[t4b-ticker]
Sunday, April 19, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

    आयल निगम भन्छ : पेट्रोलियम पदार्थको मूल्यलाई कच्चा तेलसँग तुलना गरेर उपभोक्तालाई भ्रममा पारियो

    सर्वोच्चको फैसला स्वीकारेको कोइराला समूह गएन देउवा पक्षको छलफलमा

    अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

    सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

    वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

    बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

    बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

पूर्णबहादुर खड्काबारे निर्णय गर्न आज कांग्रेसको अनुशासन समिति बैठक बस्दै

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
बैशाख २, २०८३ मा प्रकाशित
✅ राजनीति, समाचार
बैठक सारेपछि पूर्णबहादुरले भने : जबसम्म सर्बसम्मत निर्णय गर्ने अवस्था बन्दैन, सारिरहन्छु
18
SHARES
Share on FacebookShare on Twitter

इटहरी ।नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज (बुधबार) बस्दै छ।आज दिउँसो २ बजे केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक बस्ने कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।केन्द्रीय कार्यसम्पादन समितिको बैठमा पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्य सहभागी हुने छन्।

बैठकका मुख्य एजेन्डामा पार्टीको क्रियाशील सदस्यता अद्यावधिक र संसदीय दलको नेता चयन छन्। कांग्रेसले वैशाख १ गतेदेखि सदस्यता अद्यावधिक अभियान सुरु गरेको छ भने वैशाख ४ गते संसदीय दल नेता चयन गर्ने तयारी गरेको छ।निर्वाचन समितिले आज संसदीय दलको नेता चयनका लागि निर्वाचनको कार्यतालिका ल्याउने छ।

याे पनिपढ्नुहाेस्

आयल निगम भन्छ : पेट्रोलियम पदार्थको मूल्यलाई कच्चा तेलसँग तुलना गरेर उपभोक्तालाई भ्रममा पारियो

सर्वोच्चको फैसला स्वीकारेको कोइराला समूह गएन देउवा पक्षको छलफलमा

कार्यसम्पादनअघि केन्द्रीय अनुशासन समितिको बैठक पनि बस्दै छ।बिहान ११ बस्ने अनुशासन समिति बैठकमा गत निर्वाचनको अन्तर्घातको उजुरी र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको समानन्तर गतिविधिमाथि छलफल हुनेछ।अनुशासन समितिका संयोजक तारामान गुरुङले आजको बैठकले खड्कालाई कारबाही गर्ने संकेत गरेका छन्।

उनले भने, ‘पार्टीको मर्यादा र अनुशासन उल्लंघन भएको विषयमा निर्णय हुन्छ। अहिले धेरै कुरा केही छैन। बैठकले आवश्यक निर्णय लिन्छ।’गत चैत १४ मा कार्यवाहक सभापतिका रूपमा विज्ञप्ति निकालेपछि खड्कालाई कांग्रेसको अनुशासन समितिले त्यसो नगर्न सचेत गराएको थियो।

आगामी दिनमा उक्त गतिविधि जारी राखे खड्कालाई स्पष्टीकरण माग्नेदेखि क्रियाशील सदस्यता नवीकरण नगर्नेसम्म चेतावनी दिइएको थियो।खड्काले चैत ३० मा क्रियाशील सदस्यता अद्यावधिक गर्ने अभियानमा प्रश्न उठाउँदै कार्यवाहक सभापतिकै रूपमा विज्ञप्ति जारी गरेका थिए।

सम्बन्धित-समाचार

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो
समाचार

आयल निगम भन्छ : पेट्रोलियम पदार्थको मूल्यलाई कच्चा तेलसँग तुलना गरेर उपभोक्तालाई भ्रममा पारियो

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

इटहरी । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तरराष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

सर्वोच्चको फैसला स्वीकारेको कोइराला समूह गएन देउवा पक्षको छलफलमा
समाचार

सर्वोच्चको फैसला स्वीकारेको कोइराला समूह गएन देउवा पक्षको छलफलमा

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

इटहरी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाको समूहले सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई मान्यता दिने निर्णयलाई स्वीकारेर...

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

बैशाख ६, २०८३ मा प्रकाशित
सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

बैशाख ६, २०८३ मा प्रकाशित
वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

बैशाख ६, २०८३ मा प्रकाशित
बैतडीमा जीप दुर्घटना : दुईको मृत्यु, छ जना घाइते

बाँकेमा तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिँदा योग गुरुसहित २ जनाको मृत्यु, २ घाइते

बैशाख ६, २०८३ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो
समाचार

आयल निगम भन्छ : पेट्रोलियम पदार्थको मूल्यलाई कच्चा तेलसँग तुलना गरेर उपभोक्तालाई भ्रममा पारियो

✍ सूचना पाेर्टल
बैशाख ६, २०८३ मा प्रकाशित
0

इटहरी । नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तरराष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

अरु पढ्नुहाेस्...
सर्वोच्चको फैसला स्वीकारेको कोइराला समूह गएन देउवा पक्षको छलफलमा

सर्वोच्चको फैसला स्वीकारेको कोइराला समूह गएन देउवा पक्षको छलफलमा

बैशाख ६, २०८३ मा प्रकाशित
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी

बैशाख ६, २०८३ मा प्रकाशित
सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

सुरु भयो वसन्तयामको धौलागिरि आरोहण, पहिलोदिन नौजना पुगे चुचुरोमा

बैशाख ६, २०८३ मा प्रकाशित
वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

वीरगन्जको मुख्य शहरमा सुरु भयो सडक विस्तार, १३ वटा डोजरले भत्काउन थाले संरचना

बैशाख ६, २०८३ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    323 shares
    Share 129 Tweet 81
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    326 shares
    Share 130 Tweet 82
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    82 shares
    Share 33 Tweet 21
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    75 shares
    Share 30 Tweet 19
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    72 shares
    Share 29 Tweet 18
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    75 shares
    Share 30 Tweet 19

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष