[t4b-ticker]
Monday, April 20, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

    दीपक भट्टसँगको साझेदारीबारे गृहमन्त्री सुधनले मुख खाेले : शेयर किनेकाे हाे , साझेदारि हैन

    अर्थमन्त्री स्वर्णिम वाग्लेको १२ करोडभन्दा बढीको घर जग्गा

    कर्मचारीलाई पाक्षिक रूपमा तलब दिने तयारीमा जुट्याे अर्थ मन्त्रालय

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    रास्वपा केन्द्रीय समिति बैठक आज, २० नेताले बोल्नेछन् २-२ मिनेट

    डेरामा बस्नेको अनिवार्य विवरण  राख्न घरधनीलाई प्रहरीको अनुरोध

    विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सुरक्षा युनिट, भवन र जमिन नदिने

    पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

    आयल निगम भन्छ : पेट्रोलियम पदार्थको मूल्यलाई कच्चा तेलसँग तुलना गरेर उपभोक्तालाई भ्रममा पारियो

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

इटहरी गोल्डकप फाइनल आज : आक्रामक प्लानिङ ब्वाइज , कमजाेर छैन गछिया ,उपाधी कस्काे ?

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
बैशाख ७, २०८३ मा प्रकाशित
✅ BANNER, खेलकुद
इटहरी गोल्डकप फाइनल आज : आक्रामक प्लानिङ ब्वाइज , कमजाेर छैन गछिया ,उपाधी कस्काे ?
21
SHARES
Share on FacebookShare on Twitter

इटहरी । १६औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज प्लानिङ ब्वाइज युनाइटेड र गछिया युवा समाज मोरङबीच प्रतिस्पर्धा हुँदैछ। इटहरी रंगशालामा साँझ ७ बजे सुरु हुने फाइनल खेलले नयाँ च्याम्पियन तय गर्नेछ।

रात्रिकालीन रूपमा सञ्चालन हुँदै आएको प्रतियोगितामा यसपटक दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ। आयोजकले फाइनलका लागि विशेष तयारी गरेको र रंगशाला भरिने अपेक्षा गरिएको जनाएको छ।

याे पनिपढ्नुहाेस्

झापा-११ ले जित्यो विराट गोल्डकपको उपाधि

सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

प्लानिङ ब्वाइज युनाइटेड उत्कृष्ट लयमा रहेको छ। आक्रामक खेलशैली र बलियो मिडफिल्डका कारण टोली उपाधिको दाबेदार मानिएको छ। टोलीका प्रमुख खेलाडी फागुराम थारुले ६ गोल गर्दै गोल्डेन बुटको दौडमा अग्रस्थान बनाएका छन्।

गछिया युवा समाज मोरङले भने सन्तुलित र रणनीतिक खेलमार्फत फाइनल यात्रा तय गरेको हो। साविक विजेता मछिन्द्र फुटबल क्लबलाई हराउँदै टोलीले आफ्नो क्षमता प्रमाणित गरिसकेको छ।

फाइनलमा प्लानिङको आक्रमण र गछियाको संगठित डिफेन्सबीच रोमाञ्चक भिडन्त हुने अपेक्षा गरिएको छ। विजेताले १० लाख रुपैयाँसहित ट्रफी जित्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। प्रतियोगिताले पूर्वी नेपालको फुटबल संस्कृतिलाई थप मजबुत बनाउँदै आएको छ।

सम्बन्धित-समाचार

झापा-११ ले जित्यो विराट गोल्डकपको उपाधि
खेलकुद

झापा-११ ले जित्यो विराट गोल्डकपको उपाधि

✍ सूचना पाेर्टल
बैशाख ७, २०८३ मा प्रकाशित
0

इटहरी । झापा-११ फुटबल क्लबले ३८औं संस्करणको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।विराटनगरको शहीद रंगशालामा आइतबार राति भएको...

सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज
BANNER

सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज

✍ सूचना पाेर्टल
बैशाख ४, २०८३ मा प्रकाशित
0

इटहरी । नेपाली कांग्रेसको आधिकारीकता गगन थापा नेतृत्वको टिमलै नै पाएको छ।सर्वोच्च अदालतले शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको...

आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

आज मातातीर्थ औँसी, आमाको मुख हेरेर मनाइँदै

बैशाख ४, २०८३ मा प्रकाशित
विराट गोल्डकप: पूर्वविजेता मच्छिन्द्रलाई हराउँदै पुलिस सेमिफाइनलमा

बैशाख १, २०८३ मा प्रकाशित
प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

चैत्र २९, २०८२ मा प्रकाशित
ब्रेकिङ : देउवा दम्पतीबिरूद्ध पक्राउ पुर्जी जारी

चैत्र २५, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

जापानमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी
अन्तराष्ट्रिय

जापानमा शक्तिशाली भूकम्प, सुनामी आउन सक्ने चेतावनी

✍ सूचना पाेर्टल
बैशाख ७, २०८३ मा प्रकाशित
0

एजेन्सी । उत्तरी जापानमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय अनुसार सोमबार साँझ ४ः५३ बजे ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको...

अरु पढ्नुहाेस्...
संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

दीपक भट्टसँगको साझेदारीबारे गृहमन्त्री सुधनले मुख खाेले : शेयर किनेकाे हाे , साझेदारि हैन

बैशाख ७, २०८३ मा प्रकाशित
इटहरी गोल्डकप फाइनल आज : आक्रामक प्लानिङ ब्वाइज , कमजाेर छैन गछिया ,उपाधी कस्काे ?

इटहरी गोल्डकप फाइनल आज : आक्रामक प्लानिङ ब्वाइज , कमजाेर छैन गछिया ,उपाधी कस्काे ?

बैशाख ७, २०८३ मा प्रकाशित
झापा-११ ले जित्यो विराट गोल्डकपको उपाधि

झापा-११ ले जित्यो विराट गोल्डकपको उपाधि

बैशाख ७, २०८३ मा प्रकाशित
अर्थमन्त्री स्वर्णिम वाग्लेको १२ करोडभन्दा बढीको घर जग्गा

कर्मचारीलाई पाक्षिक रूपमा तलब दिने तयारीमा जुट्याे अर्थ मन्त्रालय

बैशाख ७, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    76 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    72 shares
    Share 29 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष