[t4b-ticker]
Tuesday, February 10, 2026
UNICODE
SuchanaPortal
राशिफल
  • हाेमपेज
  • समाचार
    तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

    सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

    महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

    जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

    चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

    जेनजी आन्दोलनमा साढे ८४ अर्बको भौतिक क्षति भएको प्रतिवेदन सार्वजनिक

  • राजनीति
  • सूचना विशेषHOT
    सामाजिक सञ्जालमा भाइरल १०८ शिवलिङ्गमा दर्शनार्थीहरूको घुइँचो, मन खाेलेर दान गर्नेहरू बढ्दै

    इटहरीको त्रिनेत्र मोक्षधाममा पहिलो पटक बाला चतुर्दशी : सम्पूर्ण तयारी सकियो, श्रद्धालुहरूलाई सुरक्षित आवासदेखि सुरक्षा व्यवस्था सम्म

    चर्चामा रहेका व्यक्तिको फेक एकाउन्टबाट ठगी धन्दा : असली अनुहारलाई हैरान

    फरक छिन् सुशिला कार्की: ब्युटी पार्लर कहिल्यै गइनन्, मेकअपमा रुची छैन, फुरमास खर्च गर्दिनन्

    २४ तस्बिरहरूमा हेर्नुहोस् : त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको संकल्पमा १०८ शिवलिंग शिलान्यास

    मन मिलुन्जेल माया–पिरती, नमिल्दा बलात्कार

    मदन पुरस्कारका दाबेदार स्रष्टा गुरुङलाई सगरमाथा सम्मान ( फाेटाे फिचर )

  • प्रदेश
    • काेशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूर पश्चिम
  • शिक्षा
  • विचार
  • खेलकुद
  • विविध
    • साहित्य
    • स्वास्थ्य
    • मनाेरञ्जन
    • फोटो फिचर
    • भिडियाे
    • राशिफल
No Result
View All Result

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको दुई परिवारका नौ नेपालीको मृत्यु

सूचना पाेर्टल ✍ सूचना पाेर्टल
पुस २९, २०८२ मा प्रकाशित
✅ अन्तराष्ट्रिय
भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको दुई परिवारका नौ नेपालीको मृत्यु
19
SHARES
Share on FacebookShare on Twitter

एजेन्सी । भारतको हिमाचल प्रदेशस्थित अर्की गाउँमा ग्यास सिलिन्डर विस्फोट हुँदा नौजना नेपालीको ज्यान गएको छ ।ज्यान गुमाउने सबैजना सल्यानको सिद्धकुमाख गाउँपालिका–२ टाकुरा निवासी दुई परिवारका सदस्य रहेका छन् ।सोमबार राति २ बजे उनीहरू सुतिरहेको कोठाको ग्यास सिलिन्डर विस्फोट हुँदा यो घटना भएको हो ।

विस्फोटपछि आगलागी हुँदा वरपरका घर पनि जलेर ध्वस्त भएका छन् । विस्फोटपछि उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको हो ।सिद्धकुमाख गाउँपालिकी–२ का वडा सदस्य लक्ष्मी विकका अनुसार ज्यान गुमाउनेहरूमा ३३ वर्षीय धनबहादुर विक, उनकी ३२ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, १० वर्षीया छोरी रेणुका विक र २२ महिनाका छोरा राजन विक छन् ।

याे पनिपढ्नुहाेस्

पाकिस्तानको बलुचिस्तानमा हिंसात्मक झडप, १२९ को मृत्यु

ट्रम्पले फेरि धम्की दिएपछि इरानको जवाफ: ‘हाम्रा सेनाका औँला ट्रिगरमै छन्’

यस्तै अर्को परिवारका ४६ वर्षीय काशीराम विक, उनकी ३२ वर्षीया श्रीमती टीका विक, ११ वर्षीया छोरी अनु विक र ७ वर्षीय छोरा किरण विक पनि यो विस्फोटमा मारिएका छन् ।उनीहरू सबैजना दुई वर्षदेखि रोजगारीका लागि भारतमा बस्दै आएका थिए । मजदुरी गर्दै आएका उनीहरू बसेको कोठामै ग्यास सिलिन्डर राखिएको थियो ।

उक्त दुर्घटनापछि अहिलेसम्म पाँच जनाको शव फेला परेको छ। बाँकी शवको खोजी जारी छ। विस्फोटका कारण शवहरू क्षतविक्षत भएकाले सबैको पहिचान कार्य भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले घटनास्थलमा स्थानीय प्रशासन र सुरक्षाकर्मी परिचालित छन् ।

सम्बन्धित-समाचार

पाकिस्तानको बलुचिस्तानमा हिंसात्मक झडप, १२९ को मृत्यु
अन्तराष्ट्रिय

✍ सूचना पाेर्टल
माघ १८, २०८२ मा प्रकाशित
0

एजेन्सी । पाकिस्तानको बलुचिस्तानका विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । सुरक्षा बलले शनिबार बलुचिस्तानका विभिन्न स्थानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा गरिएका...

ट्रम्पले फेरि धम्की दिएपछि इरानको जवाफ: ‘हाम्रा सेनाका औँला ट्रिगरमै छन्’
अन्तराष्ट्रिय

ट्रम्पले फेरि धम्की दिएपछि इरानको जवाफ: ‘हाम्रा सेनाका औँला ट्रिगरमै छन्’

✍ सूचना पाेर्टल
माघ १६, २०८२ मा प्रकाशित
0

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सैन्य कारबाहीबाट बच्ने भए दुईवटा काम गर्नुपर्ने बताएका छन्।बीबीसीका अनुसार अमेरिकाले खाडी क्षेत्रमा...

अमेरिकामा नेपालीलाई सरकारी सहुलियत लिन कडाइ, गलत विवरण बुझाए भिसा र ग्रिनकार्ड रद्द हुने

अमेरिकामा नेपालीलाई सरकारी सहुलियत लिन कडाइ, गलत विवरण बुझाए भिसा र ग्रिनकार्ड रद्द हुने

माघ १६, २०८२ मा प्रकाशित
दुर्घटनामा भारतको महाराष्ट्रका उपमुख्यमन्त्रीको निधन

माघ १४, २०८२ मा प्रकाशित
बंगलादेशका तीन वरिष्ठ प्रहरीलाई मृत्युदण्ड : विद्यार्थी आन्दोलनमा अत्यधिक बल प्रयोग गरेको ठहर

माघ १३, २०८२ मा प्रकाशित
दक्षिण कोरियाका पूर्वराष्ट्रपतिलाई अदालतले सुनायो ५ वर्षको जेल सजाय

माघ २, २०८२ मा प्रकाशित

Discussion about this post

ताजा समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो
समाचार

तामाकोसी बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो , ७ जना घाइतेलाई काठमाडौँ पठाइयो

✍ सूचना पाेर्टल
माघ २७, २०८२ मा प्रकाशित
0

रामेछाप । रामेछापस्थित तामाकोसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये बस...

अरु पढ्नुहाेस्...
सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

सस्तोमा सुन किन्न गएका व्यापारीको ६० लाख लुटपाट, प्रहरीसहित चार जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

महिला जिस्काएको निहुँमा भएको थियो प्रहरी हवल्दार घर्तीको हत्या, तीन जना पक्राउ ,दुई महिलासहित तीन जना पक्राउ

माघ २७, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

जेनजी आन्दोलनमा नेपालमा मारिएकी भारतीयका श्रीमानले दिल्ली हाइकोर्टमा हाले मुद्दा, सय करोड मागदाबी

माघ २७, २०८२ मा प्रकाशित
चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

चुनावी सुरक्षामा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री कार्की

माघ २७, २०८२ मा प्रकाशित

© Nepal Exchange Rates

POPULAR

  • सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    सुनसरी २ रास्वपाका उम्मेद्वार लालबिक्रम बिरूद्ध उजुरी , आयोगले सुरू गर्याे छानविन

    32 shares
    Share 13 Tweet 8
  • ओली र लेखकलाई पक्राउ गर्न भन्दै सुदनले सुरु गरे फेसबुक ट्रेन्ड

    42 shares
    Share 17 Tweet 11
  • आज दसैँको महानवमी, नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदै

    38 shares
    Share 15 Tweet 10
  • तपाईहरूको सुरक्षा नै हाम्रो चिन्ता हो : प्रधानमन्त्री

    35 shares
    Share 14 Tweet 9
  • ठमेलबाट २ केजी सुन र २४ लाख नगद सहित दुई चिनियाँ नागरिक पक्राउ

    38 shares
    Share 15 Tweet 10
  • दसैँका लागि राष्ट्र बैंकले भदौ २९ गतेदेखि सुकिला नोट दिने

    37 shares
    Share 15 Tweet 9

हलेसी महादेव मिडिया प्रा‍‍लिद्वारा सञ्चालित

हाम्राे टिम

अध्यक्ष तथा सम्पादक : बाबुराम सुवेदी
प्रबन्ध निर्देशक : सुभद्रा प्याकुरेल
सह-सम्पादक  : तेज बन
व्यवस्थापक : संगीता दियाली

सम्पर्क

सूचना विभाग दर्ता नं. : ३०८७/२०७८/०७९
ठेगाना : इटहरी, सुनसरी
मोबाइल नं. : ९८५२०५९७४६
इमेल : suchanaportal@gmail.com

© Halesi Mahadev Media Pvt. Ltd 2022 ©।। Website Design & Technical Support By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • समाचार
  • राजनीति
  • सूचना विशेष