफल भए । एसपी खड्काले तस्करीको समान नियन्त्रणमा लिने स्थिति नरहेपछि फर्किनु परेको सुनाए । सशस्त्र प्रहरी र तस्करबीच भएको भिडन्तबारे नेपाल प्रहरी भने अनभिज्ञ छन् । धनुषाका प्रहरी प्रमुख एसपी नरहरि रेग्मीले भने, ‘तस्करसंग सामान्य विवाद भएको छ । त्यस विषयमा सशस्त्रलाई नै सोध्नुस् न ।’

दुहबी भारतीय सीमा क्षेत्र (दशगजा) मै टाँसिएको छ । यहाँका अधिकतर व्यक्ति तस्करीमा संलग्न छन् । यो नाकाबाट तस्करी नियन्त्रणमा पुग्ने प्रहरीमाथि यसअघि पनि पटक–पटक आक्रमण भएको छ ।

सम्बन्धित-समाचार

धनुषा घट्ना  : प्रेमिकाले घरमा बोलाएपछि गएका प्रेमी फर्किएनन् : दाइले आपत्तिजनक अवस्थामा भेटेपछि विभत्स हत्या
मधेश

✍ सूचना पाेर्टल
फाल्गुन १६, २०८२ मा प्रकाशित
0

धनुषा । धनुषामा १८ वर्षीय एक युवकको बीभत्स हत्या गरिएको घटनामा उनकी प्रेमिका र परिवारका दुई सदस्य पक्राउ परेका छन्।...

गौरको कर्फ्यु हट्यो, सडकमा शान्ति-सद्‍भाव र्‍याली
मधेश

गौरको कर्फ्यु हट्यो, सडकमा शान्ति-सद्‍भाव र्‍याली

✍ सूचना पाेर्टल
फाल्गुन ११, २०८२ मा प्रकाशित
0

 रौतहट । नागरिक समाजको अगुवाइमा गौर-६ सबगढामा शान्ति सद्‍भाव र्‍याली निकालिएको छ ।सबगढाको मुख्य सडकबाट सुरु भएको र्‍यालीले प्रभावित गाउँ...

डकैतीको ३ महिनापछि ४ जना आरोपी कटुवा पेस्तोलसहित पक्राउ

डकैतीको ३ महिनापछि ४ जना आरोपी कटुवा पेस्तोलसहित पक्राउ

फाल्गुन ११, २०८२ मा प्रकाशित
स्रोत नखुलेको १४ लाख नगदसहित २१ वर्षका युवक पक्राउ

फाल्गुन १०, २०८२ मा प्रकाशित
आज पनि गौरमा ‘कर्फ्यु’

आज पनि गौरमा ‘कर्फ्यु’

फाल्गुन १०, २०८२ मा प्रकाशित
बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

तीनवटा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु, दुई घाइते

फाल्गुन ७, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

इटहरीमा “उद्यमी घर परियोजना”का लागि श्रीमद्भागवत पुराण : प्रचार–प्रसारसँगै तयारी तीव्र
काेशी

इटहरीमा “उद्यमी घर परियोजना”का लागि श्रीमद्भागवत पुराण : प्रचार–प्रसारसँगै तयारी तीव्र

✍ सूचना पाेर्टल
फाल्गुन २९, २०८२ मा प्रकाशित
0

इटहरी ।  महिला शिप विकास केन्द्रद्वारा सञ्चालन हुने “उद्यमी घर परियोजना” का लागि अक्षयकोष स्थापना गर्ने मुख्य उद्देश्यका साथ आगामी...

अरु पढ्नुहाेस्...
जलयात्राले हतुवागढीसँग तराईको दूरी छोटियो , बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज

जलयात्राले हतुवागढीसँग तराईको दूरी छोटियो , बोट सञ्चालनले स्थानीय नागरिकको आवतजावत सहज

फाल्गुन २९, २०८२ मा प्रकाशित
दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो

दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो

फाल्गुन २९, २०८२ मा प्रकाशित
कुमार पौडेल ‘इन्काउण्टर’ प्रकरण: तत्कालीन सीडीओसहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश

कुमार पौडेल ‘इन्काउण्टर’ प्रकरण: तत्कालीन सीडीओसहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश

फाल्गुन २९, २०८२ मा प्रकाशित
एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक

एमाले अध्यक्ष केपी ओलीलाई पितृशोक

फाल्गुन २९, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    218 shares
    Share 87 Tweet 55
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    213 shares
    Share 85 Tweet 53
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    34 shares
    Share 14 Tweet 9
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    33 shares
    Share 13 Tweet 8
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    55 shares
    Share 22 Tweet 14
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    51 shares
    Share 20 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष