[t4b-ticker]
Friday, March 13, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    कोशी प्रदेशमा रास्वपाको स्थिति: उम्मेदवार चिन्दैनन् मतदाता, विजय उत्सवमा बालेनको खोजी

    सेयरबजारमा ‘करेक्सन’, ४ अर्ब ७७ करोडको कारोबार

    २४ अंकले बढेपछि सेयरबजारमा साढे १४ अर्ब नाघ्यो कारोबार रकम

    इनिशा विक प्रकरण: बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको खुलासा

    उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा

    १७ वर्षीया प्रेमिकाको हत्या आरोपमा ४५ वर्षीय प्रेमी पक्राउ

    ग्रीस पठाइदिने भन्दै २५ लाख ठगेको आरोपमा पथरी शनिश्चरेका सम्योग राई पक्राउ

    रास्वपाबाट यी ४८ जना महिला बन्दैछन् समानुपातिक सांसद

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

मोरङदेखि प्रेमी बोलाएर पोखरामा हनी ट्रयाप, ५० लाखसम्म बार्गेनिङ , बिराटनगरका देव लिम्बु सहित तीन जना पक्राउ

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
जेष्ठ २९, २०८२ मा प्रकाशित
✅ काेशी
73
SHARES
Share on FacebookShare on Twitter

इटहरी । मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुनचाँदी व्यवसायीलाई हनी ट्र्यापमा पार्दै रकम बार्गेनिङ गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१५ टुटुङ्‍गा बस्ने २७ वर्षीया मरियम राई, मोरङको विराटनगर चोक घर भएका ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका–२ का ४० वर्षीय टेकबहादुर सुवेदी छन् ।उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पक्राउ गरेको हो । 

याे पनिपढ्नुहाेस्

उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा

सुनसरीमा ९८ जना उम्मेद्वारकाे जमानत जफत , काेशी प्रदेशमा ९६ जनाले मात्रै जाेगाए जमानत

पक्राउ परेकाहरूविरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक लाभको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले बताए ।पक्राउ परेकी युवती मरियम पोखराकै एक सुनचाँदी पसलमा काम गर्थिन् । आफैंले काम गर्ने पसलका सञ्चालकलाई हनी ट्र्याप शैलीमा फसाएर रकम लिने उदेश्यले थप दुई युवकलाई पोखरा बोलाएको पाइएको डीएसपी बस्नेतले बताए ।

पक्राउ परेका मध्य देव मेरियमको प्रेमी रहेको प्रहरीले बताएको छ । दुई युवक पोखरा पुगेपछि सुनचाँदी पसल सञ्चालककी श्रीमतीलाई उनीहरूले धम्क्याउँदै रकम माग गरेको पाइएको छ । श्रीमान्ले मेरियमलाई बलात्कार गरेको र जीन्दगीभरलाई पुग्ने सम्पत्ति नदिए मुद्दा मामिला गरेर सडाउने धम्की दिएको पाइएको एक अधिकृतले बताए । उक्त अडियो समेत प्रहरीले फेला पारेको छ । हनी ट्रयाप शैलीमा रकम असुल्न खोजेको भन्ने सूचना पाएपछि कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सम्बन्धित-समाचार

उदयपुर २ बाट निर्वाचित रास्वपा सांसद तामाङ कालो सूचीमा
काेशी

✍ सूचना पाेर्टल
फाल्गुन २८, २०८२ मा प्रकाशित
0

इटहरी । उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको खुलेको छ। उनी राष्ट्रिय स्वतन्त्र...

समानुपातिकतर्फ १५२ क्षेत्रको मत गणना सकियो, १३ क्षेत्रको गणना जारी
BANNER

सुनसरीमा ९८ जना उम्मेद्वारकाे जमानत जफत , काेशी प्रदेशमा ९६ जनाले मात्रै जाेगाए जमानत

✍ सूचना पाेर्टल
फाल्गुन २६, २०८२ मा प्रकाशित
0

इटहरी । कोसी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका  कुल ४९५ जना उम्मेदवारहरू मध्ये ३९९ जना उम्मेदवारको जमानत...

बाेलीकाे पक्का जगतबहादुर : ओली हारेपछि  छाडे इलाम

बाेलीकाे पक्का जगतबहादुर : ओली हारेपछि छाडे इलाम

फाल्गुन २६, २०८२ मा प्रकाशित
खोटाङमा प्रत्यक्षमा चुनाव जितेको श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पनि पहिलो

ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ  हराएकाे  मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

फाल्गुन २५, २०८२ मा प्रकाशित
स्थानीय आन्दोलनबाट माथि उठेका हर्क: जेन्जी आन्दोलनमा शहर जोगाए : सडक आन्दोलन गरेर मेयर जिते

Discussion about this post

ताजा समाचार

कोशी प्रदेशमा रास्वपाको स्थिति: उम्मेदवार चिन्दैनन् मतदाता, विजय उत्सवमा बालेनको खोजी
BANNER

कोशी प्रदेशमा रास्वपाको स्थिति: उम्मेदवार चिन्दैनन् मतदाता, विजय उत्सवमा बालेनको खोजी

✍ सूचना पाेर्टल
फाल्गुन २८, २०८२ मा प्रकाशित
0

इटहरी । कोशी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारभन्दा पार्टी र प्रभावशाली नेताहरूकाे लोकप्रियता बढी देखिएको छ। काेशी प्रदेशकाे बिभिन्न...

अरु पढ्नुहाेस्...
काेशी प्रदेश : कांग्रेसलाई समानुपातिकमा पनि पत्याएनन् जनताले , २८ क्षेत्र मध्ये कांग्रेस चारमै सीमित, प्रत्यक्ष मत ३.६ लाख

काेशी प्रदेश : कांग्रेसलाई समानुपातिकमा पनि पत्याएनन् जनताले , २८ क्षेत्र मध्ये कांग्रेस चारमै सीमित, प्रत्यक्ष मत ३.६ लाख

फाल्गुन २८, २०८२ मा प्रकाशित
सेयरबजारमा ‘करेक्सन’, ४ अर्ब ७७ करोडको कारोबार

२४ अंकले बढेपछि सेयरबजारमा साढे १४ अर्ब नाघ्यो कारोबार रकम

फाल्गुन २८, २०८२ मा प्रकाशित
इनिशा विक प्रकरण: बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको खुलासा

इनिशा विक प्रकरण: बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको खुलासा

फाल्गुन २८, २०८२ मा प्रकाशित
स्थानीय आन्दोलनबाट माथि उठेका हर्क: जेन्जी आन्दोलनमा शहर जोगाए : सडक आन्दोलन गरेर मेयर जिते

कोशी प्रदेश : आफ्नै गढमा कांग्रेस, एमाले पछारिँदा हर्ककाे श्रम संस्कृति बन्यो दोस्रो ठूलो दल

फाल्गुन २८, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    217 shares
    Share 87 Tweet 54
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    212 shares
    Share 85 Tweet 53
  • ओखलढुंगामा नतिजा सुनाइसकेपछि प्रत्यक्षतर्फ हराएकाे मतपत्र समानुपातिकतर्फको ढ्वाङमा भेटियाे , कानुनी उपचारमा जाने कांग्रेस उम्मेद्वारकाे तयारी

    33 shares
    Share 13 Tweet 8
  • सुनसरी २ मा जितकाे दाबी गर्ने एमालेका सुजन लामा र नेकपाकी रामकुमारीको जमानत जफत

    33 shares
    Share 13 Tweet 8
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    55 shares
    Share 22 Tweet 14
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    51 shares
    Share 20 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष