[t4b-ticker]
Saturday, March 14, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित

    सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

    एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

    निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

    न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

    १३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

    समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

    दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइयो

    कुमार पौडेल ‘इन्काउण्टर’ प्रकरण: तत्कालीन सीडीओसहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

इटहरीका चिया पसल : शीर्ष नेताहरूलाई गाली गर्ने देखि नकरात्मक हल्ला फिजाउने अड्डा

गाउँ-घरका मुद्दा ओझेलमा

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
असार ७, २०८२ मा प्रकाशित
✅ सूचना विशेष
इटहरीका चिया पसल : शीर्ष नेताहरूलाई गाली गर्ने देखि नकरात्मक हल्ला फिजाउने अड्डा

एआईद्वारा निर्मित तस्बिर

70
SHARES
Share on FacebookShare on Twitter
  •  तेज बन

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका ६ स्थित त्रिवेणी टोलका युवराज आचार्यले सञ्चालन गरेको आचार्य होटलमा दैनिक सय देखि डेढ सय जना चिया तथा नासता गर्न आउछन । सरकारी जागिरे देखि एनजिओमा कार्यरत कर्मचारी र थोरै स्थानियहरू पनि उनको पसल सम्म पुगेर चिया पिउने गर्छन । देशको बर्तमान राजनीतिक अवस्थाबारे नकरात्मक टिका टिप्पणी गरी शिर्ष नेताहरूबिरूद्ध गालीको वर्षा चिया पसलमा चल्छ । आचार्यको पसल मात्र हैन इटहरीको अधिकांस गल्लीमा स्थापित चिया पसलमा आज भोली यस्तै नकरात्मक टिका टिप्पणी हुने गर्छ । कोही राजतन्त्र आवस्यक भनेर चर्चा गर्छन त कोहि गणतन्त्र नै ठिक तर कानुन पालना चै कडाइका साथ हुनुपर्ने जिकिर गर्छन । पछिल्लो देशको राजनीतिक अवस्था र शिर्ष नेताहरूप्रति जनतामा छाएको निरासाका कारण यस्तो टिका टिप्पणी हुनु स्वोभाविक रहेको आचार्य होटलका सञ्चालक युवराज आचार्य बताउछन । नकरात्मक टिका टिप्पणी भइरहदा सकारात्मक कुराहरू ओझेलमा पो पर्ने हो कि भन्ने आशंका आचार्यको छ ।

इटहरी क्षेत्रमा सञ्चालित चिया पसलमा अहिले शिर्ष नेताहरूबिरूद्धको आवाजहरू गुञ्जिने गरेका छन । बिगतमा यति धेरै नकारात्मक चर्चा हुने गरेको थिएन तर अहिलेको सरकार अनी मन्त्री तथा नेताहरूले गरेको कामको विषयलाइ लिएर चौतर्फी आलोचना हुने गरेको इटहरी कटुवाल होटलका सञ्चालक गोविन्द कटवाल बताउछन । हुन त समय नै सोसल मिडियाको छ साना साना कुराहरू सामाजिक सञ्जालमा क्षणभरमै भाइरल हुने गरेका छन देशको मुद्धामा चर्चा हुनु स्वोभाविक नै होला कट्वालले भने । पछिल्लो समय देशका शिर्ष नेता तथा मन्त्रीहरूको गोप्य भिडियो बाहिरिनुका साथै पालै पिलो कान्डै कान्ड बाहिरिन थालेपछि जनतामाझ छाएको निराशाको नतिजा नै चिया गफ रहेको कटवाल बताउछन ।

याे पनिपढ्नुहाेस्

इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

चिया पसलमा भेला भएर यसरी टिका टिप्पणी गर्नेहरूमा ज्येस्ठ नागरिकहरू बढि देखिन्छन । स्थानिय चिया पसलमा देखिएका उमेरले ७३ वर्ष पार गरेका इटहरी ५ का योगेन्द्र घिमिरे देशको कुनै नेता मन नपर्ने बताउछन । बर्तमान अवस्थामा नेताहरूको चालामाल देखेर उदेका लागेको बताउछन । समाचार देखि बाहिरका खबरहरू सुन्छु यता पनि भ्रस्ट्रचार उता पनि भ्रस्ट्रचार मात्रै भनेको हुन्छ यस्तो सुन्दा उदेक नै लाग्छ घिमिरेले भने ।

यता राजनीतिकर्मीहरूको कुरा बेग्लै छ । इटहरी एमाले अध्यक्ष यामकुमार सुब्बा देशमा गणतन्त्र स्थापना पछि धेरै बिकाश निर्माणका काम भएको र अहिले नै हरेस खाइहाल्नुपर्ने अवस्था नदेखिएको बताउछन । जमाना सामाजिक सञ्जालको छ सानो कुरालाइ पहाड बनाएर हल्ला फिजाउन समय लाग्देन स्थानिय चिया पसलमा शिर्ष नेताहरू बिरूद्ध टिका टिप्पणी हुनु सामान्य हो उनले भने ।

देशको शिर्ष नेताहरू भन्दा पनि आफ्नो गाउ ठाउको अवस्थाबारे जान्न र बुज्न शुब्बाले स्थानियहरूलाइ सुझाव दिए । चिया पसलमा भेला भएर राजनीतिक शिर्ष नेताहरूलाइ गाली गर्नुको सट्टा आफु बसेको वडामा के कती विकाशका कामहरू भए त्यो नियाल्न र जनप्रतिनिधिलाइ खबरदारी गराउन आवस्यक रहेको सुब्बाले बताए ।

यता नेपाली कांग्रेसका नेता तथा उपमहानगरका प्रवक्ता दिवश पोख्रेलले शिर्ष नेताहरू प्रति आलोचना गर्नु भनेको जनतामा निराशा छाउनु हो जुन स्वोभाविक देखिएको बताउछन । तर सधै नकारात्मक बिचारमात्रै उत्पन्न गर्दा सकारात्मक सोच हराउन सक्ने भएको हुदा त्यसतर्फ ध्यान पुर्याउन जरूरी रहेको पोख्रेल बताउछन । शिर्ष नेताहरू प्रति टिका टिप्पणी गरेसंग स्थानिय स्तरमा भएका गतिविधीहरू पनि नियाल्नुपर्ने उनले सुझाव राखे ।

सम्बन्धित-समाचार

सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै
काेशी

इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

✍ सूचना पाेर्टल
मंसिर १, २०८२ मा प्रकाशित
0

इटहरी । धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित सुनसरीको इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको संकल्पमा स्थापित १०८...

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान
सूचना विशेष

चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

✍ सूचना पाेर्टल
अशोज ५, २०८२ मा प्रकाशित
0

इटहरी । पछिल्लो समय नेपालमा चर्चित अनुहारको नाममा फेक आइडी बनाउने र त्यसको माध्यमबाट ठगी गर्ने गिरोह सक्रिय भएपछि 'फेक...

फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

भदौ ३०, २०८२ मा प्रकाशित
२४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

२४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

भदौ २०, २०८२ मा प्रकाशित

मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

साउन १४, २०८२ मा प्रकाशित
मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

साउन ११, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित
समाचार

सरकारको नाममा सर्वोच्चको आदेश : ग्यास अभाव र समाधानबारे १५ दिनभित्र लिखित जवाफ दिनू

✍ सूचना पाेर्टल
फाल्गुन २९, २०८२ मा प्रकाशित
0

इटहरी । काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव र आपूर्ति व्यवस्थापनको विषयमा सर्वोच्च अदालतले सरकारका नाममा ‘कारण देखाऊ’...

अरु पढ्नुहाेस्...
एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

निर्वाचन अवधिमा भ्रम फैलाएको आरोपमा सुनसरीका एक सहित ३७ जना पक्राउ

फाल्गुन २९, २०८२ मा प्रकाशित
न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

न्यायाधीश सुवेदीले हेरिनन् किशोरी साहको मुद्दा, अर्को पेशी आइतबार

फाल्गुन २९, २०८२ मा प्रकाशित
अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा

अलपत्र जहाजमा रासन सकियो, इन्टरनेट काटियो: २० हजार दक्षिण एसियाली नाविकको ज्यान जोखिममा

फाल्गुन २९, २०८२ मा प्रकाशित
१३२ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक: रास्वपाले जित्यो १०४ सिट, अरूले कति?

समानुपातिक सिट संख्या सार्वजनिक, रास्वपाको पुगेन दुईतिहाइ

फाल्गुन २९, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    227 shares
    Share 91 Tweet 57
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    221 shares
    Share 88 Tweet 55
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    38 shares
    Share 15 Tweet 10
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    33 shares
    Share 13 Tweet 8
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    55 shares
    Share 22 Tweet 14
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    55 shares
    Share 22 Tweet 14

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष