[t4b-ticker]
Monday, March 2, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सुनसरी २ मा सुजनकाे चर्चा : चुनावी कमाण्डर द्वारिकलाल चाैधरी भन्छन “अघिल्लोभन्दा बढी मत ल्याएर जित्छाै”

    निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ

    कर्णालीमा रास्वपालाई धक्का : संस्थापक महामन्त्री र कार्यवाहक जिल्ला सभापति कांग्रेस प्रवेश

    विमानस्थल बनाउन हर्क साम्पाङले रोक्का राखेको जग्गा अइन्द्रले फुकुवा गरिदिए

    सर्लाहीमा पतिपत्नी एकै ठाउँमा मृत फेला

    यसपटक टिकट नपाएका रास्वपा कोसी प्रदेश सदस्य ठगेन्द्रले छाडे पार्टी, ओलीले भित्र्याए एमालेमा

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

बंगलादेश निर्वाचन : विद्यार्थी विद्रोहबाट स्थापित एनसीपीको लज्जास्पद परिणाम

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
फाल्गुन १, २०८२ मा प्रकाशित
✅ अन्तराष्ट्रिय
बंगलादेश निर्वाचन : विद्यार्थी विद्रोहबाट स्थापित एनसीपीको लज्जास्पद परिणाम
18
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी । बंगलादेशमा विद्यार्थी विद्रोहको जगमा गठन भएको नेशनल सिटिजन पार्टी (एनसीपी) ले निर्वाचनमा लज्जास्पद परिणाम हासिल गरेको छ ।बंगलादशेमा जारी मत गणनाका क्रममा एनसीपीले जितेको सिटका आँकडा फरक फरक छ ।‘ढाका ट्रिब्युन’का अनुसार हालसम्म यो पार्टीले ४ सिट जितेको छ र एक सिटमा अग्रता लिएको छ । सीएनएन र रोयटर्सले भने ५ सिट जितेको समाचार लेखेका छन् । सीएनएनका अनुसार एनसीपीले ३० निर्वाचन क्षेत्रमा उम्मेदवारहरू खडा गरेको थियो ।

निर्वाचनमा अपेक्षाअनुरूप नतिजा नआएपछि एनसीपीले मतगणनामा अनियमितता भएको आरोप लगाउँदै पुन: मतगणनाको माग गरेको बीबीसीमा समाचार छ ।सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनबाट शेख हसिना सत्याच्युत भएकी थिइन् । त्यसपछि एनसीपी गठन भएको थियो । आन्दोलनका क्रममा देखिएका चर्चित अनुहारमध्ये नाहिद इस्लामले एनसीपीको नेतृत्व गरिरहेका छन् ।एनसीपीले आफूलाई भ्रष्टाचार र तानाशाहीविरूद्धको नयाँ विकल्प बताउने गरेको छ । यो पार्टी युवाका लागि रोजगार, हिंसापीडितको न्याय र संस्थागत सुधारजस्ता मुद्दाहरू उठाउँदै आएको छ ।

याे पनिपढ्नुहाेस्

सर्वोच्च नेता खामेनी मारिएपछि इरानमा ४० दिन राजकीय शोक, ७ दिन सार्वजनिक बिदा

छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

बंगलादेशमा भ्रष्टाचार र सुशासनको मागसहित जुलाई २०२४ मा विद्यार्थी आन्दोलन सुरू भएको थियो । सरकारी जागिरका लागि व्यवस्था गरिएको आरक्षणविरूद्ध उनीहरूले सुरूवाती दिनमा प्रदर्शन गरेका थिए ।विद्यार्थी आन्दोलन विस्तारै भ्रष्टाचार र सरकारी दमनविरूद्ध विद्रोहमा परिणत भयो । तत्कालीन शेख हसिना नेतृत्वको सरकार आन्दोलनकारी विरूद्ध आक्रामक बन्दै सेनालाई सडकमा उतारेको थियो । सो आन्दोलनको क्रममा झण्डै १४ सय मानिसहरू मारिएका संयुक्त राष्ट्रसंघले जनाएको छ । मारिनेमा  अधिकांश क्याम्पसमा अध्ययनरत विद्यार्थी र युवा थिए ।

आन्दोलन चर्किदै गएपछि हसिना देश छाडेर भारत भागेकी थिइन् । उनी देश छाडेर भागेपछि बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो । सोही सरकारले विहीबार निर्वाचन गराएको हो । शेख हसिनाको पार्टीमाथि प्रतिबन्ध लागेकाले निर्वाचनमा सहभागी हुन पाएको थिएन ।

पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाका छोराले नेतृत्व गरेको बीएनपी पार्टीले भने सबैभन्दा धेरै सिट जितेर बहुमत हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सो पार्टीका अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने छन् । बीएनपी करिब दुई दशकसम्म सत्ता बाहिर थियो ।हाल भारतमा निर्वासन जीवन बिताइरहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले यस चुनावलाई पूर्णरूपमा फर्जी र असंवैधानिक भनेकी छन् ।अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले गैरकानुनी र असंवैधानिक ढंगले सत्ता कब्जा गरेर त्यही आधारमा चुनाव गराएको उनको आरोप छ ।

सम्बन्धित-समाचार

छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी
अन्तराष्ट्रिय

सर्वोच्च नेता खामेनी मारिएपछि इरानमा ४० दिन राजकीय शोक, ७ दिन सार्वजनिक बिदा

✍ सूचना पाेर्टल
फाल्गुन १७, २०८२ मा प्रकाशित
0

एजेन्सी । अमेरिका-इजरायलको आक्रमणमा आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि इरानले ४० दिनको राजकीय शोक र ७ दिनको सार्वजनिक...

छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी
अन्तराष्ट्रिय

छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

✍ सूचना पाेर्टल
फाल्गुन १७, २०८२ मा प्रकाशित
0

एजेन्सी । इरानका सञ्चारमाध्यम तस्निम र फार्स समाचार एजेन्सीले देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि गरेका छन्।उनीहरूका अनुसार...

ट्रम्प निवासमा छिरे हतियारधारी, सुरक्षाकर्मीले हाने गोली

फाल्गुन ११, २०८२ मा प्रकाशित
अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि बढाए भन्सार दर

फाल्गुन १०, २०८२ मा प्रकाशित
छोरीसँग बिहे गर्न ठिक्क परेका केटासँग फरार महिला फेरि भिनाजुसँग भागेको आरोप

छोरीसँग बिहे गर्न ठिक्क परेका केटासँग फरार महिला फेरि भिनाजुसँग भागेको आरोप

फाल्गुन १, २०८२ मा प्रकाशित
पाकिस्तानको बलुचिस्तानमा हिंसात्मक झडप, १२९ को मृत्यु

माघ १८, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

सुनसरी २ मा सुजनकाे चर्चा : चुनावी कमाण्डर द्वारिकलाल चाैधरी भन्छन “अघिल्लोभन्दा बढी मत ल्याएर जित्छाै”
BANNER

सुनसरी २ मा सुजनकाे चर्चा : चुनावी कमाण्डर द्वारिकलाल चाैधरी भन्छन “अघिल्लोभन्दा बढी मत ल्याएर जित्छाै”

✍ सूचना पाेर्टल
फाल्गुन १७, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुनसरी क्षेत्र नं. २ बाट युवा नेता सुजन लामालाई प्रतिनिधि सभा निर्वाचनका लागि...

अरु पढ्नुहाेस्...
छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

सर्वोच्च नेता खामेनी मारिएपछि इरानमा ४० दिन राजकीय शोक, ७ दिन सार्वजनिक बिदा

फाल्गुन १७, २०८२ मा प्रकाशित
छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

फाल्गुन १७, २०८२ मा प्रकाशित
निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ

निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ

फाल्गुन १७, २०८२ मा प्रकाशित
कर्णालीमा रास्वपालाई धक्का : संस्थापक महामन्त्री र कार्यवाहक जिल्ला सभापति कांग्रेस प्रवेश

कर्णालीमा रास्वपालाई धक्का : संस्थापक महामन्त्री र कार्यवाहक जिल्ला सभापति कांग्रेस प्रवेश

फाल्गुन १७, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    132 shares
    Share 53 Tweet 33
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    127 shares
    Share 51 Tweet 32
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    50 shares
    Share 20 Tweet 13
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    49 shares
    Share 20 Tweet 12
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    46 shares
    Share 18 Tweet 12
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    51 shares
    Share 20 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष