इटहरी । प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ। मुम्बईको ब्रिच क्यान्डी अस्पतालका डाक्टरले उनको मृत्यु भएको कुरा बीबीसी मराठीसँग पुष्टि गरेको छ। आशा भोसलेलाई शनिबार हृदयाघात भएपछि अस्पतालमा भर्ना गरिएको थियो।
उनी भारतीय संगीत उद्योगकी एक प्रमुख व्यक्तित्व थिइन् र पार्श्व गायिकाका रूपमा धेरै यादगार गीत गाइन्। आफ्नो सांगीतिक करिअरमा १२ सयभन्दा बढी गीत गाएकी भोसलेले नेपाली गीत पनि थुप्रै गाएकी छन्। नेपाली स्रोता माझ पनि उनी लोकप्रिय थिइन्।
























Discussion about this post