[t4b-ticker]
Monday, March 2, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    सुनसरी २ मा सुजनकाे चर्चा : चुनावी कमाण्डर द्वारिकलाल चाैधरी भन्छन “अघिल्लोभन्दा बढी मत ल्याएर जित्छाै”

    निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ

    कर्णालीमा रास्वपालाई धक्का : संस्थापक महामन्त्री र कार्यवाहक जिल्ला सभापति कांग्रेस प्रवेश

    विमानस्थल बनाउन हर्क साम्पाङले रोक्का राखेको जग्गा अइन्द्रले फुकुवा गरिदिए

    सर्लाहीमा पतिपत्नी एकै ठाउँमा मृत फेला

    यसपटक टिकट नपाएका रास्वपा कोसी प्रदेश सदस्य ठगेन्द्रले छाडे पार्टी, ओलीले भित्र्याए एमालेमा

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

पाकिस्तानको बलुचिस्तानमा हिंसात्मक झडप, १२९ को मृत्यु

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
माघ १८, २०८२ मा प्रकाशित
✅ अन्तराष्ट्रिय
पाकिस्तानको बलुचिस्तानमा हिंसात्मक झडप, १२९ को मृत्यु
18
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी । पाकिस्तानको बलुचिस्तानका विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । सुरक्षा बलले शनिबार बलुचिस्तानका विभिन्न स्थानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा गरिएका श्रृंखलाबद्ध र समन्वयात्मक आक्रमणहरूलाई असफल तुल्याएको जनाएको छ ।सर्वसाधारणको हत्या भएपछि गरिएको प्रतिकारात्मक कारबाहीमा सुरक्षा बलले कम्तीमा ६७ ुआतंककारीुहरूलाई मारेको जनाइएको छ । योसँगै विगत दुई दिनमा प्रदेशभर मारिने बन्दुकधारीहरूको कुल संख्या १०८ पुगेको संचारमाध्यमहरूले जनाएका छन् ।

सरकारी प्रसारक पाकिस्तान टेलिभिजनका अनुसार सशस्त्र समूहका सदस्यहरूले क्वेटा, नुस्की, दलबन्दिन, पास्नी र ग्वादरलगायत एक दर्जनभन्दा बढी स्थानमा एकैसाथ आक्रमण गरेका थिए । प्रतिबन्धित आतंककारी समूह बलुचिस्तान लिबरेसन आर्मीले शनिबारको यी आक्रमणहरूको जिम्मेवारी लिएको छ ।भिडन्तमा १० प्रहरी र सुरक्षाकर्मीले पनि ज्यान गुमाएका छन् भने अन्य केही घाइते भएका छन् । ग्वादरमा बन्दुकधारीहरूले निःशस्त्र मजदुरहरूलाई निशाना बनाउँदा ५ पुरुष, ३ महिला र ३ बालबालिकासहित ११ सर्वसाधारणको मृत्यु भएको छ ।

याे पनिपढ्नुहाेस्

सर्वोच्च नेता खामेनी मारिएपछि इरानमा ४० दिन राजकीय शोक, ७ दिन सार्वजनिक बिदा

छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

सुरक्षा बलले उक्त आक्रमणमा संलग्न सबैलाई मारिसकेको जनाएको छ । यसैबीच, मस्तुङ जेलमा भएको आक्रमणको फाइदा उठाउँदै २७ कैदीहरू फरार भएको प्रहरी अधिकारीहरूले बताएका छन् ।संघीय आन्तरिक मामिलामन्त्री मोहसिन नक्वीले क्वेटा पुगेर बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्ती र वरिष्ठ सैन्य तथा नागरिक अधिकारीहरूसँग भेटघाट गरी सुरक्षा स्थितिको समीक्षा गरेका छन् ।

क्वेटामा भएको हिंसा शक्तिशाली विष्फोटबाट सुरु भएको थियो, जसलगत्तै करिब दुई घण्टासम्म भारी गोलाबारी भएको थियो । सुरक्षा बलले संवेदनशील क्षेत्रहरू सिल गरी उच्च सतर्कता अपनाएको छ । सुरक्षा संवेदनशीलताका कारण क्वेटा जाने र आउने सबै रेल सेवाहरू निलम्बन गरिएका छन् भने प्रभावित क्षेत्रमा इन्टरनेट सेवा समेत बन्द गरिएको छ ।पाकिस्तानी सेनाको सञ्चार शाखाका अनुसार हर्नई र पन्जगुर जिल्लामा गुप्तचर सूचनाका आधारमा गरिएको कारबाहीमा ठूलो परिमाणमा हतियार र गोलाबारुद समेत बरामद गरिएको छ ।

हर्नईमा भएको भीषण भिडन्तमा ३० बन्दुकधारी मारिएका छन् भने पन्जगुरमा आतंककारीहरूको लुक्ने ठाउँलाई निशाना बनाउँदा ११ जना मारिएका छन् ।प्राकृतिक ग्यास, कोइला, तामा र सुन जस्ता प्राकृतिक स्रोतले धनी बलुचिस्तान प्रदेशमा विगत लामो समयदेखि सुरक्षा बल, सरकारी निकाय र सर्वसाधारणमाथि हिंसात्मक गतिविधि हुँदै आएका छन् ।

बलुचिस्तान लिबेरेसन आर्मी (बीएलए) र तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) जस्ता समूहहरूले यहाँ निर्माणाधीन चीन–पाकिस्तान आर्थिक कोरिडोरजस्ता मुख्य आयोजनाहरूलाई समेत निशाना बनाउँदै आएका छन् ।स्थानीय असन्तुष्टि, कठिन भूगोल र सीमापार सम्बन्धको फाइदा उठाउँदै यी समूहहरू सक्रिय रहेकाले यस क्षेत्रमा आतंकवाद विरोधी अभियान चुनौतीपूर्ण बनेको अधिकारीहरूको भनाइ छ ।

सम्बन्धित-समाचार

छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी
अन्तराष्ट्रिय

सर्वोच्च नेता खामेनी मारिएपछि इरानमा ४० दिन राजकीय शोक, ७ दिन सार्वजनिक बिदा

✍ सूचना पाेर्टल
फाल्गुन १७, २०८२ मा प्रकाशित
0

एजेन्सी । अमेरिका-इजरायलको आक्रमणमा आफ्ना सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि इरानले ४० दिनको राजकीय शोक र ७ दिनको सार्वजनिक...

छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी
अन्तराष्ट्रिय

छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

✍ सूचना पाेर्टल
फाल्गुन १७, २०८२ मा प्रकाशित
0

एजेन्सी । इरानका सञ्चारमाध्यम तस्निम र फार्स समाचार एजेन्सीले देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि गरेका छन्।उनीहरूका अनुसार...

ट्रम्प निवासमा छिरे हतियारधारी, सुरक्षाकर्मीले हाने गोली

फाल्गुन ११, २०८२ मा प्रकाशित
अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि बढाए भन्सार दर

फाल्गुन १०, २०८२ मा प्रकाशित
छोरीसँग बिहे गर्न ठिक्क परेका केटासँग फरार महिला फेरि भिनाजुसँग भागेको आरोप

फाल्गुन १, २०८२ मा प्रकाशित
बंगलादेश निर्वाचन : विद्यार्थी विद्रोहबाट स्थापित एनसीपीको लज्जास्पद परिणाम

Discussion about this post

ताजा समाचार

सुनसरी २ मा सुजनकाे चर्चा : चुनावी कमाण्डर द्वारिकलाल चाैधरी भन्छन “अघिल्लोभन्दा बढी मत ल्याएर जित्छाै”
BANNER

सुनसरी २ मा सुजनकाे चर्चा : चुनावी कमाण्डर द्वारिकलाल चाैधरी भन्छन “अघिल्लोभन्दा बढी मत ल्याएर जित्छाै”

✍ सूचना पाेर्टल
फाल्गुन १७, २०८२ मा प्रकाशित
0

इटहरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुनसरी क्षेत्र नं. २ बाट युवा नेता सुजन लामालाई प्रतिनिधि सभा निर्वाचनका लागि...

अरु पढ्नुहाेस्...
छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

सर्वोच्च नेता खामेनी मारिएपछि इरानमा ४० दिन राजकीय शोक, ७ दिन सार्वजनिक बिदा

फाल्गुन १७, २०८२ मा प्रकाशित
छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

छोरी, ज्वाइँ, नातिनी र बुहारीसहित मारिए इरानका सर्वोच्च नेता खामेनी

फाल्गुन १७, २०८२ मा प्रकाशित
निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ

निर्वाचन बिथोल्ने अभिव्यक्ति दिँदै आएका दुर्गा प्रसाईँ फेरि पक्राउ

फाल्गुन १७, २०८२ मा प्रकाशित
कर्णालीमा रास्वपालाई धक्का : संस्थापक महामन्त्री र कार्यवाहक जिल्ला सभापति कांग्रेस प्रवेश

कर्णालीमा रास्वपालाई धक्का : संस्थापक महामन्त्री र कार्यवाहक जिल्ला सभापति कांग्रेस प्रवेश

फाल्गुन १७, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • प्रधानमन्त्री कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

    तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    132 shares
    Share 53 Tweet 33
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    127 shares
    Share 51 Tweet 32
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    50 shares
    Share 20 Tweet 13
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    49 shares
    Share 20 Tweet 12
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    46 shares
    Share 18 Tweet 12
  • मनसुनमा पनि आगलागीका घटना, २४ घण्टामा ६ जनाको मृत्यु

    51 shares
    Share 20 Tweet 13

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष